लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

विश्व

मेक्सिकोमा शक्तिशाली भूकम्प, कम्तीमा ३३ जनाको मृत्यु (१३ तस्वीर)

मेक्सिकोमा शक्तिशाली भूकम्प, कम्तीमा ३३ जनाको मृत्यु (१३ तस्वीर)

अपडेट: काठमाडौं, भदौ २३ । मेक्सिकोको दक्षिण तटीय क्षेत्रनजिकै प्रशान्त महासागरमा ८ दशमलव १ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ ।

म्यानमारमा जातीय हिंसा रोक्न नोबेल पुरस्कार विजेता मलालाको आह्वान

म्यानमारमा जातीय हिंसा रोक्न नोबेल पुरस्कार विजेता मलालाको आह्वान

इस्लामावाद, भदौ २३ । म्यानमारका रोहिन्ग्या मुस्लिमको रक्षाका लागि नोबेल पुरस्कार विजेता मलाला यूसफजाईले आह्वान गरेकी छन् ।

मेक्सिकोमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

मेक्सिकोमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

मेक्सिको, भदौ २३ । मेक्सिकोमा शुक्रबार (स्थानीय समयअनुसार बिहीबार राति ११ः४९ बजे) शक्तिशाली भूकम्प गएको छ । ८ म्याग्निच्यूड मापन गरिएको भूकम्पलगत्तै सुनामीको चेतावनी जारी गरिएको छ ।

युएस ओपनको महिलातर्फ भेनस सेमिफाइनलबाटै बाहिरिइन्, स्टेफन्स फाइनलमा

युएस ओपनको महिलातर्फ भेनस सेमिफाइनलबाटै बाहिरिइन्, स्टेफन्स फाइनलमा

न्युयोर्क, भदौ २३ । अमेरिकी खेलाडी भेनस विलियम्स युएस ओपन टेनिस प्रतियोगिताको सेमिफाईनलबाटै बाहिरिएकी छिन् ।

क्यारेबियन क्षेत्रमा ध्वंस मच्चाएको आँधी हाइटीतर्फ

क्यारेबियन क्षेत्रमा ध्वंस मच्चाएको आँधी हाइटीतर्फ

हाइटी, भदौ २३ । क्यारेबियन क्षेत्रमा ध्वंस मच्चाउँदै अगाडी बढेको इर्मा आँधी हाइटी, टर्क्स र काइकोस टापुतर्फ अगाडी बढेको छ । गरीबीले गाँजेको हाइटी सन् २०१० मा गएको भूकम्पबाट तंग्रिन नपाउँदै फेरि अर्को प्राकृतिक प्रकोप ब्यहोर्नुपर्ने अवस्था आएको हो ।

बलात्कारी बाबाको दरबारमा छापा, अर्द्धसैनिक र प्रहरीको ५० टिम सामेल

बलात्कारी बाबाको दरबारमा छापा, अर्द्धसैनिक र प्रहरीको ५० टिम सामेल

सिरसा, भदौ २३ । भारतमा बलात्कारमा संलग्न कथित बाबा राम रहिमको आश्रममा सुरक्षा टोलीले छापा मारेको छ । शुक्रबार बिहान सुरक्षाकर्मीको ५० टिम प्रवेश गरी छापा मार्न थालेको भारतीय संचारमाध्यमले जनाएका छन् ।

इथियोपियाको दक्षिणी प्रदेशमा ३ हजारभन्दा बढी कैदी जेलमुक्त

इथियोपियाको दक्षिणी प्रदेशमा ३ हजारभन्दा बढी कैदी जेलमुक्त

इथियोपिया, भदौ २२ । इथियोपियाको दक्षिणी क्षेत्रीय प्रदेशमा बिहीबार ३ हजार ९९ जना कैदीलाई जेलमुक्त गरिएको छ ।

मुम्बई बमकान्डमा संलग्न दुईजनालाई मृत्युदन्डको फैसला

मुम्बई बमकान्डमा संलग्न दुईजनालाई मृत्युदन्डको फैसला

मुम्बई, भदौ २२ । भारतको मुम्बईमा सन् १९९३ मा गराइएको शृंखलावद्ध बम विस्फोटमा संलग्न रहेका दुईजनालाई मृत्युदन्डको फैसला सुनाइएको छ ।

उत्तर कोरियाली जनताले मनाए ‘आणविक परीक्षण सफलताको उत्सव’ (९ तस्वीर)

उत्तर कोरियाली जनताले मनाए ‘आणविक परीक्षण सफलताको उत्सव’ (९ तस्वीर)

प्योङ्याङ, भदौ २२ । उत्तर कोरियाले गएको आइतबार गरेको शक्तिशाली आणविक परीक्षणको खुसीयालीमा बिहीबार (आज)उत्तर कोरियाको राजधानी प्योङ्याङमा उत्सव मनाइएको छ ।

उत्तर कोरियाली नेता किम जोङको सम्पत्ति फ्रिज गर्ने र इन्धन प्रतिबन्ध लगाइने

उत्तर कोरियाली नेता किम जोङको सम्पत्ति फ्रिज गर्ने र इन्धन प्रतिबन्ध लगाइने

काठमाडौं, भदौ २२ । उत्तर कोरियाले हाइड्रोजन बमसहितको परमाणु परीक्षण गरेपछि अमेरिकाले नयाँ प्रतिबन्ध लगाउने प्रस्ताव गरेको छ ।

चीन र पाकिस्तानसँग एकै पटक युद्ध हुनसक्ने भारतीय सेना प्रमुखलाई डर

चीन र पाकिस्तानसँग एकै पटक युद्ध हुनसक्ने भारतीय सेना प्रमुखलाई डर

नयाँ दिल्ली, भदौ २२ । भारतीय सेना प्रमुख विपिन रावतले चीन र पाकिस्तानसँग एकैपटक युद्ध हुन सक्ने आशंका व्यक्त गरेका छन् । दुबै मुलुकसँग एकै पटक युद्ध झेल्न सहज नहुने भन्दै उनले त्यसका लागि तयारी अवस्थामा रहनुपर्ने बताएका हुन् ।


Loading...

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework