लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

विश्व

साउदीका महिलाले ट्रक र मोटरसाइकल चलाउन पाउने

साउदीका महिलाले ट्रक र मोटरसाइकल चलाउन पाउने

रियाद, पुस १ । साउदी अरबको ट्राफिक कार्यालयले महिलाहरुलाई पनि ट्रक र मोटरसाइकल चलाउन पाउने व्यवस्था शुक्रबार गरेको छ ।

राहुल गान्धीले सम्हाले पार्टी, मोदी सरकारमाथि लगाए यस्तो आरोप

राहुल गान्धीले सम्हाले पार्टी, मोदी सरकारमाथि लगाए यस्तो आरोप

नयाँदिल्लि, पुस १ । भारतीय कांग्रेस पार्टीका नवनिर्वाचित अध्यक्ष राहुल गान्धीले सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) मुलुकमा हिंसा फैलाउने कोशिसमा रहेको आरोप लगाएका छन् ।

इजिप्टमा तीन हजार भन्दा पुरानो चिहान भेटियो

इजिप्टमा तीन हजार भन्दा पुरानो चिहान भेटियो

काठमाडौं, पुस १ । इजिप्टमा तीन हजार वर्षभन्दा पहिला निधन भएका चार बालकको चिहान भेटिएको छ ।

राजकुमार ह्यारी र नायिका  मर्केलको विवाह हुने मिति तोकियो

राजकुमार ह्यारी र नायिका मर्केलको विवाह हुने मिति तोकियो

लन्डन, मंसिर २९ । बेलायतका राजकुमार ह्यारी र मेघान मर्केलको विवाह हुने मिति निश्चित भएको छ ।

भारतमा आमा, श्रीमती र छोराछोरीको हत्यापछि आत्महत्याको प्रयास

भारतमा आमा, श्रीमती र छोराछोरीको हत्यापछि आत्महत्याको प्रयास

भारत, मंसिर २९ । भारतमा एक व्यक्ति आफ्नै आमा, श्रीमती एक छोरा र छोरीको सामूहिक हत्यापछि आत्महत्याको प्रयास गर्दा घाइते अवस्थामा पक्राउ परी अस्पताल भर्ना भएका छन् ।

जापानद्वारा उत्तर कोरियाका १९ संस्था र प्रतिष्ठित व्यक्तिहरुको सम्पति ‘फ्रिज’

जापानद्वारा उत्तर कोरियाका १९ संस्था र प्रतिष्ठित व्यक्तिहरुको सम्पति ‘फ्रिज’

जापान, मंसिर २९ । उत्तर कोरियाको परमाणु कार्यक्रमदेखि रुष्ट बनेको जापानले उत्तर कोरियामाथि प्रतिबन्ध लगाएको छ ।

सोमालियालीलाई खाद्यान्नको खाँचो

सोमालियालीलाई खाद्यान्नको खाँचो

मोगादिसु, मंसिर २९ । सोमालियाली नागरिकलाई आन्तरिक द्वन्द्व र खडेरीका कारण खाद्यान्नको खाँचो परेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

उत्तर कोरियाका विषयमा अमेरिकी र रुसी राष्ट्रपतिबीच फोनवार्ता

उत्तर कोरियाका विषयमा अमेरिकी र रुसी राष्ट्रपतिबीच फोनवार्ता

मस्को, मंसिर २९ । उत्तर कोरियाका कारण कोरियाली प्रायद्वीपमा उत्पन्न असहज परिस्थितिका बारेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच फोनवार्ता भएको समाचार छ ।

स्कूल बस र रेल आपसमा ठोक्किदा चारजनाको मृत्यु, २० जना घाइते

स्कूल बस र रेल आपसमा ठोक्किदा चारजनाको मृत्यु, २० जना घाइते

पेरिस, मंसिर २९ । फ्रान्सको मिलाजमा स्कूल बस र रेल एकापसमा ठोक्किंदा चार जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।

भारतको गुजरातमा फेरि भाजपाकै सरकार !

भारतको गुजरातमा फेरि भाजपाकै सरकार !

गुजरात, मंसिर २९ । भारत गुजरातमा भएको निर्वाचनमा फेरि पनि प्रधानमन्त्री नरेन्द्र मोदीकै पार्टी भारतीय जनता पार्टी (भाजपा)को विजय हुने चुनावी सर्वेक्षणहरुले देखाएको छ ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework