प्रदीप पौडेल (इमेज): पोखरा, माघ २५ । पोखराको फेवातालमा जलकुम्भी झार निकाल्न मेसिन प्रयोगमा ल्याइएको छ ।
रुकुम, माघ २५ । सामान्य गाउँको परिवारमा जन्मेका रुकुम पश्चिमका एक विद्यार्थीले घरमा ‘चोर’ पसेको सूचना दिने यन्त्र आविष्कार गरेका छन् ।
बेइजिङ, माघ २५ । चीनमा सुरक्षाकर्मीका लागि विशेष चश्मा प्रयोगमा ल्याइएको छ । अपराधी पहिचानका लागि यो चश्मा प्रभावकारी हुने विश्वास गरिएको छ ।
झापा, माघ २४ । झापाको बिर्तामोड क्षेत्रमा चोरी बढ्न थालेपछि सिसी क्यामराबाट निगरानी गर्न थालिएको छ ।
सल्यान, माघ २३ । सल्यान बनगाड कुपिण्डेको सल्लीवजारमा नेपाल टेलिकमको एडि एसएल (वाईफाई) सेवा दुई हप्तादेखि प्रभावित भएको छ ।
काठमाडौं, माघ २३ । नेपाल टेलिकमले मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर र डाटा सेवा विस्तार एवं सातै प्रदेशमा जीएसएम सेवातर्फ फोरजी एलटिइ कार्य अघि बढाएको छ ।
काठमाडौं, माघ १७ । ट्रान्ससन् होल्डिङको आधिकारिक वितरक महालक्ष्मी मोवाईलले स्थानीय बजारमा क्यामोन आई सार्वजनिक गरेको छ ।
पूर्णप्रसाद मिश्र (रासस): काठमाडौं, माघ १६ । माघ शुक्ल पूर्णिमाका दिन बुधबार बेलुकी खग्रास चन्द्रग्रहण लाग्ने भएको छ ।
काठमाडौं, माघ ११ । सुबिसु क्यान इन्फोटेक मेला–२०१८ बिहीबारदेखि राजधानीमा सुरु भएको छ ।
शर्मिला पाठक / काठमाडौं, माघ ११ । काठमाडौं महानगरपालिकाले भवन इजाजतसम्वन्धी सेवाग्राहीको सूचना मोबाइल सन्देश (एसएमएस)बाटै दिन थालेको छ ।
काठमाडौं, माघ ९ । काठमाडौं महानगरपालिकाले खुल्ला सार्वजनिक स्थानमा इन्टरनेटको व्यवस्था गर्ने काम बजेटका कारण अन्यौल भएको छ ।