लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Sangja

विश्व

अमेरिकी राष्ट्रपतिले गरे उत्तर कोरियाली नेताको प्रशंसा

अमेरिकी राष्ट्रपतिले गरे उत्तर कोरियाली नेताको प्रशंसा

वासिङ्टन, वैशाख १८ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई ‘कठिन परिस्थिति राम्रोसँग सामना गर्ने अत्यन्त चलाख नेता’ भनेका छन् ।

अफगानी सुरक्षा कारबाहीमा ४३ विद्रोहीको मृत्यु

अफगानी सुरक्षा कारबाहीमा ४३ विद्रोहीको मृत्यु

अफगानिस्तान, वैशाख १७ । अफगानिस्तानको विभिन्न प्रान्तमा शनिबार (हिजो)साँझदेखि सुरु भएको सुरक्षा कारबाहीमा कम्तीमा ४३ जना विद्रोही लडाकूको मृत्यु भएको अफगानी गृहमन्त्रीले आइतबार (आज) बताएका छन् ।

‘स्वीस मेसिन’को सगरमाथा आरोहणकाक्रममा मुत्यु

‘स्वीस मेसिन’को सगरमाथा आरोहणकाक्रममा मुत्यु

काठमाडौं, वैशाख १७ । ‘स्वीस मेसिन’को नामले चिनिने चर्चित पर्वतारोही उइली स्टेकको सगरमाथा आरोहणकाक्रममा मृत्यु भएको छ ।

क्यूवामा सैन्य विमान दुर्घटना, ८ जनाको मृत्यु

क्यूवामा सैन्य विमान दुर्घटना, ८ जनाको मृत्यु

क्यूवा, वैशाख १७ । क्यूवाको आर्टेमिसा प्रान्तको पश्चिमी पहाडि क्षेत्रमा सैन्य विमान दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ ।

ट्रम्पको सय दिन : विरोधीहरु सडकमा नारा लगाउँदै

ट्रम्पको सय दिन : विरोधीहरु सडकमा नारा लगाउँदै

वासिंटन, वैशाख १७ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पद सम्हालेको सय दिन पुग्दैछ । यसै अवसरमा अमेरिकामा ट्रम्पका विरोधीहरुले सडक तताउन थालेका छन् ।

असफल सैन्य ‘कू’ मा संलग्न थप चार हजार कर्मचारी बर्खास्त

असफल सैन्य ‘कू’ मा संलग्न थप चार हजार कर्मचारी बर्खास्त

अंकारा, वैशाख १७ । टर्कीमा असफल सैन्य ‘कू’ मा संलग्न थप ४ हजार सरकारी अधिकारीलाई बर्खास्त गरिएको छ ।

फिलिपिन्समा सबेरै शक्तिशाली भूकम्प

फिलिपिन्समा सबेरै शक्तिशाली भूकम्प

मनिला, वैशाख १६ । फिलिपिन्समा शनिबार बिहान सबेरै शक्तिशाली भूकम्प गएको छ ।

ब्राजिलमा आमहड्ताल हिंसात्मक, सवारी साधनमा आगजनी

ब्राजिलमा आमहड्ताल हिंसात्मक, सवारी साधनमा आगजनी

काठमाडौं, बैशाख १६ । ब्राजिलमा प्रस्तावित पेन्सन सुधारको विरोधमा गरिएको आमहड्ताल हिंसात्मक भएको छ ।

अमेरिकी चेतावनीका बाबजुद उत्तर कोरियाद्वारा पुनः मिसाइल परीक्षण

अमेरिकी चेतावनीका बाबजुद उत्तर कोरियाद्वारा पुनः मिसाइल परीक्षण

काठमाडौं, बैशाख १६ । अमेरिकाले नाकाबन्दीमा थप कडाई गर्ने घोषणा गरेसँगै उत्तर कोरियाले पुनः ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ ।

अफगान तालिवानले गर्‍यो आक्रामक आक्रमणको घोषणा

अफगान तालिवानले गर्‍यो आक्रामक आक्रमणको घोषणा

काबुल, वैशाख १५ । अफगानिस्तानमा शुक्रबार (आज) तालिवान आतंककारी समूहले वसन्त ऋतुको सुरुवातसँगै ‘वसन्तऋतु आक्रामक’ नामक आक्रमणको घोषणा गरेका छन् ।

रुसको जासुसी जहाज टर्कीको समुद्री क्षेत्रमा डुब्यो

रुसको जासुसी जहाज टर्कीको समुद्री क्षेत्रमा डुब्यो

मस्को, वैशाख १५ । रुसको एक जासुसी जहाज टर्कीको समुद्री तटमा डुबेको छ ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework