लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

रोचक प्रसङ्ग

बाँच्नकै लागि आमाले नै बेचिन् २०० मा आफ्नो सन्तान

बाँच्नकै लागि आमाले नै बेचिन् २०० मा आफ्नो सन्तान

काठमाडौं, वैशाख २१ । चरम गरिबीमा बाँचिरहेका भारतका एक आदिवासी परिवारले बाँच्नकै लागि आफ्नै दुई वर्षीय सन्तानलाई २०० भारतीय रुपैयाँमा बेचिदिएको घटना बाहिर आएको छ ।

कम समयमा धेरैजनासँग सेल्फी, यसरी बन्यो विश्व कीर्तिमान

कम समयमा धेरैजनासँग सेल्फी, यसरी बन्यो विश्व कीर्तिमान

काठमाडौं, वैशाख २१ । बेलायतका पूर्वफुटबल खेलाडी एलन सेअरेरले सबैभन्दा कम समयमा धेरैजनासँग सेल्फी खिचेर विश्व कीर्तिमान बनाएका छन् ।

इन्डोनेसियाका १४६ वर्षिय बृद्धको निधन (फोटोफिचर)

इन्डोनेसियाका १४६ वर्षिय बृद्धको निधन (फोटोफिचर)

काठमाडौं, वैशाख १८ । इण्डोनेसियाको सेन्ट्रल जाभा गाउँका १४६ वर्षिय बृद्धको सोमबार निधन भएको छ ।

नेपालका अर्बपतिका छोराको विवाहमा ‘चाँदीको मन्डप’, सलमान खान पनि सहभागी (फोटोफिचर)

नेपालका अर्बपतिका छोराको विवाहमा ‘चाँदीको मन्डप’, सलमान खान पनि सहभागी (फोटोफिचर)

काठमाडौं, वैशाख १६ । नेपालका अर्बपति विनोद चौधरीका कान्छा छोरा वरुण चौधरीको विवाहमा अतिमहँगो क्रिस्टल डेकोरेसनसहित चाँदीको मन्डप नै बनाइयो ।

भैंसी सुन्दरी प्रतियोगिता सम्पन्न, सबैभन्दा राम्री भैंसी कस्ती ? (फोटोफिचर)

भैंसी सुन्दरी प्रतियोगिता सम्पन्न, सबैभन्दा राम्री भैंसी कस्ती ? (फोटोफिचर)

काठमाडौं, वैशाख १४ । पाकिस्तानमा सबैभन्दा सुन्दर भैंसीको खोजीमा भएको भैंसी सुन्दरी प्रतियोगितामा २०० भन्दा बढी भैंसीहरुले भाग लिएका छन् ।

१२ वर्षीय बालकले एक्लै कार चलाएर १३ सय किलोमिटरको यात्रा पार गरेपछि... (फोटोफिचर)

१२ वर्षीय बालकले एक्लै कार चलाएर १३ सय किलोमिटरको यात्रा पार गरेपछि... (फोटोफिचर)

काठमाडौं, वैशाख १२ । १२ वर्षीय एक बालकले १३ सय किलोमिटरको बाटो कार चलाएर एक्लै यात्रा गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको छ ।

शताब्दीमै छैठौं घटना : गर्भवती महिला पुनः गर्भवती, तीन सन्तान जन्माइन्

शताब्दीमै छैठौं घटना : गर्भवती महिला पुनः गर्भवती, तीन सन्तान जन्माइन्

लन्डन, वैशाख १२ । मानव जातिको इतिहासमा कहिलेकाहीँ अपत्यारिलो र दुर्लभ घटना हुन्छन् । यस्तै दुर्लभ घटना एक बेलायती महिलाको जीवनमा भएको छ ।

आत्महत्या गर्न उक्साउने अनलाइन गेम, अहिलेसम्म १३० जनाले गरे आत्महत्या

आत्महत्या गर्न उक्साउने अनलाइन गेम, अहिलेसम्म १३० जनाले गरे आत्महत्या

काठमाडौं, वैशाख ११ । अहिले अनलाइनमा खेल्न मिल्ने ‘ब्लु ह्वेल’ नामको गेम खेलेर १३० भन्दा बढी युवाहरुले आत्महत्या गरेपछि यस गेमलाई ‘सुसाइड गेम’ अर्थात् आत्महत्या गर्ने खेलकोरुपमा लिइएको छ ।

विश्व पुस्तक दिवस : पुस्तकबारे रोचक तथ्यहरु

विश्व पुस्तक दिवस : पुस्तकबारे रोचक तथ्यहरु

काठमाडौं, वैशाख १० । आज विश्व पुस्तक दिवस सबै पुस्तकप्रेमीहरुलाई जुनसुकै दिन पनि पुस्तकप्रतिको प्रेम र लगाव हुने नै गर्छ तर, आजको दिन अझ बढी विशेष हुने गर्दछ । कतिपयले धेरै पुस्तक पढिसकेका होलान् । तर, पुस्तककै बारेमा यथार्थ र रोचक प्रसंग थाहा नभएको हुन सक्छ ।

खसी–बाख्राले झैं स्याउला खान्छन् यिनले, २५ वर्षदेखि स्याउला नै मूख्य आहार !

खसी–बाख्राले झैं स्याउला खान्छन् यिनले, २५ वर्षदेखि स्याउला नै मूख्य आहार !

इस्लामावाद, वैशाख १० । एक पाकिस्तानी नागरिकले २५ वर्षदेखि स्याउलालाई नै मूख्य आहार बनाएका छन् ।

नवजात शिशु जमिनमुनि गाडेको तीन दिनपछि निकाल्दा जिउँदै

नवजात शिशु जमिनमुनि गाडेको तीन दिनपछि निकाल्दा जिउँदै

काठमाडौं, वैशाख ९ । नवजात शिशु जमिनमुनि गाडेको तीन दिनपछि निकाल्दा जिउँदै भेटिएको छ ।


Loading...

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework