लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

प्रविधि

नयाँ ‘एनसेल सप’ अब लबिम मल र बालाजुचोकमा

नयाँ ‘एनसेल सप’ अब लबिम मल र बालाजुचोकमा

काठमाडौं, असार २२ । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले काठमाडौं र ललितपुरमा नयाँ अवधारणाको एनसेल सप सन्चालनमा ल्याएको छ । ललितपुरको पुल्चोकस्थित लबिम मल र काठमाडौंको बालाजुचोकमा एनसेल सप सन्चालनमा ल्याएकोे जनाइएको छ ।

घरायसी सामग्रीबाटै एक नेपालीले बनाए तोप र कार (भिडियोसहित)

घरायसी सामग्रीबाटै एक नेपालीले बनाए तोप र कार (भिडियोसहित)

पोखरा, असार १९ । पर्वत घर भई हाल पोखरा बस्दै आएका एक युवाले घरायसी सामग्री प्रयोग गरेर अत्याधुनिक विज्ञानका सामग्रीहरु निर्माण गरेका छन् ।

भूकम्पले नियन्त्रण बिन्दूलाई नै खलबल्याइदियो, असर के हुन्छ ? के हो यो ? (भिडियोसहित)

भूकम्पले नियन्त्रण बिन्दूलाई नै खलबल्याइदियो, असर के हुन्छ ? के हो यो ? (भिडियोसहित)

काठमाडौं, असार १७ । २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पले देशमा ठूलो जनधनको क्षति भयो । भूकम्पका कारण देशका विभिन्न क्षेत्रमा जस्तै भूमापनसँग सम्बन्धित ‘नियन्त्रण बिन्दू’हरुलाई पनि ठूलो क्षति पुर्‍याएको छ । तपाइँलाई थाहा छ ? तपाइँ–हामी बसेको भूगोल, यहाँ रहेको हिमाल अनि पहाडका नापनक्सा गर्ने काम कसरी हुन्छ ?

प्राविधिक मेला सुरु

प्राविधिक मेला सुरु

काठमाडौं, असार १७ । १३औं राष्ट्रिय प्राविधिक मेला शुक्रबारदेखि राजधानीमा सुरु भएको छ । पुल्चोक इन्जिनियरिङ कलेजअन्र्तगतको इलेक्टो«निक, इलेक्टो«निस तथा कम्प्युटर इन्जिनियरिङ विभागका विद्यार्थीहरुको आयोजना गरिएको राष्ट्रिय प्राविधिक मेलामा विद्यार्थीहरुले प्रयोगात्मक परीक्षामा बनाएका सामग्रीहरु राखिएका छन् ।

यिनीसँग तस्वीर खिच्न लालयित छन् चिनियाँहरु, यस्तो छ यी युवतीको रहस्य (फोटोफिचर)

यिनीसँग तस्वीर खिच्न लालयित छन् चिनियाँहरु, यस्तो छ यी युवतीको रहस्य (फोटोफिचर)

बेइजिङ, असार १७ । चीनमा एक युवतीको व्यापक चर्चा भइरहेको छ । एउटा सार्वजनिक कार्यक्रममा उनलाई उपस्थित गराइँदा उनीसँग तस्वीर खिचाउनेको लर्को लागेको थियो ।

एनसेलले ल्यायो ‘नाइट डेटा प्याक’, इन्टरनेट अब १० पैसा प्रतिएमबीसम्म प्रयोग गर्न सकिने

एनसेलले ल्यायो ‘नाइट डेटा प्याक’, इन्टरनेट अब १० पैसा प्रतिएमबीसम्म प्रयोग गर्न सकिने

काठमाडौं, असार १४ । एनसेलका ग्राहकले अब रातको समयमा अझै सुलभदरमा ‘डेटा’ सेवाको उपयोग गर्नसक्ने भएका छन् ।

भाइबरले नेपालमा लगानी गर्ने

भाइबरले नेपालमा लगानी गर्ने

काठमाडौं, असार ९ । सामाजिक सञ्जाल भाइबरले नेपालमा लगानी गर्ने भएको छ । भाइबरले टुबोर्गसँगको सहकार्यमा नेपालमा लगानी विस्तार गर्न लागेको हो ।

विज्ञान र प्रविधिको क्षेत्रमा लगानी बढाउन सरकारलाई सुझाव

विज्ञान र प्रविधिको क्षेत्रमा लगानी बढाउन सरकारलाई सुझाव

काठमाडौं, असार ९ । वैज्ञानिकहरुले विज्ञान र प्रविधिको क्षेत्रमा लगानी बढाउन सरकारलाई सुझाव दिएका छन् ।

अनलाइन निर्देशिका संशोधनका लागि तीन सदस्यीय कार्यदल गठन

अनलाइन निर्देशिका संशोधनका लागि तीन सदस्यीय कार्यदल गठन

काठमाडौं, असार ७ । सूचना तथा सञ्चार मन्त्रालयले अनलाइन सञ्चालनसम्बन्धी निर्देशिका–२०७३ संशोधनका लागि तीन सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा प्रेस काउन्सिल नेपालका अध्यक्ष, नेपाल पत्रकार महासंघका अध्यक्ष र अनलाइनमध्येका एक प्रतिनिधि रहनेछन् ।

निजामती किताबखाना मोबाइल एप्समा, ८० हजार कर्मचारीको विवरण हेर्न पाईने

निजामती किताबखाना मोबाइल एप्समा, ८० हजार कर्मचारीको विवरण हेर्न पाईने

काठमाडौं, असार ५ । शाखा अधिकृत सोमप्रसाद पौडेल तीस वर्षअघि गृह मन्त्रालयबाट सिटरोल दर्ता गर्न आउँदा तीन दिन कुरेर काम फत्ते नभएपछि भनसुन गर्न बाध्य भएका थिए ।

नुन बोकेर मुस्ताङ जाँदैछ नेपाली रोबोट

नुन बोकेर मुस्ताङ जाँदैछ नेपाली रोबोट

काठमाडौँ, असार ४ । नेपालको समथर तराई भूमिबाट विभिन्न भौगोलिक विकटता र रोकावटलाई पन्छाउँदै रोबोटले पोखरासम्म सञ्चारका उपकरण र मुस्ताङसम्म कसरी नुन बोकेर लैजाला ?


Loading...


 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework