लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

रोचक प्रसङ्ग

वर्षा प्रकृतिमा मात्र निर्भर रहेन अब, कृत्रिम वर्षा यसरी गराइन्छ

वर्षा प्रकृतिमा मात्र निर्भर रहेन अब, कृत्रिम वर्षा यसरी गराइन्छ

काठमाडौं । आकाशमा विभिन्न थरीका बादल देखिन्छन् । बादलबाट वर्षा हुन्छ ।

ज्योतिष बिज्ञानको चमत्कार:  कुन अक्षर भएका ब्यक्तिको कस्तो चरित्र ?

ज्योतिष बिज्ञानको चमत्कार: कुन अक्षर भएका ब्यक्तिको कस्तो चरित्र ?

काठमाडौं । मानिसलाई आफनो नाम सर्वाधिक प्यारो लाग्छ । आफनो नाम अमर र उच्च राख्नका लागि श्रृष्टि कालदेखि नै मानिसले अनेकौं चुनौतीपूर्ण कार्य गर्दै आएको छ । ज्योतिष बिज्ञानले मानिसको नामबाट मनोबिज्ञान पढ्ने पद्धतिको बिकास गरेको छ ।

के तपाइँलाई थाहा छ, प्लास्टिकको आविष्कार कसरी भयो, कसले गर्‍यो ? जान्न यो पढनोस् !

के तपाइँलाई थाहा छ, प्लास्टिकको आविष्कार कसरी भयो, कसले गर्‍यो ? जान्न यो पढनोस् !

काठमाडौं, असार २९ । प्रसिद्ध वैज्ञानिक बेक्लेन्डले आविष्कार गरेको र अहिले दैनिक जीवनमा व्यापकरुपमा प्रयोग हुँदै आएको प्लास्टिक ‘सिन्थेटिक’ प्लास्टिक हो । यो प्लास्टिक विभिन्न रासायनिक प्रक्रियाहरुबाट बनाइन्छ । सन् १९०० को सुरुआतका बेक्लेन्डले बिजुलीमा चाहिने इन्सुलेटर (करेन्ट नलागोस् भनी तार छोप्ने प्लास्टिक) बनाउने जिम्मा पाए ।

बिश्वमा पहिलो इमेल कसले पठायो, को थिए ती व्यक्ति ?

बिश्वमा पहिलो इमेल कसले पठायो, को थिए ती व्यक्ति ?

काठमाडौं । इतिहास पल्टाएर हेर्ने हो भने सन् १९७१ मा कम्प्युटर इन्जिनियर रे टोमलिन्सनले पहिलो पटक आफैंलाई परीक्षण सन्देश पठाएर इमेलको सुरुवात गरेका हुन् ।

एल पी ग्याँस किन तरल हुन्छ ?

एल पी ग्याँस किन तरल हुन्छ ?

काठमाडौं । आधुनिक इन्धनको रुपमा एलपी ग्याँसले मानव जीवनमा महत्वपूर्ण हिस्सा ओगटिसकेको छ ।

हाम्रो जिब्रोले खानेकुराको स्वाद कसरी थाहा पाउँछ ?

हाम्रो जिब्रोले खानेकुराको स्वाद कसरी थाहा पाउँछ ?

काठमाडौं । हामीले खाएको खानेकुराको स्वाद जिब्रोले थाहा पाउँछ, त्यो सबैलाई थाहा भएकै कुरा हो । जिब्रोमा रहेका टेस्ट बडहरुको मद्दतले हाम्रो जिब्रोले कुनै पनि कुराको स्वादका बारेमा थाहा पाउँछ ।

कुन प्राणीको हेर्ने शक्ति कति ?

कुन प्राणीको हेर्ने शक्ति कति ?

काठमाडौं । संसारमा रहेका विभिन्न प्राणीहरुमा मानिसमा भन्दा विशिष्ट क्षमताहरु रहेको पाईन्छ र यी विशिष्ट क्षमताहरु पनि भिन्न भिन्न जनावरहरुमा भिन्न भिन्न प्रकारका हुन्छन् ।

आकाशबाट माछा किन र कसरी बर्सिन्छन् ?

आकाशबाट माछा किन र कसरी बर्सिन्छन् ?

काठमाडौं । यदाकदा हामीले आकाशबाट माछा वर्षिएको समाचार सुनेका छौं ।

अमेरिकी बैज्ञानिकले पत्ता लगाए नयाँ ग्रह, यस्तो छ नालीबेली

अमेरिकी बैज्ञानिकले पत्ता लगाए नयाँ ग्रह, यस्तो छ नालीबेली

काठमाडौं, असार २१ । बैज्ञानिकहरुको टोलीले सौर्यमण्डलमा प्लुटो भन्दा पनि निकै टाढा अर्को एउटा ग्रह रहेको पत्ता लगाएका छन् । जुन ग्रह प्लुटो भन्दा आकारमा केही सानो रहेको र यो पृथ्बीबाट ४ अर्व माइल टाढा रहेको पत्ता लगाएका हुन् ।

सुंगुरभित्र मानव अंगहरुको विकास गराउने प्रयास !

सुंगुरभित्र मानव अंगहरुको विकास गराउने प्रयास !

काठमाडौं, जेठ २४ । अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयमा सुंगुरभित्र मानव अंगहरुको विकास गराउने प्रयास थालिएको छ । वैज्ञानिकहरुले पाचन ग्रन्थीको निर्माणका लागि सुंगुरको भ्रूणबाट डिएनएका क्रमहरुलाई हटाइरहेका छन् । त्यसको सट्टा अन्य कोषहरु निर्माण गर्ने स्टीम कोष हालिरहेका छन् ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework