लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

प्रविधि

सूचना–प्रविधिमा महिलाको पहुँच बढाउनुपर्ने

सूचना–प्रविधिमा महिलाको पहुँच बढाउनुपर्ने

काठमाडौं, वैशाख १४ । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले सूचना, सञ्चार र प्रविधि (आइसिटी) को क्षेत्रमा महिलाको पहुँच बढाउनुपर्नेमा जोड दिएका छन् ।

टेलिकममा फेसबुक प्रतिबन्ध

टेलिकममा फेसबुक प्रतिबन्ध

काठमाडौं, वैशाख १२ । नेपाल टेलिकमले यही वैशाख १ गतेदेखि नेपाल सरकारबाट सन्चालित …gov.np डोमिनका करिब पाँच सय ५० वेबसाइट टेलिकमका जीएसएम मोबाइल सेवाबाट निःशुल्क प्रयोग गर्न पाउने व्यवस्था मिलाएको छ ।

साझाको स्मार्टकार्ड, यस्तो छ प्रविधि

साझाको स्मार्टकार्ड, यस्तो छ प्रविधि

काठमाडौं, वैशाख ११ । साझा यातायातले नेपाल बैंकसँगको सहकार्यमा नेपालमा नौलो प्रविधि अर्थात् स्मार्ट ट्राभलकार्ड ल्याएको छ ।

पूर्वी पहाडी जिल्लामा भिस्याट टेलिफोन बन्द

पूर्वी पहाडी जिल्लामा भिस्याट टेलिफोन बन्द

ताप्लेजुङ, बैशाख १० । पूर्वी पहाडी जिल्लामा ६ बर्षअघि बितरित भिस्याट प्रणालीको टेलिफोन बन्द हुँदा दुर्गम क्षेत्रका स्थानीय मर्कामा परेका छन् ।

एनसेलले ल्यायो नयाँ डेटा प्याकहरु

एनसेलले ल्यायो नयाँ डेटा प्याकहरु

काठमाडौं, वैशाख ८ । निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले ‘इन्टरनेट सबैका लागि’भन्ने थीमअन्तर्गत् नयाँ डेटा प्याकहरु ल्याएको छ ।

अब संसारको जुनसुकै स्थानमा पुगेर वास्तविक दृष्य हेर्न पाइने, कसरी ? (भिडियो हेर्नोस्)

अब संसारको जुनसुकै स्थानमा पुगेर वास्तविक दृष्य हेर्न पाइने, कसरी ? (भिडियो हेर्नोस्)

काठमाडौं, वैशाख ७ । गुगल भर्चुअल रियालिटी (भीआर)मा अब तपाइँलाई स्वागत छ ! अब भीआर थ्रीडी हेडसेटको सहायताले संसारको कुनैपनि स्थानमा निःशुल्क यात्रा गर्न पाउनुहुनेछ ।

नेपालमा पनि आयो सामसुङको ‘एस ८’ र ‘एस ८ प्लस’, यस्तो छ मूल्य

नेपालमा पनि आयो सामसुङको ‘एस ८’ र ‘एस ८ प्लस’, यस्तो छ मूल्य

काठमाडौं, वैशाख ६ । सामसुङको बहुप्रतिक्षित स्मार्टफोन ग्यालेक्सी ‘एस ८’ र ‘एस ८ प्लस’ नेपालमा सार्वजनिक गरिएको छ ।

भोलि पृथ्वीको नजिक ठूलो छुद्रग्रह आउँदै, यसरी हेर्न सकिन्छ (भिडियोसहित)

भोलि पृथ्वीको नजिक ठूलो छुद्रग्रह आउँदै, यसरी हेर्न सकिन्छ (भिडियोसहित)

काठमाडौं, वैशाख ५ । बुधबार (भोलि) ४०० वर्षपछि पृथ्वीको नजिक एक ठूलो छुद्रग्रह आउँदै छ । तर, पृथ्वीमा यसले कुनै असर भने गर्ने छैन ।

तयार भयो उड्ने कार, सामान्य कारको लाइसेन्स भएकाले चलाउन नपाउने

तयार भयो उड्ने कार, सामान्य कारको लाइसेन्स भएकाले चलाउन नपाउने

काठमाडौं, वैशाख ५ । विज्ञान–प्रविधिमा फिक्सनको विषयमा सीमित रहँदै आएको ‘उड्ने कार’ अन्ततः तयार भएको छ ।

एनसेलले ल्यायो ‘कल आयो बोनस पायो’ अफर

एनसेलले ल्यायो ‘कल आयो बोनस पायो’ अफर

काठमाडौं, वैशाख १ । एनसेलका ग्राहकले विश्वका कुनैपनि देशबाट आएको अन्तर्राष्ट्रिय आगमन कलमा दुई मिनेटभन्दा बढी कुरा गर्दा दुई मिनेट बोनस पाउने भएका छन् ।

विश्वज्योती मलमा मोबाइल मार्ट

विश्वज्योती मलमा मोबाइल मार्ट

काठमाडौं, चैत ३० । विश्वज्योती मलमा मोबाइल मार्ट सन्चालनमा आएको छ ।


Loading...


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.