लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

प्रविधि

टेलिकमको वाइमेक्स सेवा ७५ जिल्लामा विस्तार

टेलिकमको वाइमेक्स सेवा ७५ जिल्लामा विस्तार

काठमाडौं, कात्तिक ११ । नेपाल टेलिकमले वाइमेक्स प्रविधिको ब्रोडब्यान्ड इन्टरनेट सेवाको पहुँच ७५ ओटै जिल्लामा विस्तार गरेको छ ।

एनसेलले ल्यायो ‘मोबाइल टीभी प्याक’

एनसेलले ल्यायो ‘मोबाइल टीभी प्याक’

काठमाडौं, कात्तिक १० । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले ‘मोबाइल टीभी प्याक’ ल्याएको छ ।

मिनि आइपिओ मार्फत सगुनले २ अर्व लगानी जुटाउँदै, विश्वभरबाट सेयर किन्न सकिने

मिनि आइपिओ मार्फत सगुनले २ अर्व लगानी जुटाउँदै, विश्वभरबाट सेयर किन्न सकिने

काठमाडौं, कात्तिक १० । सामाजिक सञ्जाल सगुनले मिनि आइपिओ मार्फत २ अर्व लगानी जुटाउने तयारी गरेको छ ।

सूचना प्रविधिका स्टलमा ग्राहकको आकर्षण बढ्दो

सूचना प्रविधिका स्टलमा ग्राहकको आकर्षण बढ्दो

रुपन्देही, कात्तिक ७ । बुटवलमा सञ्चालित राष्ट्रिय उद्योग प्रदर्शनी तथा तिहार महोत्वमा सूचना प्रविधि सम्बन्धी स्टलमा ग्राहकको चाप बढेको छ ।

‘सूचना–प्रविधिमा बंगलादेशबाट सिक्नुपर्छ’

‘सूचना–प्रविधिमा बंगलादेशबाट सिक्नुपर्छ’

काठमाडौं, कात्तिक ६ । सूचना तथा सन्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले बंगलादेश सूचना तथा सन्चार प्रविधि(आइसीटी)मा नेपालभन्दा अगाडि भएकाले नेपालले त्यहाँबाट धेरै सिक्नुपर्ने बताएका छन् ।

७५ ओटै जिल्लामा टेलिकमको थ्रीजी सेवा, यस्तो छ दसैं–तिहारमा विशेष छुट

७५ ओटै जिल्लामा टेलिकमको थ्रीजी सेवा, यस्तो छ दसैं–तिहारमा विशेष छुट

काठमाडौं, असोज २१ । नेपाल टेलिकमले ७५ ओटै जिल्लामा जीएसएम प्रविधिको थ्रीजी मोबाइल सेवा सन्चालनमा ल्याएको छ ।

मधेस आन्दोलनका क्रममा फुटाइएका सीसी क्यामेरा पुनःजडान गरियो

मधेस आन्दोलनका क्रममा फुटाइएका सीसी क्यामेरा पुनःजडान गरियो

वीरगन्ज, असोज १९ । मधेस आन्दोलनका क्रममा वीरगन्जमा फुटाइएका सिसी क्यामरा पुनः जडान गरिएको छ ।

डीभीको आवेदन आजदेखि खुल्दै, कसरी भर्ने ? के–के चाहिन्छ ?

डीभीको आवेदन आजदेखि खुल्दै, कसरी भर्ने ? के–के चाहिन्छ ?

काठमाडौं, असोज १८ । अमेरिकाको डाइभर्सिटी भिसा (डीभी) आज (मंगलबार) रातिदेखि खुला हुँदैछ । नेपालस्थित अमेरिकी दूतावासले नेपाली समयअनुसार मंगलबार राति ९ बजेर ४५ मिनेटदेखि अनलाइन आवेदन दर्ता खुला हुने जनाएको छ ।

चीनमा सुरक्षा अधिकारीका रुपमा रोबोट तैनाथ

चीनमा सुरक्षा अधिकारीका रुपमा रोबोट तैनाथ

बेइजिङ, असोज १७ । आधुनिक प्रविधि निर्माण र प्रयोगमा पछिल्लो समय निकै प्रगति गरेको चीनले सुरक्षा अंगका रुपमा रोबोटलाई प्रयोग गरेको छ ।

यस्तो छ टेलिकमको दसैं–तिहार अफर

यस्तो छ टेलिकमको दसैं–तिहार अफर

काठमाडौं, असोज १३ । नेपाल टेलिकमले दसैं, तिहार र छठका अवसरमा आफ्ना सेवाहरुमा विभिन्न छुटका अफर प्रदान गर्ने भएको छ ।

मध्यपहाडी मार्गमा अप्टिकल फाइबर बिछ्याउन टेलिकमलाई अख्तियारी

मध्यपहाडी मार्गमा अप्टिकल फाइबर बिछ्याउन टेलिकमलाई अख्तियारी

काठमाडौं, असोज १२ । मध्यपहाडी (पुष्पलाल)मार्गका ३२ जिल्ला सदरमुकाममा पहुँच पुग्ने गरी ‘अप्टिकल फाइबर नेटवर्क’ सन्चालन गर्न नेपाल टेलिकमले अख्तियारी पाएको छ ।


Loading...


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.