लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

प्रविधि

क्यान ‘सफ्टेक समिट’ सम्पन्न

क्यान ‘सफ्टेक समिट’ सम्पन्न

काठमाडौं, पुस २२ । क्यान महासंघको आयोजनामा सफ्टवेयरको विकास र प्रवद्र्धन गर्ने उद्देश्यले शुक्रबार राजधानीमा ‘योमरी क्यान सफ्टेक समिट २०१७ इन एसोसिएसन विथ इन्फोडेभलर्स’ सम्पन्न भएको छ ।

नयाँ पासपोर्ट बनाउने सोचमा हुनुहुन्छ ? फाराम अब मोबाइल एप्सबाटै भर्न सकिन्छ

नयाँ पासपोर्ट बनाउने सोचमा हुनुहुन्छ ? फाराम अब मोबाइल एप्सबाटै भर्न सकिन्छ

काठमाडौं, पुस १९ । नयाँ राहदानी बनाउने सोचमा हुनुहुन्छ ? चिन्ता नगर्नुहोस् ! आवेदन फाराम अब आफ्नै मोबाइल फोनबाट भर्न सकिने भएको छ ।

सुरु भयो टेलिकमको ‘फोरजी’, थ्रीजीकै मूल्यमा, यस्तो छ सेवा

सुरु भयो टेलिकमको ‘फोरजी’, थ्रीजीकै मूल्यमा, यस्तो छ सेवा

काठमाडौं, पुस १७ । नेपाल टेलिकमले ‘फोरजी’ मोबाइल सेवा सन्चालनमा ल्याएको छ ।

सुविसु केबल नेटले १६ औं वार्षिकोत्सव मनायो

सुविसु केबल नेटले १६ औं वार्षिकोत्सव मनायो

काठमाडौं, पुस १७ । केबल टिभी र केबल इन्टरनेट सेवाको क्षेत्रमा काम गर्दै आएको सुविसु केबल नेटले १६ औं वार्षिकोत्सव मनाएको छ ।

जाजरकोटको दुर्गम गाउँ जहाँ टेलिफोन नहुँदा यस्तो सास्ती छ (भिडियो हेर्नुहोस)

जाजरकोटको दुर्गम गाउँ जहाँ टेलिफोन नहुँदा यस्तो सास्ती छ (भिडियो हेर्नुहोस)

जाजरकोट, पुस १७ । सरकारले देशका सबै स्थानमा दूरसञ्चार सेवा पुगेको दाबी गरे पनि दुर्गम जाजरकोटको एक गाविसका मानिसले भने टेलिफोन नहुँदा सास्ती बेहोर्नुपरेको छ ।

मोबाइल चार्ज गर्दा यी कुरामा ध्यान दिनुस्

मोबाइल चार्ज गर्दा यी कुरामा ध्यान दिनुस्

काठमाडौं, पुस १० । आधुनिक तथा व्यस्त जीवनशैलीमा मोबाइल फोन जीवनकै अभिन्न हिस्सा बनिसकेको छ । त्यसैले मोबाइल फोनसँग जोडिएका हरेक समस्या समाधानमा प्रयोगकर्ताको चासो रहनु स्वाभाविक हो ।

नेपाल टेलिकममा रणनीतिक साझेदार भित्र्याउनका लागि परामर्शदातासँग सम्झौता

नेपाल टेलिकममा रणनीतिक साझेदार भित्र्याउनका लागि परामर्शदातासँग सम्झौता

काठमाडौं, पुस ६ । नेपाल टेलिकममा रणनीतिक साझेदार भित्र्याउनका लागि परामर्शदातासँग सम्झौता भएको छ ।

नेपाल टेलिकम र ओरिडु कतारबीच सम्झौता

नेपाल टेलिकम र ओरिडु कतारबीच सम्झौता

काठमाडौं, पुस ५ । नेपाल टेलिकम र ओरिडु कतारबीच सहुलियतदरमा रोमिङ सुविधा उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ ।

अब यसरी हुन्छ नेपालका रेडियो, टीभी र अनलाइनको अनुगमन (भिडियोसहित)

अब यसरी हुन्छ नेपालका रेडियो, टीभी र अनलाइनको अनुगमन (भिडियोसहित)

काठमाडौं, पुस ३ । सूचना तथा सन्चारमन्त्री राम कार्कीले प्रेस काउन्सिलमा विद्युतीय सन्चारमाध्यम अभिलेखीकरण तथा अनुगमनसम्बन्धी उपकरण तथा प्रणालीको उद्घाटन गरेका छन् ।

नेपालका वैज्ञानिक शाक्यले गरे ३५ वाट विद्युत्बाट चल्ने कम्प्युटरको विकास

नेपालका वैज्ञानिक शाक्यले गरे ३५ वाट विद्युत्बाट चल्ने कम्प्युटरको विकास

काठमाडौं, पुस ३ । कुनैपनि कम्युटर चलाउनका लागि २६० वाट बिजुलीे आवश्यक पर्छ । तर, नेपालका कम्प्युटर वैज्ञानिक मुनिबहादुर शाक्यले ३५ वाट विद्युत्बाट चल्ने कम्प्युटरको विकास गरेका छन् ।

एनसेलले ल्यायो ‘साप्ताहिक रोमिङ डेटा प्याक’ र ‘ट्रान्जिट पास’ सेवा

एनसेलले ल्यायो ‘साप्ताहिक रोमिङ डेटा प्याक’ र ‘ट्रान्जिट पास’ सेवा

काठमाडौं, मंसिर ३० । निजी क्षेत्रको मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले विदेश भ्रमणमा जाने आफ्ना ग्राहकको डेटा आवश्यकतालाई ध्यानमा राख्दै ‘साप्ताहिक रोमिङ डेटा प्याक’ र ‘रोमिङ ट्रान्जिट पास’नामक दुई सेवा ल्याएको छ ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework