लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

प्रविधि

समुद्रमा घर बन्दै, बसोबासका लागि किन चाहियो जग्गा ! (फोटोफिचर)

समुद्रमा घर बन्दै, बसोबासका लागि किन चाहियो जग्गा ! (फोटोफिचर)

काठमाडौं, वैशाख १७ । जनसंख्या बृद्धिसँगै खेतीयोग्य जमिन मासिने क्रम बढ्दो छ । बसोबासका लागि खेतीयोग्य जमिन मासेर घडेरी बनाउने क्रम बढेसँगै खेतीयोग्य जमिनको अभावमा खाद्य संकट निम्तिने खतरा पनि बढ्दो छ ।

नवविवाहित जोडीका लागि एप र वेबसाइट संचालन

नवविवाहित जोडीका लागि एप र वेबसाइट संचालन

मेरी स्टोप्स् नेपाल र सुनौलो परिवार नेपालले आज राजधानीमा कार्यक्रम गरी नवविवाहितलाई लक्षित एप र वेबसाइट सार्वजनिक गरेको हो । संस्थाले शुभारम्भको दोस्रो चरणको कार्यक्रम पनि सार्वजनिक गरेको छ ।

‘एप्पल’ १३ वर्ष यता पहिलो पटक घाटामा

‘एप्पल’ १३ वर्ष यता पहिलो पटक घाटामा

वासिङ्टन, वैशाख १५ । प्रविधिको दुनियाँमा दिग्गज कम्पनी ‘एप्पल’ ले विगत १३ वर्षमा पहिलो पटक घाटा ब्यहोरेको छ ।

साढे १३ सय इन्जिनियरलाई पुनःनिर्माणसम्बन्धी आधारभूत तालिम

साढे १३ सय इन्जिनियरलाई पुनःनिर्माणसम्बन्धी आधारभूत तालिम

काठमाडौं, वैशाख १३ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले साढे १३ सय इन्जिनियरहरुलाई पुनःनिर्माणसम्बन्धी आधारभूत तालिम प्रदान गरेको छ । प्राधिकरणले सहरी विकास तथा भवन निर्माण विभाग र भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालको प्राविधिक सहयोगमा १३ सय ४६ इन्जिनियरहरुलाई पुनःनिर्माणसम्बन्धी दुईदिने तालिम दिएको हो ।

उपत्यकामा भूकम्प जानुअघि नै सूचना दिने यन्त्र जडित

उपत्यकामा भूकम्प जानुअघि नै सूचना दिने यन्त्र जडित

काठमाडौं, वैशाख १३ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)ले काठमाडौं उपत्यकाका चार स्थानमा भूकम्प जानुभन्दा १० देखि २० सेकेन्ड अगाडि सूचना दिने यन्त्र जडान गरेको छ । प्रतिष्ठान परिसर खुमलटार, त्रिवि भूगर्भ केन्द्रीय शिक्षण विभाग कीर्तिपुर, भृकुटी होटल गोदावरी र सौर्य स्कुल सिनामंगलमा अग्रीम सूचना दिने प्रणाली जडान गरिएको हो ।

यो टि–शर्टका माध्यमबाट हरेक भाषामा आफ्नो कुरा राख्न सकिन्छ

यो टि–शर्टका माध्यमबाट हरेक भाषामा आफ्नो कुरा राख्न सकिन्छ

लन्डन, वैशाख १३ । विदेशमा घुम्न जान जोसूकैलाई मन लाग्छ । कतिपयले आर्थिक अवस्था कमजोर भएका कारण विदेश घुम्न जान पाउँदैनन् भने आर्थिक सम्पन्नताका बाबजुद कतिपयले विदेश घुमेपछि भाषासम्बन्धी ज्ञान नभएका कारण त्यति रमाइलो गर्न पाउँदैनन् ।

टेलिकम सुधारको मार्गचित्र सार्वजनिक

टेलिकम सुधारको मार्गचित्र सार्वजनिक

काठमाडौं, वैशाख ८ । दूरसन्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले आर्थिक वर्ष २०७३/७४ भित्र सम्पन्न गरिसक्ने गरी सुधारको मार्गचित्र सार्वजनिक गरेको छ । टेलिकमले एक वर्षभित्र कम्पनीको सेवालाई प्रभावकारी र गुणस्तरीय बनाउन सुधार मार्गचित्र ल्याएको कम्पनीले जनाएको छ ।

केरा पहेंलो बनाउने प्रविधि भित्रियो

केरा पहेंलो बनाउने प्रविधि भित्रियो

महेन्द्रनगर, बैशाख ८ । नेपालकै प्रथम केरा पहेंलो बनाउने प्रविधि महेन्द्रनगरमा संचालन भएको छ । कञ्चनपुरका केरा व्यवसायिहरुले करिव ३ करोड ५० लाखको लागतमा केरा पकाएर पहेंलो बनाउने र्‍याप्निङ्ग च्याम्वर संचालनमा ल्याएका हुन् ।

नदेखिने रेल गुडाउने तयारीमा जापान

नदेखिने रेल गुडाउने तयारीमा जापान

टोकियो, वैशाख ३ । नयाँ प्रविधिको विकासमा अग्रणी मानिदैं आएको जापानले एउटा यस्तो रेल बनाउँदैछ, जसलाई मानिसले टाढाबाट राम्ररी देख्न सक्दैन ।

साउदी अरबस्थित नेपाली राजदूतमाथि दूतावासमै छुरा प्रहार

साउदी अरबस्थित नेपाली राजदूतमाथि दूतावासमै छुरा प्रहार

काठमाडौं, वैशाख २ । साउदी अरबस्थित नेपाली कार्यबाहक राजदूतमाथि दूतावासमै छुरा प्रहार भएको छ । रियादस्थित दूतावासको कार्यकक्षमा रहेकैबेला कार्यबाहक राजदूत आनन्दप्रसाद शर्मामाथि छुरा प्रहार भएको हो ।

नयाँवर्षमा टेलिकमको छुट

नयाँवर्षमा टेलिकमको छुट

काठमाडौं, चैत २९ । नेपाल टेलिकमले नयाँवर्ष २०७३ को अवसरमा आफ्ना ग्राहकलाई विभिन्न सेवामा विशेष छुट उपलब्ध गराउने भएको छ । टेलिकमले जीएसएम तथा सीडएमए मोबाइल सेवामार्फत् कम्पनीकै नेटवर्कभित्र हुने एसएमएसको महसुलदरमा यही चैत ३० देखि २०७३ वैशाख १ गतेसम्म दुई दिनका लागि विद्यमान महसुलदरमा ५० प्रतिशत छुट उपलब्ध गराउने छ ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework