लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

विश्व

बेलायतमा डोनाल्ड ट्रम्प विरुद्ध प्रदर्शन, महिला धेरै सहभागी

बेलायतमा डोनाल्ड ट्रम्प विरुद्ध प्रदर्शन, महिला धेरै सहभागी

काठमाडौं, माघ ९ । अमेरिकाको निकट मित्र मानिएको बेलायतमा पनि डोनाल्ड ट्रम्पले पदभार ग्रहण गर्न पाउँदा नपाउँदै व्यापक विरोध प्रदर्शन गरिएको छ ।

जामेहद्वारा पद छाड्ने घोषणा, छिट्टै मुलुक पनि छाड्दै

जामेहद्वारा पद छाड्ने घोषणा, छिट्टै मुलुक पनि छाड्दै

काठमाडौं, माघ ८ । अफ्रिकीमुलुक गाम्बियामा राष्ट्रपतीय निर्वाचनमा आफ्नो हार अस्वीकार गरेका नेता याह्मा जामेहले पद छाड्ने घोषणा गरेका छन् ।

इटालीमा स्कुल बस दुर्घटना, कम्तीमा १६ विद्यार्थीको मृत्यु

इटालीमा स्कुल बस दुर्घटना, कम्तीमा १६ विद्यार्थीको मृत्यु

काठमाडौं, माघ ८ । इटालीको उत्तरी भेरोनानजिक भएको सडक दुर्घटनामा कम्तीमा १६ जना स्कुले विद्यार्थीको मृत्यु भएको छ ।

पाकिस्तानमा तरकारी बजारमा बम विस्फोट, कम्तीमा २० जना मारिए

पाकिस्तानमा तरकारी बजारमा बम विस्फोट, कम्तीमा २० जना मारिए

काठमाडौं, माघ ८ । पाकिस्तानको उत्तर–पश्चिमी कुर्रम जिल्लास्थित पाराचिनार सहरमा शनिबार भएको बम विस्फोटमा कम्तीमा २० जनाको मृत्यु भएको छ ।

ट्रम्प शासनः अमेरिका, ब्रिटेनमा विरोध, रुसमा दुई रातसम्म खुसियाली, अब के ?

ट्रम्प शासनः अमेरिका, ब्रिटेनमा विरोध, रुसमा दुई रातसम्म खुसियाली, अब के ?

किशोरजंग थापा (इमेज): काठमाडौं, माघ ८ । अमेरिकी इतिहासमै सबैभन्दा पाको उमेर ७१ वर्षमा डोनल्ड ट्रम्पले राष्ट्रपतिको जिम्मेवारी सम्हालेका छन् ।

डोनाल्ड ट्रम्पको कसम :‘उग्र इस्लामिक चरमपन्थीलाई पूर्ण रुपमा सखाप पार्ने’

डोनाल्ड ट्रम्पको कसम :‘उग्र इस्लामिक चरमपन्थीलाई पूर्ण रुपमा सखाप पार्ने’

काठमाडौं, माघ ८ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उग्र इस्लामिक चरमपन्थीलाई पूर्ण रुपमा सखाप पार्ने कसम लिएका छन् ।

‘कानपुर रेल दुर्घटना’ आतंकवादी हमला ! नेपाली नागरिक पनि संलग्न रहेको दाबी

‘कानपुर रेल दुर्घटना’ आतंकवादी हमला ! नेपाली नागरिक पनि संलग्न रहेको दाबी

नयाँ दिल्ली, माघ ७ । गत नोभेम्बरमा भारतको कानपुरमा भएको रेल दुर्घटना ‘आतंकवादी हमला’ कै परिणाम भएको ठहर भारतीय अधिकारीहरुले गरेका छन् ।

डोनाल्ड ट्रम्पले आज सपथ लिंदै, ह्वाइट हाउसमा भव्य तयारी

डोनाल्ड ट्रम्पले आज सपथ लिंदै, ह्वाइट हाउसमा भव्य तयारी

काठमाडौं, माघ ७ । अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनल्ड ट्रम्पले शुक्रबार(आज) पद तथा गोपनियताको सपथ लिदैछन् । उनले आजैदेखि जिम्मेवारीसमेत सम्हाल्दै छन् ।

इटालीमा हिमपहिरोमा परी होटल पुरियो, ३० जना हराए

इटालीमा हिमपहिरोमा परी होटल पुरियो, ३० जना हराए

काठमाडौं, माघ ६ । इटालीको मध्य भागस्थित अब्रुजो क्षेत्रमा हिमपहिरो खस्दा ३० भन्दा बढी मानिस हराइरहेका छन् ।

तेहरानकै सबैभन्दा अग्लो १७ तले सपिङ सेन्टरमा आगोलागी, भवन ध्वस्त (फोटो/भिडियो)

तेहरानकै सबैभन्दा अग्लो १७ तले सपिङ सेन्टरमा आगोलागी, भवन ध्वस्त (फोटो/भिडियो)

काठमाडौं, माघ ६ । इरानको राजधानी तेहेरानस्थित १७ तले प्लास्को सपिङ सेन्टरमा विहीबार आगोलागी हुँदा धेरैजनाको मृत्यु भएको आशंका गरिएको छ ।

भारतमा ट्रक र स्कुल बस ठोक्किँदा १५ बालबालिकाको मृत्यु

भारतमा ट्रक र स्कुल बस ठोक्किँदा १५ बालबालिकाको मृत्यु

काठमाडौं, माघ ६ । भारतको उत्तर प्रदेशमा विहीबर बिहान ट्रक र स्कुल बस एकापसमा ठोक्किएर भएको दुर्घटनामा कम्तीमा १५ जना बालबालिकाको मृत्यु भएको छ ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework