लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

प्रविधि

दुर्गम क्षेत्रहरुमा इन्टरनेट सेवा पुर्‍याउन नेवि संघको माग

दुर्गम क्षेत्रहरुमा इन्टरनेट सेवा पुर्‍याउन नेवि संघको माग

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले देशका दूर्गम क्षेत्रहरुमा पनि इन्टरनेटको सुविधा पुर्‍याउन माग गरेको छ । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले सरकारी स्वामित्वको इन्टरनेट सेवा प्रदायक संस्था नेपाल टेलिकमसँग ठूलो रकम हुँदाहुँदै पनि सेवा विस्तारमा ध्यान नदिएको आरोप लगाएको हो ।

 स्वास्थ्यसम्बन्धी जानकारी दिने ‘मोबाइल एप्स’ सार्वजनिक

स्वास्थ्यसम्बन्धी जानकारी दिने ‘मोबाइल एप्स’ सार्वजनिक

स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच स्थापित गराउन ‘हाम्रो डक्टर डटकम अनलाइन र मोबाइल एप्स’को सार्वजनिक गरिएको छ । उत्कृष्ट मिडिया क्रियशनद्वारा आज सञ्चालनमा ल्याइएको सो अनलाइन तथा एप्सको सूचना तथा सञ्चारमन्त्री शेरधन राईले आज सार्वजनिक गरेका हुन ।

निकुञ्ज क्षेत्रको राजमार्गमा सिसी क्यामेरा राखिने

निकुञ्ज क्षेत्रको राजमार्गमा सिसी क्यामेरा राखिने

सवारी साधनका कारण वन्यजन्तु आवतजावत गर्ने जैविक मार्ग प्रभावित बन्दै गएपछि त्यसको अनुगमनका लागि चितवनको टिकौलीस्थित पूर्व–पश्चिम राजमार्गमा सिसी क्यामेरा राखिने भएको छ ।

३४० दिन अन्तरिक्षमा बिताएर पृथ्वीमा फर्किए अन्तरिक्षयात्री

३४० दिन अन्तरिक्षमा बिताएर पृथ्वीमा फर्किए अन्तरिक्षयात्री

अन्तरिक्षमा रहेका अमेरिकी र रुसी अन्तरिक्ष यात्रीद्वय एक वर्षपछि पृथ्वीमा फर्केका छन् । अमेरिकी अन्तरिक्षयात्री स्कट केली र रुसी अन्तरिक्षयात्री मिखाइल कानिए एक वर्षपछि बुधबार सकुशल पृथ्वीमा फर्केका हुन् ।

मोबाइलबाट हुने नपुंसकता रोक्ने कट्टु बनाए वैज्ञानिकले

मोबाइलबाट हुने नपुंसकता रोक्ने कट्टु बनाए वैज्ञानिकले

मोबाइल फोनबाट निस्कने विकिरणका कारण पुरुषमा नपुंसकताको खतरा बढ्ने तथ्य वैज्ञानिकहरुले पुष्टि गरिसकेका छन् । यो खतरालाई कम गर्ने उपाय पनि वैज्ञानिकहरुले नै पत्ता लगाएका छन् ।

सामसुङ ग्यालेक्सी ‘एस–७’ र ‘एस–७ एज’ नेपाली बजारमा

सामसुङ ग्यालेक्सी ‘एस–७’ र ‘एस–७ एज’ नेपाली बजारमा

सामसुङ मोबाइलको पछिल्लो उत्पादन ‘ग्यालेक्सी एस–७ एज’ र ‘ग्यालेक्सी एस–७’ नेपाली बजारमा सार्वजनिक गरिएको छ । सामसुङ इलेक्ट्रोनिक्स नेपालले बुधबार काठमाडौंमा एक कार्यक्रम गरी सामसुङका यी नयाँ दुई मोडल सार्वजनिक गरेको हो ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework