लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

प्रविधि

नम्डा मोबाइल एक्स्पो पुस १४ देखि

नम्डा मोबाइल एक्स्पो पुस १४ देखि

काठमाडौं, मंसिर २६ । नेपालका मोबाइल वितरकहरुको छाता संस्था नेपाल मोबाइल वितरक संघ (नम्डा)ले मोबाइल मेला गर्ने भएको छ ।

किष्ट कलेजद्वारा विज्ञान–प्रविधि प्रदर्शनी

किष्ट कलेजद्वारा विज्ञान–प्रविधि प्रदर्शनी

काठमाडौं, मंसिर २५ । काठमाडौंको कमलपोखरीस्थित किष्ट कलेजले शनिबार विज्ञान र प्रविधिसम्बन्धी प्रदर्शनीको आयोजना गरेको छ ।

सामाजिक सञ्जालको नियमित प्रयोग मानसिक स्वास्थ्यका लागि राम्रो : अध्ययन

सामाजिक सञ्जालको नियमित प्रयोग मानसिक स्वास्थ्यका लागि राम्रो : अध्ययन

मेलवर्न, मंसिर २४ । सामाजिक सञ्जालको नियमित प्रयोग मानसिक स्वास्थ्यका लागि राम्रो हुने हालै अष्ट्रेलियामा भएको एक अध्ययनले देखाएको छ ।

नेपाल टेलिकम र चाइनाबीच सम्झौता, भारतीय एकाधिकार तोडियो

नेपाल टेलिकम र चाइनाबीच सम्झौता, भारतीय एकाधिकार तोडियो

काठमाडौं, मंसिर २२ । नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबलबीच आइपी सर्भिस सम्बन्धमा सम्झौता भएको छ ।

विश्वमा चार अर्ब मानिस अझै इन्टरनेटको पहुँच बाहिर

विश्वमा चार अर्ब मानिस अझै इन्टरनेटको पहुँच बाहिर

काठमाडौं, मंसिर २२ । विश्वमा अझै चार अर्ब मानिस इन्टरनेटको पहुँचमा नरहेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

देशबाट वर्षेनि जडिबुटी विदेश पुगेको देख्दा साह्रै मन दुख्छ : प्रधानमन्त्री

देशबाट वर्षेनि जडिबुटी विदेश पुगेको देख्दा साह्रै मन दुख्छ : प्रधानमन्त्री

काठमाडौं, मंसिर २० । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रयोगशालाको अभावमा देशबाट वर्षेनि जडिबुटी विदेश पुगेको देख्दा साह्रै मन दुख्ने गरेको बताएका छन् ।

बेनी बजारमा सीसीटीभीबाट निगरानी सुरु

बेनी बजारमा सीसीटीभीबाट निगरानी सुरु

म्याग्दी, मंसिर २० । म्याग्दीको सदरमुकाम बेनी बजारको सुरक्षाको लागि सीसीटीभीबाट निगरानी थालिएको छ ।

सगुनमा लगानी गर्न विश्वभरका लाखौं मानिस इच्छुक, नेपालीलाई बढी चासो

सगुनमा लगानी गर्न विश्वभरका लाखौं मानिस इच्छुक, नेपालीलाई बढी चासो

काठमाडौं । सामाजिक संजालको क्षेत्रमा उदाँउदै गरेको सगुनले आम सर्वसाधारणको लगानीलाई स्विकार्ने प्रक्रिया मिनी आइपिओ स्वीकृतको चरणमा रहेको सगुनको वेभसाइटमा उल्लेख गरिएको छ ।

आइफोन सेभेन र सेभेन प्लस नेपाली बजारमा भित्रियो

आइफोन सेभेन र सेभेन प्लस नेपाली बजारमा भित्रियो

काठमाडौं, मंसिर ३ । एप्पलको आइफोन सेभेन र सेभेन प्लस नेपाली बजारमा पनि भित्रिएको छ ।

नढल्ने मोटरबाइक आउँदै, पल्टिएर मानवीय क्षति हुने त्रास अन्त्य (फोटोफिचर)

नढल्ने मोटरबाइक आउँदै, पल्टिएर मानवीय क्षति हुने त्रास अन्त्य (फोटोफिचर)

काठमाडौं, कात्तिक २८ । जर्मन अटो मेकर कम्पनी ‘बीएमडब्ल्यू’ ले नयाँ पुस्ताको मोटरबाइक निर्माणका लागि नयाँ सोच विकास गरेको छ ।

नेपालले विज्ञान–प्रविधिको क्षेत्रमा खासै केही गर्न सकेको छैन : प्रधानमन्त्री

नेपालले विज्ञान–प्रविधिको क्षेत्रमा खासै केही गर्न सकेको छैन : प्रधानमन्त्री

काठमाडौं, कात्तिक २५ । १६औ अन्तर्राष्ट्रिय विज्ञान दिवस नेपालमा पनि विहीबार विभिन्न कार्यक्रम गरी मनाइएको छ ।


Loading...


 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework