लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

रोचक प्रसङ्ग

होचो हुनु स्वास्थ्यका लागि फाइदाजनक !

होचो हुनु स्वास्थ्यका लागि फाइदाजनक !

काठमाडौँ, जेठ ९ । के तपाईलाई अग्लो हुन पाए हुन्थ्यो जस्तो लाग्छ । निःशन्देह अझै पनि धेरै मानिस अग्लो हुन नै मन पराउँछन् । अग्ला मानिस धेरै हिड्न सक्ने, आर्कषक र सफल हुने आम विश्वास छ । त्यस्तै पछिल्ला दिनमा महिलाको उचाईलाई धेरै महत्व दिइन्छ । अग्ला महिला पुरुषको तुलनामा अझ बढी आकर्षक देखिन्छन् भन्ने मान्यताले पनि आम महिलामा उचाई बढिदियोस् भन्ने चाहना बढिरहेको पाइन्छ । हो, मानिसहरु आफ्नो उचाईबारे गुनासो गरिरहेकै बेला होचो हुनु ९ पुड्को होइन, औषत उचाइ० स्वास्थ्यका लागि फाइदाजनक रहेको एक अध्ययनले दर्शाएको छ ।

के हो जिका भाइरस ? कहाँबाट आयो ? असर के–के ?

के हो जिका भाइरस ? कहाँबाट आयो ? असर के–के ?

काठमाडौं, वैशाख ३० । सृष्टिको सुरुदेखि नै प्रकृति र मानिसबीच अत्यन्त रोचक सम्बन्ध छ । कहिले प्रकृति त कहिले मानिसले गरेको अन्वेषण अगाडि–पछाडि हुनेक्रम लुकामारीझैं चलिरहेछ । एकार्कामा मानवीय आविष्कार र प्रकृतिका चुनौती नङ मासुझैं छ ।

बाडुली किन लाग्छ ? यस्तो छ– बाडुली लाग्नुको रहस्य

बाडुली किन लाग्छ ? यस्तो छ– बाडुली लाग्नुको रहस्य

हाम्रो छाती र पेटलाई छुट्याउने भागमा एउटा पातलो मासुको झिल्ली हुन्छ । हामीले सास लिंदा त्यो फैलिन्छ र सास फेरेपछि पहिलेकै अवस्थामा खुम्चन्छ । यसक्रममा त्यस झिल्लीले हाम्रो फोक्सोलाई फैलन र खुम्चिन मद्दत गर्छ । त्यस झिल्लीलाई ‘डायफ्रम’ भनिन्छ । त्यही डायफ्रममा कुनै कारणले उत्तेजना भयो भने त्यो अचानक खुम्चिनमात्रै पुग्छ र त्यस्तो अवस्थामा हाम्रो स्वरयन्त्रबीचको भाग बन्द हुन पुग्छ ।

त्यसो भए समाप्त हुन्छ त पृथ्वीमा जीवन ! कुन ग्रहमा छ जीवनको सम्भावना ?

त्यसो भए समाप्त हुन्छ त पृथ्वीमा जीवन ! कुन ग्रहमा छ जीवनको सम्भावना ?

काठमाडौं । पृथ्वीमा जीवन छ किनभने जीवन अनुकुल वायुमण्डल छ अनि पानी पनि छ । जीवनको लागि वायुमण्डल हुनु जरुरी छ । लामो समयदेखि मानिसले पृथ्वीबाहेक ब्रम्हाण्डका अन्य स्थानमा समेत जीवन भएको हुन सक्ने अनुमान गर्दै आएका छन् । १९ औं शताब्दीमा खगोलशास्त्रीहरुले पनि चन्द्रमामा बुद्धिमान प्राणीहरु हुनुपर्छ भन्ने सोच राखेका थिए । तर पछि भएका वैज्ञानिक अनुसन्धानहरुमा चन्द्रमामा बुद्धिमान प्राणी त के, कुनै पनि जीव छैन भन्ने भन्ने पत्ता लाग्यो । चन्द्रमामा वायुमण्डल नै छैन र पानी पनि छैन भन्ने प्रमाणित नै भयो ।

विश्वमा कसले गर्‍यो मोबाइल फोनमा पहिलो पटक कुराकानी ? यस्तो छ इतिहास

विश्वमा कसले गर्‍यो मोबाइल फोनमा पहिलो पटक कुराकानी ? यस्तो छ इतिहास

काठमाडौं, बैशाख २० । बिश्व इतिहांसमा सन् १९७३ मा मोटोरोलाका इन्जिनियर मार्टिन कपूरले आफ्नो प्रतिद्धन्द्धी कम्पनीका कर्मचारीसंग पहिलोचोटी गरेको कुराकानी नै मोबाइल फोनमा गरिएको पहिलो कुराकानीको रुपमा लिइएको छ । त्यसको १० बर्षपछी मोटोरोलाले मोबाइल फोन बजारमा ल्यायो । जसको मुल्य थियो, दुइ लाख रुपैया । यही मोटोरोला मोबाइल फोनको हाल बजारमा छ अर्व उपभोक्ता रहेका छन् ।

बाँदरमा पनि हुन्छ सम्वेदना, साथीको मृत्युमा बाँदरले गरे सडकजाम(भिडियो)

बाँदरमा पनि हुन्छ सम्वेदना, साथीको मृत्युमा बाँदरले गरे सडकजाम(भिडियो)

काठमाडौं, वैशाख १३ । आफ्नो परिवारको सदस्य गुमाउनुको पीडा सबै मानिसमा हुन्छ । प्राण त्याग गर्ने सदस्यको शोकमा हरेक मानिस पीडाले छटपटिन्छ । तर, यस्तै भावनात्मक सम्वेदना बाँदरले पनि प्रकट गरेर मान्छेलाई चकित तुल्याएको छ ।

यी अमेरिकी जसले अहिंसात्मक आन्दोलनबाट अमेरिकालाई नै थर्काएका थिए

यी अमेरिकी जसले अहिंसात्मक आन्दोलनबाट अमेरिकालाई नै थर्काएका थिए

काठमाडौं । सन् १९९६ को ओलम्पिक खेलको उद्घाटन समारोहमा एकजना त्यस्तो ब्यक्तिप्रति पनि भावपूर्ण श्रद्धान्जली दिईएको थियो जो एटलान्टामा जन्मेका अमेरिकाका प्रख्यात विश्वब्यक्ति थिए ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework