लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
6kka 5ja 2

प्रविधि

आज पुच्छ्रेतारा पृथ्वीबाट नजिक देखिँदै

आज पुच्छ्रेतारा पृथ्वीबाट नजिक देखिँदै

काठमाडौं, जेठ २२ । पुच्छ्रेतारा (धूम्रकेतु सी-२०१५ भी २) सोमबार (आज) पृथ्वीबाट सबैभन्दा नजिक देखिने भएको छ ।

सञ्चारमन्त्री कार्कीको ९ महिना, 'सञ्चार क्षेत्रमा उल्लेखनीय उपलब्धि'

सञ्चारमन्त्री कार्कीको ९ महिना, 'सञ्चार क्षेत्रमा उल्लेखनीय उपलब्धि'

काठमाडौं, २१ जेठ । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले आफ्नो कार्यकालको नौ महिनामा नेपालको पत्रकारिता र कर्मचारीतन्त्र नजिकबाट बुझ्ने मौका मिलेको बताए ।

१० लाखको लागतमा निर्माण गरिएको निर्वाचन आयोगको मोबाइल एप्स प्रभावहीन

१० लाखको लागतमा निर्माण गरिएको निर्वाचन आयोगको मोबाइल एप्स प्रभावहीन

अक्कल कुँवर/भरत केसी (इमेज): काठमाडौं, जेठ २० । स्थानीय तहको निर्वाचनमा सूचना प्रवाहलाई चुस्त बनाउने भन्दै निर्वाचन आयोगले मोबाइल एप्स सन्चालनमा ल्यायो ।

एनसेलले सुरु गर्‍यो फोरजी सेवा

एनसेलले सुरु गर्‍यो फोरजी सेवा

काठमाडौं, जेठ १८ । एनसेलले पनि ‘फोरजी’ सेवा सुरु गरेको छ ।

अब सूर्यमा रकेट प्रक्षेपण गर्दै नासा

अब सूर्यमा रकेट प्रक्षेपण गर्दै नासा

काठमाडौं, जेठ १८ । नेसनल एअरोनेटिक्स एन्ड स्पेस एडमिनिस्ट्रेसन (नासा)ले विश्वमै पहिलोपटक सूर्यको वरिपरिको वातावरण अध्ययनका लागि रकेट प्रक्षेपण गर्ने महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ ।

स्थानीय तहलाई ‘सूचना मार्ग’ले जोडिने, बजेटमा सूचना–प्रविधिमा के छ ?

स्थानीय तहलाई ‘सूचना मार्ग’ले जोडिने, बजेटमा सूचना–प्रविधिमा के छ ?

काठमाडौं, जेठ १५ । सरकारले राष्ट्रिय राजमार्ग तथा जिल्ला सदरमुकाम जोड्ने सडकहरूमा अप्टिकल फाइबर विस्तार गर्दै आगामी दुई वर्षभित्र सबै जिल्लाका नगरपालिका तथा गाउँपालिकालाई सूचना मार्गले जोडिने भएको छ ।

एनसेलले ल्यायो ‘योन्डर म्युजिक एप’

एनसेलले ल्यायो ‘योन्डर म्युजिक एप’

काठमाडौं, जेठ १२ । निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले लाखौं गीतहरुमा निःशुल्क पहुँचको अवसर प्रदान गर्दै ‘योन्डर म्युजिक एप’ नामक नयाँ डिजिटल प्लाटफर्म सार्वजनिक गरेको छ ।

विश्वमै पहिलो पटक प्रहरीको ड्युटीमा रोबोट, दुबईले रच्यो इतिहास

विश्वमै पहिलो पटक प्रहरीको ड्युटीमा रोबोट, दुबईले रच्यो इतिहास

दुबई, जेठ ११ । दुबईले विश्वमै पहिलो पटक रोबोटलाई प्रहरीको ड्युटीमा परिचालन गरेको छ ।

‘वाना क्राइ’ कम्प्युटर ह्याकिङ भाइरसबारेको आरोप हास्यास्पद र अनौठो : उत्तर कोरिया

‘वाना क्राइ’ कम्प्युटर ह्याकिङ भाइरसबारेको आरोप हास्यास्पद र अनौठो : उत्तर कोरिया

काठमाडौं, जेठ ६ । अहिले विश्वभर फैलिरहेको वाना क्राइ ‘‘र्‍यान्समवेर’’ कम्प्युटर ह्याकिङ भाइरस प्योङयाङबाट फैलिएको भन्ने आरोप हास्यास्पद र अनौठो भएको प्रतिक्रिया उत्तर कोरियाले दिएको छ ।

ट्वीटर डाउन !

ट्वीटर डाउन !

काठमाडौं, जेठ ५ । माइक्रोब्लगिङ साइट ट्वीटरको वेबसाइट र मोबाइल एप्लिकेसनमा समस्या देखापरेको छ ।

एनसेलले पायो ‘टेलिकम एसिया अवार्डस् २०१७’

एनसेलले पायो ‘टेलिकम एसिया अवार्डस् २०१७’

काठमाडौं, वैशाख २३ । एनसेल ‘टेलिकम एसिया अवार्डस् २०१७’ बाट सम्मानित भएको छ ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework