लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
Shaayed 2
Gold & Diamond

विश्व

पाकिस्तानले दियो परमाणु हमलाको चेतावनी

पाकिस्तानले दियो परमाणु हमलाको चेतावनी

इस्लामावाद, असोज ३ । भारतको कश्मिरस्थित एक सैन्य क्याम्पमा भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबीच वाकयुद्धको अवस्था देखिएको छ ।

रुसको संसद निर्वाचनमा पुटिनको पार्टी अग्रस्थानमा

रुसको संसद निर्वाचनमा पुटिनको पार्टी अग्रस्थानमा

काठमाडौं, असोज ३ । रुसमा भएको संसदको निर्वाचनमा राष्ट्रपति भ्लादिमीर पुटिनको पार्टी अग्रस्थानमा देखिएको छ ।

कश्मीरमा आतंकवादी हमला, १७ भारतीय सैनिकको मृत्यु

कश्मीरमा आतंकवादी हमला, १७ भारतीय सैनिकको मृत्यु

नयाँ दिल्ली, असोज २ । भारत प्रशासित कश्मीरमा आतंकवादी समूह र भारतीय सैनिकबीच भएको सशस्त्र संघर्षमा २१ जना मारिएका छन् ।

न्यूयोर्क शहरमा विस्फोट, २५ जना घाइते

न्यूयोर्क शहरमा विस्फोट, २५ जना घाइते

काठमाडौं, असोज २ । अमेरिकाको न्यूयोर्क शहरमा विस्फोट भएको छ । विस्फोटमा परि कम्तिमा २५ जना घाइते भएका छन् ।

अमेरिकी सेनाको हवाइ आक्रमणमा ६२ जना सिरियन सैनिक मारिए

अमेरिकी सेनाको हवाइ आक्रमणमा ६२ जना सिरियन सैनिक मारिए

काठमाडौं, असोज २ । अमेरिकी नेतृत्वमा रहेको सेनाले गरेको हवाई आक्रमणमा पश्चिमी सिरियामा ६२ जना सिरियन सैनिक मारिएको रुसी सेनाले जनाएको छ ।

दक्षिण सुडानबाट भाग्ने मानिसको संख्या १० लाख नाघ्यो

दक्षिण सुडानबाट भाग्ने मानिसको संख्या १० लाख नाघ्यो

काठमाडौं, असोज १ । दक्षिण सुडानको गृहयुद्धबाट भागेका मानिसको संख्या १० लाख नाघेको छ ।

आइएसले उनलाई बनायो ‘यौनदासी’, राष्ट्रसंघले बनायो ‘सद्भावना दूत’

आइएसले उनलाई बनायो ‘यौनदासी’, राष्ट्रसंघले बनायो ‘सद्भावना दूत’

न्यूयोर्क, भदौ ३१ । अन्तर्राष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेट (आइएस) ले कुनै बेला ‘यौनदासी’ बनाएको एक इराकी युवतीलाई संयुक्त राष्ट्रसंघले सद्भावना दूत नियुक्त गरेको छ ।

दुई किशोरी सामूहिक बलात्कारको शिकार, संदिग्ध चारजना पक्राउ

दुई किशोरी सामूहिक बलात्कारको शिकार, संदिग्ध चारजना पक्राउ

नयाँदिल्ली, भदौ ३१ । भारतमा दुई किशोरी सामूहिक बलात्कारको शिकार बनेका छन् ।

मजदुर आन्दोलनमा प्रहरी हस्तक्षेप, सयौं मजदुर घाइते

मजदुर आन्दोलनमा प्रहरी हस्तक्षेप, सयौं मजदुर घाइते

पेरिस, भदौ ३१ । फ्रान्समा मजदुरहरुको आन्दोलनमा प्रहरीले हस्तक्षेप गर्दा सयौं मजदुर घाइते भएका छन् ।

बेलायती राजदूतद्वारा धर्म परिवर्तन, अपनाए मुस्लिम धर्म

बेलायती राजदूतद्वारा धर्म परिवर्तन, अपनाए मुस्लिम धर्म

रियाद, भदौ ३१ । साउदी अरबका लागि बेलायती राजदूत साइमन पाउल कोलिसले धर्म परिवर्तन गरेका छन् । हालै उनले धर्म परिवर्तन गरी मुस्लिम धर्म अपनाएका हुन् ।

फिलिपिन्सका राष्ट्रपतिमाथि हत्याको आरोप

फिलिपिन्सका राष्ट्रपतिमाथि हत्याको आरोप

मनिला, भदौ ३१ । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेमाथि डाभाओ शहरको मेयर भएका बेला न्याय विभागका एक एजेन्टलाई गोली हानी हत्या गरेको आरोप लागेको छ ।


Loading...



Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework