लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

प्रविधि

भूकम्प जानुअघि थाहा पाउन सकिने ! चीन ऐतिहासिक उपलब्धितर्फ, नेपाललाई पनि फाइदा

भूकम्प जानुअघि थाहा पाउन सकिने ! चीन ऐतिहासिक उपलब्धितर्फ, नेपाललाई पनि फाइदा

काठमाडौं, माघ १८ । भूकम्प कहाँ र कहिले जान्छ भन्नेबारे वैज्ञानिकहरुले विश्वसनीय आधार पत्ता लगाउन सकेका छैनन् तर अब यो अवस्थाबाट मुक्ति पाइने भएको छ ।

एप्पल वल्र्डको एक्सचेन्ज धमाका रिटर्न अफर

एप्पल वल्र्डको एक्सचेन्ज धमाका रिटर्न अफर

काठमाडौं, माघ १७ । लेटेष्ट एण्ड ब्राण्डेड मोबाइल विक्री वितरण गर्दै आएको एप्पल वल्र्ड मोबाइल प्रा.लि.ले एक्सचेन्ज धमाका रिटर्न योजना ल्याएको छ ।

पाल्पामा सडकको चट्टाने पहिलो रोक्न ‘रक-नेट’प्रविधि(भिडियो)

पाल्पामा सडकको चट्टाने पहिलो रोक्न ‘रक-नेट’प्रविधि(भिडियो)

पाल्पा, माघ १६ । पाल्पाको सिद्धबाबा आसपासमा बर्षेनी जाने पहिरोले थुप्रैं व्यक्तिले ज्यान गुमाइसकेका छन् । पहिरो नियन्त्रण गर्न गरिएका प्रयास असफल हुँदै गएका छन् ।

टेलिकमको २० हजार ओटा रिचार्ज कार्ड हरायो, यी नम्बर प्रयोग नगर्नोस्

टेलिकमको २० हजार ओटा रिचार्ज कार्ड हरायो, यी नम्बर प्रयोग नगर्नोस्

काठमाडौं, माघ १५ । नेपाल टेलिकमले १०० रुपैयाँ दरका २० हजार ओटा रिचार्ज कार्डहरु हराएको जनाएको छ ।

लैंगिक हिंसाबाट सुरक्षित राख्ने ‘निडर’ मोबाइल एप सार्वजनिक

लैंगिक हिंसाबाट सुरक्षित राख्ने ‘निडर’ मोबाइल एप सार्वजनिक

काठमाडौं, माघ १४ । लैंगिक हिंसाको जानकारी गराउन सकिने मोबाइल एप सार्वजनिक गरिएको छ ।

‘नेपाल इन डाटा’ वेबसाइट सार्वजनिक

‘नेपाल इन डाटा’ वेबसाइट सार्वजनिक

काठमाडौं, माघ १४ । हालै स्थापना भएको विकास उद्यमी संस्थाले ‘नेपाल इन डाटा’ नामक वेबसाइट सार्वजनिक गरेको छ ।

सुबिसु क्यान इन्फोटेक भृकुटीमण्डपमा सुरु

सुबिसु क्यान इन्फोटेक भृकुटीमण्डपमा सुरु

काठमाडौं, माघ १३ । कम्प्यूटर एशोसिएशन अफ नेपाल क्यान महासंघले हरेक बर्ष आयोजना गर्दै आएको सूचना प्रविधि सम्बन्धी मेलाको २३औं संस्करण राजधानीमा सुरु भएको छ ।

घरको मिटर रिडर अब उपभोक्ता आफैँ, ‘आफ्नै कर्मचारीको विश्वास भएन’

घरको मिटर रिडर अब उपभोक्ता आफैँ, ‘आफ्नै कर्मचारीको विश्वास भएन’

काठमाडौं, माघ १३। तपाईको घरमा नेपाल विद्युत् प्राधिकरणका कर्मचारी आएर मिटर रिडिङ गरेका छैनन् । अथवा तपाईको घरमा उठेको भन्दा कम वा बढी युनिट लेखेर तपाईलाई हैरान बनाएका छन् भने अब चिन्ता नलिनुस । तपाईको घरको मिटर रिडर अब तपाई नै हुनुहुनेछ ।

अब देशैभर ‘फोरजी’ सेवा, के हो फोरजी ?

अब देशैभर ‘फोरजी’ सेवा, के हो फोरजी ?

सिबी अधिकारी (रासस):  काठमाडौं, माघ ५ । सूचना, सञ्चार तथा प्रविधिमा तीव्रगतिमा फड्को मारिरहेको मुलुकको दूरसञ्चार क्षेत्रले मोबाइल इन्टरनेटमा चौथो पुस्ताको सेवा फोरजी सेवालाई देशभर विस्तार गर्ने भएको छ ।

‘फोरजी’को प्रयोगकर्ता ३५ हजार पुगे, माघ २२ देखि प्रिपेड मोबाइलमा पनि : टेलिकम

‘फोरजी’को प्रयोगकर्ता ३५ हजार पुगे, माघ २२ देखि प्रिपेड मोबाइलमा पनि : टेलिकम

काठमाडौं, पुस २८ । नेपाल टेलिकमले हालै प्रयोगमा ल्याएको ‘फोरजी’ सेवाप्रति सर्वसाधारणको चासो बढेको जनाएको छ ।

क्यान इन्फोटेक माघ दोस्रो साता

क्यान इन्फोटेक माघ दोस्रो साता

काठमाडौं, पुस २७ । आगामी माघको दोस्रो साता राजधानीमा क्यान इन्फोटेक हुने भएको छ ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework