लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

प्रविधि

शिक्षक र कर्मचारीले दिए आविष्कार केन्द्रलाई रु पाँच लाख सहयोग

शिक्षक र कर्मचारीले दिए आविष्कार केन्द्रलाई रु पाँच लाख सहयोग

म्याग्दी, फागुन १७ । हिस्तान र राम्चेमा रहेका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीले राष्ट्रिय आविष्कार केन्द्रलाई करिब रु पाँच लाख सहयोग गरेका छन् ।

विश्वमै सर्वाधिक बिक्री भएको फोनको नयाँ संस्करण ल्यायो नोकियाले

विश्वमै सर्वाधिक बिक्री भएको फोनको नयाँ संस्करण ल्यायो नोकियाले

फिनल्याण्ड, फागुन १६ । कुनैबेला नोकियाकै पहिचान बनेको मोबाइल फोन ‘३३१०’ पुनः बजारमा आएको छ । विश्वमै सर्वाधिक बिक्री भएको यो फोन करिब १७ वर्षअघि बजारमा आएको थियो ।

यस्तो छ टेलिकमको शिवरात्रि अफर

यस्तो छ टेलिकमको शिवरात्रि अफर

काठमाडौं, फागुन १२ । नेपाल टेलिकमले शिवरात्रिका अवसरमा ‘फेस्टिभल अफर’ ल्याएको छ ।

काठमाडौंमा फेरि हुँदैछ मोबाइल फ्याँक्ने प्रतियोगिता

काठमाडौंमा फेरि हुँदैछ मोबाइल फ्याँक्ने प्रतियोगिता

काठमाडौं, फागुन ११ । रोटरी क्लब अफ रुद्रमतिले यही फागुन २१ गते काठमाडौंको टुँडिखेलमा मोबाइल फ्याँक्ने प्रतिस्पर्धा आयोजना गर्ने भएको छ ।

पाँचथरमा अनलाइन शिक्षा कार्यक्रम लागु

पाँचथरमा अनलाइन शिक्षा कार्यक्रम लागु

पाँचथर, फागुन १० । पाँचथरमा अनलाइन शिक्षा कार्यक्रम लागु गरिएको छ ।

बाग्लुङका १८ वर्षीय युवकले बनाए ‘ओसन’ गाडी

बाग्लुङका १८ वर्षीय युवकले बनाए ‘ओसन’ गाडी

काठमाडौं, फागुन ९ । बाग्लुङका एक युवकले गाडी निर्माण गरी आफ्नो प्रतिभा देखाएका छन् ।

एकैपटक १०४ ओटा उपग्रहको प्रक्षेपण गरेर भारतले बनायो कीर्तिमान

एकैपटक १०४ ओटा उपग्रहको प्रक्षेपण गरेर भारतले बनायो कीर्तिमान

काठमाडौं, फागुन ४ । भारतले एकैपटक १०४ ओटा उपग्रह (स्याटलाइट्स)को प्रक्षेपण गरेर कीर्तिमान बनाएको छ ।

एनसेलमा अब फेसबुक निःशुल्क

एनसेलमा अब फेसबुक निःशुल्क

काठमाडौं, फागुन ३ । दूरसन्चार प्रदायक कम्पनी एनसेलमा फेसबुक निःशुल्क गरिएको छ ।

एनसेलको ‘एनसेल एपमार्केट’ सार्वजनिक

एनसेलको ‘एनसेल एपमार्केट’ सार्वजनिक

काठमाडौं, माघ २७ । एनसेलले ओपेरासँगको सहकार्यमा ‘एनसेल एपमार्केट’ सार्वजनिक गरेको छ ।

एनसेलले ल्यायो भ्यालेनटाइन डे अफर

एनसेलले ल्यायो भ्यालेनटाइन डे अफर

काठमाडौं, माघ २५ । एनसेलले भ्यालेनटाइन डे अफर ल्याएको छ ।

आइफोनमा पनि फोरजी सुरु

आइफोनमा पनि फोरजी सुरु

काठमाडौं, माघ २५ । नेपाल टेलिकमले सन्चालन गरिरहेको फोरजी सेवा मंगलबारदेखि सबै सिरिजका आइफोन सेटहरुमा पनि प्रयोग गर्नसकिने भएको छ ।


Loading...

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework