लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

प्रविधि

गुगलमा राष्ट्रिय चरो डाँफे राखेर गणतन्त्रको समर्थन

गुगलमा राष्ट्रिय चरो डाँफे राखेर गणतन्त्रको समर्थन

काठमाडौं, जेठ १५ । सर्च इञ्जिन गुगलले आफ्नो डूडलमा नेपालको राष्ट्रिय चरो डाँफेको तस्विर राखेको छ । नेपालको गणतन्त्र दिवसका उपलक्ष्यमा गुगलले डूडलमा नेपालको राष्ट्रिय चरो डाँफे राखेर नेपालको गणतन्त्र दिवसमा समर्थन जनाएको हो ।

उच्च प्रविधियुक्त श्रवणयन्त्र नेपाली बजारमा

उच्च प्रविधियुक्त श्रवणयन्त्र नेपाली बजारमा

काठमाडौं, जेठ १४ । कम श्रवणशक्ति भएका व्यक्तिहरुका लागि लक्षित गर्दै भारतीय कम्पनी ‘वाइडेक्स’ले उच्च प्रविधियुक्त श्रवणयन्त्रको औपचारिक बिक्री–वितरण काठमाडौंमा सुरु गरेको छ ।

ट्वीटर परिमार्जन हुँदै, अक्षरसीमा पनि खुकुलो बन्दै

ट्वीटर परिमार्जन हुँदै, अक्षरसीमा पनि खुकुलो बन्दै

काठमाडौं, जेठ १२ । सोशल मिडिया ‘ट्वीटर’ ले आफूलाई परिमार्जन गर्ने भएको छ । परिमार्जित स्वरुपमा १४० अक्षरसीमाको व्यवस्थालाई खुकुलो बनाइने भएको छ ।

सामसुङ ग्यालेक्सी जे–७ र जे–५ को नयाँ मोडल सार्वजनिक, यस्ता छन् विशेषता

सामसुङ ग्यालेक्सी जे–७ र जे–५ को नयाँ मोडल सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौं, जेठ ११ । सामसुङ नेपालले सामसुङ ग्यालेक्सी जे–७ र जे–५ स्मार्टफोनको नयाँ मोडल सार्वजनिक गरेको छ । कम्पनीले जे सिरिजका यी सेटमा नयाँ प्रविधि र विशेषता थपिएको जनाएको छ ।

फिदिम बजार अब सीसी क्यामेराको निगरानीमा (भिडियो हेर्नुहोस)

फिदिम बजार अब सीसी क्यामेराको निगरानीमा (भिडियो हेर्नुहोस)

पाँचथर, जेठ १० । पाँचथरको सदरमुकाम फिदिम बजार नमूना शहरको रुपमा विकसित हुँदैछ । सँगसँगै थपिएको सुरक्षा चुनौतिलाई ध्यानमा राखेर सीसी क्यामरा जडानको अभियान थालिएको छ । जिल्ला प्रहरी कार्यालय र सामुदायिक प्रहरी सेवा केन्द्रको पहलमा अहिले फिदिम नगर क्षेत्रमा धमाधम सीसी क्यामरा जडान गर्ने काम भइरहेको छ ।

सूर्यमा कालो दाग देखियो

सूर्यमा कालो दाग देखियो

काठमाडौं, जेठ ८ । यही जेठ ५ गतेदेखि सूर्यमा लाग्दै आएको दाग अझै केही दिन रहने बताइएको छ । सूर्यमा देखिएको दाग हेर्दा सानो देखिएपनि पृथ्वीको आकारभन्दा धेरै ठूलो रहेको छ ।

भूकम्पपछि आत्महत्या गर्ने बढे : प्रहरी अनुसन्धान

भूकम्पपछि आत्महत्या गर्ने बढे : प्रहरी अनुसन्धान

बनेपा, जेठ ७ । भूकम्पपछि काभ्रेपलाञ्चोकमा आत्महत्या गर्नेको संख्या बढेको छ । घरेलु हिंसा, आर्थिक तथा मानसिक समस्या, घरायसी झैझगडा, गरिबी र अशिक्षाका कारण धेरैले आत्महत्या गर्ने गरेको प्रहरी अनुसन्धालले देखाएको छ ।

कयौं फेसबुक प्रयोगकर्तालाई आतंकित बनाउने को हुन् मधु शाह ?

कयौं फेसबुक प्रयोगकर्तालाई आतंकित बनाउने को हुन् मधु शाह ?

दुबई, जेठ ६ । फेसबुकमा अचेल एक महिला अकाउन्ट निकै भाइरल भइरहेको छ । कयौं प्रयोगकर्ताले उनको बारेमा टिप्पणी गरिरहेका छन् ।

वैदेशिक रोजगारीबारे जानकारी दिने ‘शुभयात्रा’ एप सार्वजनिक

वैदेशिक रोजगारीबारे जानकारी दिने ‘शुभयात्रा’ एप सार्वजनिक

काठमाडौं, जेठ ५ । वैदेशिक रोजगारीमा जाने नेपालीलाई लक्षित ‘शुभयात्रा’ नामक ‘मोबाइल एप’ सार्वजनिक गरिएको छ ।

पुरानै प्रविधिको भरमा मौसमको जानकारी

पुरानै प्रविधिको भरमा मौसमको जानकारी

ताप्लेजुङ, जेठ २ । भौतिक संरचना र आधुनिक उपकरणको अभावमा ताप्लेजुङस्थित पूर्वी क्षेत्रीय हावापानी फिल्ड कार्यालयले अनुमान र पुराना प्रविधिको भरमा मौसमसम्बन्धि जानकारी दिनपर्ने बाध्यता ब्यहोरिरहेको छ । अत्याधुनिक प्रविधि नहुँदा आफूहरुले पुरानै प्रविधिको भरमा मौसमको जानकारी दिनुपर्ने बाध्यता रहेको कर्मचारीको भनाइ छ ।

इन्जिनियरिङका विद्यार्थीहरुलाई एनसेलद्धारा छात्रवृत्ति प्रदान

इन्जिनियरिङका विद्यार्थीहरुलाई एनसेलद्धारा छात्रवृत्ति प्रदान

काठमाडौं, वैशाख ३१ । इन्जिनियरिङ अध्ययन संस्थान, केन्द्रीय क्याम्पस पुल्चोकमा स्नातकतहमा अध्ययनरत् उत्कृष्ट विद्यार्थीहरुले एनसेल छात्रवृत्ति तथा उत्कृष्टता पुरस्कार प्राप्त गरेका छन् ।


Loading...


 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework