लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
Shaayed 2
Gold & Diamond

प्रविधि

अनलाईनमा व्यवसाय चम्काउन आयो ‘क्याचिरोड डटकम’

अनलाईनमा व्यवसाय चम्काउन आयो ‘क्याचिरोड डटकम’

काठमाडौं, असार ११ । नेपालमा अनलाइन व्यापार फस्टाइरहेको बेला सबैखाले आफ्नो व्यवसाय प्रवद्र्धन र जानकारीका लागि क्याचीरोड डटकम( catchyroad.com ) नामक ‘विजिनेस साइट’ संचालनमा आएको छ ।

एनसेल ‘डेटा बन्डलिंग’सहित हुवावे ‘पी १० प्लस’ नेपाली बजारमा

एनसेल ‘डेटा बन्डलिंग’सहित हुवावे ‘पी १० प्लस’ नेपाली बजारमा

काठमाडौं, असार ९ । एनसेल ‘डेटा बन्डलिंग’सहित हुवावे ‘पी १० प्लस’ बजारमा आएको छ ।

इन्जिनियरिङमा उत्कृष्ट अंक हासिल गर्ने १६ विद्यार्थीलाई एनसेलद्वारा छात्रवृत्ति प्रदान

इन्जिनियरिङमा उत्कृष्ट अंक हासिल गर्ने १६ विद्यार्थीलाई एनसेलद्वारा छात्रवृत्ति प्रदान

काठमाडौं, असार ५ । इन्जिनियरिङमा उत्कृष्ट अंक हासिल गर्ने १६ जना विद्यार्थीलाई एनसेलले छात्रवृत्ति प्रदान गरेको छ ।

‘विद्युतीय हस्ताक्षर’ हस्ताक्षर प्रणाली लागू हुने

‘विद्युतीय हस्ताक्षर’ हस्ताक्षर प्रणाली लागू हुने

काठमाडौं, असार ५ । व्यवस्थित, प्रभावकारी र सहजरुपमा सेवा प्रवाह गर्ने उद्देश्यले उद्योग विभागले विद्युतीय हस्ताक्षर प्रणाली लागू गर्ने भएको छ ।

आविष्कार केन्द्रबाट रु चार करोड सङ्कलित

आविष्कार केन्द्रबाट रु चार करोड सङ्कलित

काठमाडौं, असार ४ । राष्ट्रिय आविष्कार केन्द्रले ‘मुट्ठीदान अभियान’अन्तर्गत अहिलेसम्म रु चार करोड सङ्कलन गरेको छ ।

एनसेलले ल्यायो ‘वानप्लान’

एनसेलले ल्यायो ‘वानप्लान’

काठमाडौं, असार १ । एनसेलले साप्ताहिक ‘वानप्लान’ कम्बो प्याक ल्याएको छ ।

एनसेलले ६० प्रतिशत जनतामा मोबाइल इन्टरनेट सेवा पुर्‍याउने

एनसेलले ६० प्रतिशत जनतामा मोबाइल इन्टरनेट सेवा पुर्‍याउने

काठमाडौं, जेठ २४ । निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले ९०० मेगाहर्ज र १८०० मेगाहर्ज ब्यान्डमार्फत् ६० प्रतिशत जनतामा द्रुतगतिको मोबाइल इन्टरनेट सेवा पुर्‍याउने जनाएको छ ।

मे २ तारिखलाई सूचना तथा सन्चार–प्रविधि दिवसकारुपमा मनाइने

मे २ तारिखलाई सूचना तथा सन्चार–प्रविधि दिवसकारुपमा मनाइने

काठमाडौं, जेठ २२ । सरकारले मे २ तारिखलाई ‘सूचना तथा सन्चार–प्रविधि दिवस’कारुपमा मनाउने निर्णय गरेको छ ।

आज पुच्छ्रेतारा पृथ्वीबाट नजिक देखिँदै

आज पुच्छ्रेतारा पृथ्वीबाट नजिक देखिँदै

काठमाडौं, जेठ २२ । पुच्छ्रेतारा (धूम्रकेतु सी-२०१५ भी २) सोमबार (आज) पृथ्वीबाट सबैभन्दा नजिक देखिने भएको छ ।

सञ्चारमन्त्री कार्कीको ९ महिना, 'सञ्चार क्षेत्रमा उल्लेखनीय उपलब्धि'

सञ्चारमन्त्री कार्कीको ९ महिना, 'सञ्चार क्षेत्रमा उल्लेखनीय उपलब्धि'

काठमाडौं, २१ जेठ । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले आफ्नो कार्यकालको नौ महिनामा नेपालको पत्रकारिता र कर्मचारीतन्त्र नजिकबाट बुझ्ने मौका मिलेको बताए ।

१० लाखको लागतमा निर्माण गरिएको निर्वाचन आयोगको मोबाइल एप्स प्रभावहीन

१० लाखको लागतमा निर्माण गरिएको निर्वाचन आयोगको मोबाइल एप्स प्रभावहीन

अक्कल कुँवर/भरत केसी (इमेज): काठमाडौं, जेठ २० । स्थानीय तहको निर्वाचनमा सूचना प्रवाहलाई चुस्त बनाउने भन्दै निर्वाचन आयोगले मोबाइल एप्स सन्चालनमा ल्यायो ।


Loading...



Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework