लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Everest
sagoon new

प्रविधि

बेनी बजारमा सीसीटीभीबाट निगरानी सुरु

बेनी बजारमा सीसीटीभीबाट निगरानी सुरु

म्याग्दी, मंसिर २० । म्याग्दीको सदरमुकाम बेनी बजारको सुरक्षाको लागि सीसीटीभीबाट निगरानी थालिएको छ ।

सगुनमा लगानी गर्न विश्वभरका लाखौं मानिस इच्छुक, नेपालीलाई बढी चासो

सगुनमा लगानी गर्न विश्वभरका लाखौं मानिस इच्छुक, नेपालीलाई बढी चासो

काठमाडौं । सामाजिक संजालको क्षेत्रमा उदाँउदै गरेको सगुनले आम सर्वसाधारणको लगानीलाई स्विकार्ने प्रक्रिया मिनी आइपिओ स्वीकृतको चरणमा रहेको सगुनको वेभसाइटमा उल्लेख गरिएको छ ।

आइफोन सेभेन र सेभेन प्लस नेपाली बजारमा भित्रियो

आइफोन सेभेन र सेभेन प्लस नेपाली बजारमा भित्रियो

काठमाडौं, मंसिर ३ । एप्पलको आइफोन सेभेन र सेभेन प्लस नेपाली बजारमा पनि भित्रिएको छ ।

नढल्ने मोटरबाइक आउँदै, पल्टिएर मानवीय क्षति हुने त्रास अन्त्य (फोटोफिचर)

नढल्ने मोटरबाइक आउँदै, पल्टिएर मानवीय क्षति हुने त्रास अन्त्य (फोटोफिचर)

काठमाडौं, कात्तिक २८ । जर्मन अटो मेकर कम्पनी ‘बीएमडब्ल्यू’ ले नयाँ पुस्ताको मोटरबाइक निर्माणका लागि नयाँ सोच विकास गरेको छ ।

नेपालले विज्ञान–प्रविधिको क्षेत्रमा खासै केही गर्न सकेको छैन : प्रधानमन्त्री

नेपालले विज्ञान–प्रविधिको क्षेत्रमा खासै केही गर्न सकेको छैन : प्रधानमन्त्री

काठमाडौं, कात्तिक २५ । १६औ अन्तर्राष्ट्रिय विज्ञान दिवस नेपालमा पनि विहीबार विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

टेलिकमको वाइमेक्स सेवा ७५ जिल्लामा विस्तार

टेलिकमको वाइमेक्स सेवा ७५ जिल्लामा विस्तार

काठमाडौं, कात्तिक ११ । नेपाल टेलिकमले वाइमेक्स प्रविधिको ब्रोडब्यान्ड इन्टरनेट सेवाको पहुँच ७५ ओटै जिल्लामा विस्तार गरेको छ ।

एनसेलले ल्यायो ‘मोबाइल टीभी प्याक’

एनसेलले ल्यायो ‘मोबाइल टीभी प्याक’

काठमाडौं, कात्तिक १० । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले ‘मोबाइल टीभी प्याक’ ल्याएको छ ।

मिनि आइपिओ मार्फत सगुनले २ अर्व लगानी जुटाउँदै, विश्वभरबाट सेयर किन्न सकिने

मिनि आइपिओ मार्फत सगुनले २ अर्व लगानी जुटाउँदै, विश्वभरबाट सेयर किन्न सकिने

काठमाडौं, कात्तिक १० । सामाजिक सञ्जाल सगुनले मिनि आइपिओ मार्फत २ अर्व लगानी जुटाउने तयारी गरेको छ ।

सूचना प्रविधिका स्टलमा ग्राहकको आकर्षण बढ्दो

सूचना प्रविधिका स्टलमा ग्राहकको आकर्षण बढ्दो

रुपन्देही, कात्तिक ७ । बुटवलमा सञ्चालित राष्ट्रिय उद्योग प्रदर्शनी तथा तिहार महोत्वमा सूचना प्रविधि सम्बन्धी स्टलमा ग्राहकको चाप बढेको छ ।

‘सूचना–प्रविधिमा बंगलादेशबाट सिक्नुपर्छ’

‘सूचना–प्रविधिमा बंगलादेशबाट सिक्नुपर्छ’

काठमाडौं, कात्तिक ६ । सूचना तथा सन्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले बंगलादेश सूचना तथा सन्चार प्रविधि(आइसीटी)मा नेपालभन्दा अगाडि भएकाले नेपालले त्यहाँबाट धेरै सिक्नुपर्ने बताएका छन् ।

७५ ओटै जिल्लामा टेलिकमको थ्रीजी सेवा, यस्तो छ दसैं–तिहारमा विशेष छुट

७५ ओटै जिल्लामा टेलिकमको थ्रीजी सेवा, यस्तो छ दसैं–तिहारमा विशेष छुट

काठमाडौं, असोज २१ । नेपाल टेलिकमले ७५ ओटै जिल्लामा जीएसएम प्रविधिको थ्रीजी मोबाइल सेवा सन्चालनमा ल्याएको छ ।


Loading...

भर्खरै...

AD Sample

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.