लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

प्रविधि

टेलिकम सुधारको मार्गचित्र सार्वजनिक

टेलिकम सुधारको मार्गचित्र सार्वजनिक

काठमाडौं, वैशाख ८ । दूरसन्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले आर्थिक वर्ष २०७३/७४ भित्र सम्पन्न गरिसक्ने गरी सुधारको मार्गचित्र सार्वजनिक गरेको छ । टेलिकमले एक वर्षभित्र कम्पनीको सेवालाई प्रभावकारी र गुणस्तरीय बनाउन सुधार मार्गचित्र ल्याएको कम्पनीले जनाएको छ ।

केरा पहेंलो बनाउने प्रविधि भित्रियो

केरा पहेंलो बनाउने प्रविधि भित्रियो

महेन्द्रनगर, बैशाख ८ । नेपालकै प्रथम केरा पहेंलो बनाउने प्रविधि महेन्द्रनगरमा संचालन भएको छ । कञ्चनपुरका केरा व्यवसायिहरुले करिव ३ करोड ५० लाखको लागतमा केरा पकाएर पहेंलो बनाउने र्‍याप्निङ्ग च्याम्वर संचालनमा ल्याएका हुन् ।

नदेखिने रेल गुडाउने तयारीमा जापान

नदेखिने रेल गुडाउने तयारीमा जापान

टोकियो, वैशाख ३ । नयाँ प्रविधिको विकासमा अग्रणी मानिदैं आएको जापानले एउटा यस्तो रेल बनाउँदैछ, जसलाई मानिसले टाढाबाट राम्ररी देख्न सक्दैन ।

साउदी अरबस्थित नेपाली राजदूतमाथि दूतावासमै छुरा प्रहार

साउदी अरबस्थित नेपाली राजदूतमाथि दूतावासमै छुरा प्रहार

काठमाडौं, वैशाख २ । साउदी अरबस्थित नेपाली कार्यबाहक राजदूतमाथि दूतावासमै छुरा प्रहार भएको छ । रियादस्थित दूतावासको कार्यकक्षमा रहेकैबेला कार्यबाहक राजदूत आनन्दप्रसाद शर्मामाथि छुरा प्रहार भएको हो ।

नयाँवर्षमा टेलिकमको छुट

नयाँवर्षमा टेलिकमको छुट

काठमाडौं, चैत २९ । नेपाल टेलिकमले नयाँवर्ष २०७३ को अवसरमा आफ्ना ग्राहकलाई विभिन्न सेवामा विशेष छुट उपलब्ध गराउने भएको छ । टेलिकमले जीएसएम तथा सीडएमए मोबाइल सेवामार्फत् कम्पनीकै नेटवर्कभित्र हुने एसएमएसको महसुलदरमा यही चैत ३० देखि २०७३ वैशाख १ गतेसम्म दुई दिनका लागि विद्यमान महसुलदरमा ५० प्रतिशत छुट उपलब्ध गराउने छ ।

दुर्गम क्षेत्रहरुमा इन्टरनेट सेवा पुर्‍याउन नेवि संघको माग

दुर्गम क्षेत्रहरुमा इन्टरनेट सेवा पुर्‍याउन नेवि संघको माग

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले देशका दूर्गम क्षेत्रहरुमा पनि इन्टरनेटको सुविधा पुर्‍याउन माग गरेको छ । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले सरकारी स्वामित्वको इन्टरनेट सेवा प्रदायक संस्था नेपाल टेलिकमसँग ठूलो रकम हुँदाहुँदै पनि सेवा विस्तारमा ध्यान नदिएको आरोप लगाएको हो ।

 स्वास्थ्यसम्बन्धी जानकारी दिने ‘मोबाइल एप्स’ सार्वजनिक

स्वास्थ्यसम्बन्धी जानकारी दिने ‘मोबाइल एप्स’ सार्वजनिक

स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच स्थापित गराउन ‘हाम्रो डक्टर डटकम अनलाइन र मोबाइल एप्स’को सार्वजनिक गरिएको छ । उत्कृष्ट मिडिया क्रियशनद्वारा आज सञ्चालनमा ल्याइएको सो अनलाइन तथा एप्सको सूचना तथा सञ्चारमन्त्री शेरधन राईले आज सार्वजनिक गरेका हुन ।


Loading...

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework