लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

रोचक प्रसङ्ग

प्रकृतिको सुन्दर दृष्य जो कम्प्युटरको डेक्सटपमा सजिएर संसारमै फैलियो, यस्तो छ रहस्य

प्रकृतिको सुन्दर दृष्य जो कम्प्युटरको डेक्सटपमा सजिएर संसारमै फैलियो, यस्तो छ रहस्य

वासिंटन, चैत २५ । कम्प्युटर प्रयोगकर्ताहरुका लागि यो तस्वीर नौलो होइन, तर यसको वास्तविकता र रहस्यबारे निकै कमलाई मात्र जानकारी हुन सक्छ ।

यो हो ‘म्याजिक’ च्याउ, यसबाट प्राप्त हुन्छ यस्तो ‘अनौठो’ शक्ति (फोटोफिचर)

यो हो ‘म्याजिक’ च्याउ, यसबाट प्राप्त हुन्छ यस्तो ‘अनौठो’ शक्ति (फोटोफिचर)

काठमाडौं, चैत २२ । दक्षिण अफ्रिकामा जादुयी शक्ति भएको च्याउ पाइन्छ । यस च्याउ सेवन गरेपछि मानिस तथा जनावरलाई एक प्रकारको अनौठो शक्ति प्राप्त हुने मान्यता छ ।

भारतीय महासागरमा ‘अचम्म’को आइल्यान्ड, जहाँ मानिस गए मारिदिन्छन्  (फोटोफिचर)

भारतीय महासागरमा ‘अचम्म’को आइल्यान्ड, जहाँ मानिस गए मारिदिन्छन्  (फोटोफिचर)

काठमाडौं, चैत २१ । भारतको दक्षिण–पूर्व भारतीय महासागरमा एक त्यस्तो द्वीप (आइल्यान्ड) रहेको छ, जहाँ अन्य मानिसलाई घुम्न जान प्रतिबन्ध लगाइएको छ ।

विश्वको सबैभन्दा धेरै कमाउने रेस्लर को ? यस्तो छ सूची

विश्वको सबैभन्दा धेरै कमाउने रेस्लर को ? यस्तो छ सूची

काठमाडौं, चैत २० । विश्वभरिका खतरनाक रेस्लरहरु आइतबार (आज) ‘रेसलमेनिया–३३’ का लागि फ्लोरिडाको ओर्नाल्डोमा भेला भएका छन् ।

आराजस्तो ३२ ओटा दाँत भएको माछा भेटियो, पृथ्वीबाट लोप हुने खतरामा (फोटोफिचर)

आराजस्तो ३२ ओटा दाँत भएको माछा भेटियो, पृथ्वीबाट लोप हुने खतरामा (फोटोफिचर)

काठमाडौं, चैत १८ । भारतको महाराष्ट्रस्थित सिंधुदुर्ग जिल्लाको बिजयदुर्ग सामुद्रिक तटमा माछा मार्ने क्रममा ३२ ओटा दाँत भएको दुर्लभ ‘आरेमाछा’ समातिएको छ ।

१८ वर्षीया युवतीले कुमारीत्व बेचेको बताएपछि बाबु–आमाद्वारा घर फर्कन प्रतिबन्ध !

१८ वर्षीया युवतीले कुमारीत्व बेचेको बताएपछि बाबु–आमाद्वारा घर फर्कन प्रतिबन्ध !

काठमाडौं, चैत १७ । रोमानियाकी एक १८ वर्षीया युवतीले आफ्नो कुमारीत्व करिब २६ करोड रुपैयाँ (२० लाख पाउन्ड स्ट्रलिङ)मा बेचेको बताएपछि उनको बाबु–आमाले चार महिनाका लागि घर फर्कन प्रतिबन्ध लगाएका छन् ।

लिपस्टिककाबारे यी तथ्य, जुन तपाइँलाई थाहा नहुन सक्छ

लिपस्टिककाबारे यी तथ्य, जुन तपाइँलाई थाहा नहुन सक्छ

काठमाडौं, चैत १५ । प्रायः महिलाहरुले सुन्दरताको लागि प्रयोग गर्ने लिपस्टिक (लाली)काबारे धेरै तथ्य कमैलाई थाहा हुन सक्छ ।

होटलमा बसेको एकवर्षभित्र सम्बन्ध बिच्छेद भए पुरै रकम फिर्ता हुने

होटलमा बसेको एकवर्षभित्र सम्बन्ध बिच्छेद भए पुरै रकम फिर्ता हुने

काठमाडौं, चैत १३। विवाहित जोडी होटलमा बसेको समयदेखि एक वर्षभित्र सम्बन्ध बिच्छेद भए स्विडेनको एक होटलले सम्पूर्ण खर्च फिर्ता हुने ‘अफर’ ल्याएको छ ।

युवती जिस्काउने युवकलाई ‘एन्टि रोमियो दल’ अप्रेसन

युवती जिस्काउने युवकलाई ‘एन्टि रोमियो दल’ अप्रेसन

काठमाडौं, चैत १२ । भारतको उत्तर प्रदेशमा युवती जिस्काएर दुर्व्यवहार गर्ने, एकोहोरोे जबर्जस्ती प्रेम प्रस्ताव राख्ने र विवाह गर्न धम्क्याउने व्यक्तिलाई तह लगाउन प्रहरीले विशेष अभियान चलाएको छ ।

राहुल गान्धीको नाम निर्वाचन हारका लागि वर्ल्ड रेकर्डमा !

राहुल गान्धीको नाम निर्वाचन हारका लागि वर्ल्ड रेकर्डमा !

काठमाडौं, चैत १० । भारतीय कंग्रेस आईका उपाध्यक्ष राहुल गान्धीलाई देशभरका २७ ओटा निर्वाचनमा पराजित भएको भन्दै गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन भारतीय नागरिकले उनको नाम प्रस्ताव गरेका छन् ।

विश्वकै सबैभन्दा ठूलो बालुवाको महल बन्यो, सुदर्शनको टिमले बनायो कीर्तिमान

विश्वकै सबैभन्दा ठूलो बालुवाको महल बन्यो, सुदर्शनको टिमले बनायो कीर्तिमान

काठमाडौं, चैत ८ । स–साना बालबालिकाहरु बालुवाको घर बनाएर रमाउने-खेल्ने गर्छन् । तर, भारतका सुदर्शन पटनायक र उनका ४५ जना विद्यार्थीले ९ दिन लगाएर बालुवाको सुन्दर आकृतिसहित संसारकै सबैभन्दा ठूलो बालुवाको महल बनाएका छन् ।


Loading...


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.