लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

रोचक प्रसङ्ग

मृत्युदण्डको दृष्य हेर्न जाने साक्षीको अनुभव यस्तो छ

मृत्युदण्डको दृष्य हेर्न जाने साक्षीको अनुभव यस्तो छ

काठमाडौं, चैत ३० । कसैको मृत्युको क्षण तपाई हेर्न चाहनुहुन्छ ? अर्काको मृत्यु हेर्न चाहने मानिस पनि हुन्छन् ? प्रश्न अनौठो लाग्न सक्छ । तर कयौं यस्ता देश छन्, जहाँ कानुनअनुसार दिइने मृत्युदण्डमा केही खास मानिसलाई साक्षीका रुपमा सहभागी गराइन्छ ।

कुन देशका शिशुहरु बढी रुन्चे ?

कुन देशका शिशुहरु बढी रुन्चे ?

काठमाडौं, चैत २९ । जन्मनेबित्तिकै जुनसुकै देशका नवजात शिशुहरु रुन्छन् । तर, जन्मेको तीन महिना अवधिसम्म कुन देशका शिशुहरु धेरै रुन्छन् ? तपाँइलाई थाहा नहुनसक्छ ।

अमेरिकामा आपत्कालीन साइरन ‘ह्याक’ हुँदा भागाभाग

अमेरिकामा आपत्कालीन साइरन ‘ह्याक’ हुँदा भागाभाग

काठमाडौं, चैत २८ । अमेरिकाको डलास सहरमा आपत्कालीन अवस्थामा बज्ने साइरन एक्कासि ह्याकरहरुले बजाइदिएपछि भागदौड मच्चिएको छ ।

ज्यानमारा रुख ! यसबाट टाढै रहनु बेस्

ज्यानमारा रुख ! यसबाट टाढै रहनु बेस्

काठमाडौं, चैत २८ । प्रकृतिको हरियाली सबैलाई प्यारो लाग्छ । अझ गर्मीमा हरियो रुखको छहारीमा बस्न कसलाई मन लाग्दैन र ? तर केही रुख यति खतरनाक हुन्छन्, जसको छेउछाउमा पुग्नु पनि मानिसका लागि मृत्युको कारण बन्न सक्छ ।

विश्व चर्चित वाइन बनाउन कण्डमको प्रयोग

विश्व चर्चित वाइन बनाउन कण्डमको प्रयोग

काठमाडौं, चैत २७ । क्युवामा बनेको विश्व चर्चित घरेलु वाइन बनाउन कण्डमको प्रयोग हुने गरेको रहस्य खुलेको छ ।

१२ हजार ८०० मीटरको उचाईमा बालिकाको जन्म !

१२ हजार ८०० मीटरको उचाईमा बालिकाको जन्म !

काठमाडौं, चैत २७ । १२ हजार ८०० मीटरको उचाईमा बालिकाको जन्म भएको छ ।

घना जंगलमा बाँदरको हुलमा एक्ली बालिका, छुटाउन खोज्दा बाँदरकै विरोध  !  (फोटोफिचर)

घना जंगलमा बाँदरको हुलमा एक्ली बालिका, छुटाउन खोज्दा बाँदरकै विरोध ! (फोटोफिचर)

काठमाडौं, चैत २६ । भारतको उत्तर प्रदेशस्थित बहराइच जिल्लाको एक घना जगंलमा बाँदरको हुलसँगै खेलिरहेकी एक बालिका फेलापरेकी छन् ।

आइन्सटाइनको एक चिट्ठी ५५ लाखमा बिक्यो, चिट्ठीमा के छ ?

आइन्सटाइनको एक चिट्ठी ५५ लाखमा बिक्यो, चिट्ठीमा के छ ?

काठमाडौं, चैत २६ । भौतिकशास्त्रका महान् वैज्ञानिक अर्ल्बट आइन्सटाइनले लेखेकोे एक चिट्ठी गत साता करिब ५५ लाख रुपैयाँ (५३ हजार ५०३ अमेरिकी डलर)मा लिलामीमा बिक्री भएको छ ।

प्रकृतिको सुन्दर दृष्य जो कम्प्युटरको डेक्सटपमा सजिएर संसारमै फैलियो, यस्तो छ रहस्य

प्रकृतिको सुन्दर दृष्य जो कम्प्युटरको डेक्सटपमा सजिएर संसारमै फैलियो, यस्तो छ रहस्य

वासिंटन, चैत २५ । कम्प्युटर प्रयोगकर्ताहरुका लागि यो तस्वीर नौलो होइन, तर यसको वास्तविकता र रहस्यबारे निकै कमलाई मात्र जानकारी हुन सक्छ ।

यो हो ‘म्याजिक’ च्याउ, यसबाट प्राप्त हुन्छ यस्तो ‘अनौठो’ शक्ति (फोटोफिचर)

यो हो ‘म्याजिक’ च्याउ, यसबाट प्राप्त हुन्छ यस्तो ‘अनौठो’ शक्ति (फोटोफिचर)

काठमाडौं, चैत २२ । दक्षिण अफ्रिकामा जादुयी शक्ति भएको च्याउ पाइन्छ । यस च्याउ सेवन गरेपछि मानिस तथा जनावरलाई एक प्रकारको अनौठो शक्ति प्राप्त हुने मान्यता छ ।

भारतीय महासागरमा ‘अचम्म’को आइल्यान्ड, जहाँ मानिस गए मारिदिन्छन्  (फोटोफिचर)

भारतीय महासागरमा ‘अचम्म’को आइल्यान्ड, जहाँ मानिस गए मारिदिन्छन्  (फोटोफिचर)

काठमाडौं, चैत २१ । भारतको दक्षिण–पूर्व भारतीय महासागरमा एक त्यस्तो द्वीप (आइल्यान्ड) रहेको छ, जहाँ अन्य मानिसलाई घुम्न जान प्रतिबन्ध लगाइएको छ ।


Loading...


 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework