लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

यात्रा

आङ नै सिरिंग हुने खतरनाक यात्रा, जहाँ मृत्युको सामना गरिन्छ (फोटोफिचर)

आङ नै सिरिंग हुने खतरनाक यात्रा, जहाँ मृत्युको सामना गरिन्छ (फोटोफिचर)

काठमाडौं, चैत २८ । संसारमा मानिसहरुको रुचि अनेक हुन्छन् । तीमध्ये कोहि यस्ता हुन्छन्, जो आफ्नो साहसिक यात्राको लागि जीवन नै दाउमा लगाएर मृत्युको सामना गर्दै अघि बढ्छन् ।

धार्मिक पर्यटन प्रबद्र्धनका विषेश नीति बनाउछौं : मन्त्री निधी

धार्मिक पर्यटन प्रबद्र्धनका विषेश नीति बनाउछौं : मन्त्री निधी

काठमाडौं, कात्तिक २९ । उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले धार्मिक पर्यटन प्रबद्र्धनका लागि सरकारले विषेश नीति बनाउने बताएका छन् ।

काष्ठमण्डप क्षेत्रमा ईसापूर्वको पहिलो शताब्दीकै संरचना फेला (भिडियो)

काष्ठमण्डप क्षेत्रमा ईसापूर्वको पहिलो शताब्दीकै संरचना फेला (भिडियो)

काठमाडौं, कात्तिक २८ । काठमाडौंको ऐतिहासिक काष्ठमण्डप क्षेत्रमा ईसापूर्वको पहिलो शताब्दीकै संरचना फेला परेको छ ।

सिन्धुलीगढीमा विजयोत्सव मनाइयो

सिन्धुलीगढीमा विजयोत्सव मनाइयो

सिन्धुली, कात्तिक २४ । गोर्खालीहरुले अंग्रेजमाथि विजय प्राप्त गरेको दिनको सम्झनामा सिन्धुलीमा बुधबार विजयोत्सव मनाइएको छ ।

निःशुल्क विदेश घुम्छिन् यी युवती, नेपाल भ्रमण उनका लागि यादगार

निःशुल्क विदेश घुम्छिन् यी युवती, नेपाल भ्रमण उनका लागि यादगार

काठमाडौं । अस्ट्रेलियाको ब्रिस्बेन घर भएकी एक युवतीले विगत ४ वर्षमा ३५ मुलुकको भ्रमण गरेकी छन् ।

हिलेको चिसो मौसममा खुलेका १२ तस्विर

हिलेको चिसो मौसममा खुलेका १२ तस्विर

पूर्वी पहाडको व्यापारिक तथा पर्यटकीय नगरी हो धनकुटाको हिले । समुद्री सतहबाट करिब १९५० मिटरको उचाईमा रहेको हिले चिसो मौसमका कारण आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण केन्द्रको रुपमा रहेको छ ।


Loading...

भर्खरै...


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.