लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

विश्व

इटलीमा रेल दुर्घटना, २३ जनाको मृत्यु

इटलीमा रेल दुर्घटना, २३ जनाको मृत्यु

काठमाडौं, असार २९ । इटलीमा दुई वटा रेल आपसमा ठोक्किँदा भएको दुर्घटनामा २३ जनाको मृत्यु भएको छ ।

दक्षिण चिनियाँ समुद्रमाथि चीनकोविरुद्ध फैसला, चीनले निर्णय नमान्ने

दक्षिण चिनियाँ समुद्रमाथि चीनकोविरुद्ध फैसला, चीनले निर्णय नमान्ने

काठमाडौं, असार २८ । नेदरल्यान्डस्को दि हेगस्थित अन्तर्राष्ट्रिय इजलासले दक्षिण चिनियाँ समुद्र (साउथ चाइन सी)माथि चीनको दाबीलाई अस्वीकार गरेको छ । इजलासले फिलिपिन्स दायर गरेको मुद्दाको पक्षलाई सही ठह¥याउँदै उक्त समुद्रको संशाधनमाथि चीनको एकाधिकार पुष्टि गर्ने कुनै ऐतिहासिक प्रमाण नभेटिएको निर्णय गरेको छ ।

शरीरमै चुम्बकीय शक्ति छ यी बालकको (फोटो फिचर)

शरीरमै चुम्बकीय शक्ति छ यी बालकको (फोटो फिचर)

टर्की, असार २८ । टर्कीका एक बालकको शरीरमा चुम्बकीय शक्ति पाइएको छ । नौ वर्षीय ती बालकले आफ्नो शरीरमा चुम्बकीय गुण रहेको दाबी गर्दै केही नमुनासमेत सार्वजनिक गरेका छन् ।

दक्षिणी सूडानमा युद्ध विरामको घोषणा

दक्षिणी सूडानमा युद्ध विरामको घोषणा

काठमाडौं, असार २८ । दुई नेताप्रति वफादार सेनाको सनकमा अनाहकमा दुई सयजना मारिएपछि दक्षिणी सूडानमा संघर्ष विरामको घोषणा गरिएको छ ।

अमेरिकामा गोली हानी दुई प्रहरीको हत्या

अमेरिकामा गोली हानी दुई प्रहरीको हत्या

काठमाडौं, असार २८ । अमेरिकामा फेरी दुई प्रहरीको हत्या गरिएको छ । अमेरिकाको मिशिगन राज्यमा एक ब्यक्तिले अदालत परिसरमा गोली हानी दुई प्रहरीको हत्या गरेको हो ।

बेलायतमा थेरेसा मे भावी प्रधानमन्त्री बन्ने निश्चित

बेलायतमा थेरेसा मे भावी प्रधानमन्त्री बन्ने निश्चित

काठमाडौं, असार २८ । थेरेसा मे बेलायतको भावी प्रधानमन्त्री बन्ने निश्चित भएको छ । उनका निकट प्रतिष्पर्धी रहेका आन्द्रेय लेड्समले आफनो दाबेदारी फिर्ता लिएपछि थेरेसालाई प्रधानमन्त्री बन्ने बाटो खुलेको हो ।

कश्मिरमा २३ जना मारिने गरी किन भड्कियो हिंसा ? यस्तो छ अवस्था (फोटोफिचरसहित)

कश्मिरमा २३ जना मारिने गरी किन भड्कियो हिंसा ? यस्तो छ अवस्था (फोटोफिचरसहित)

श्रीगनर (भारत प्रशासित कश्मिर), असार २७ । भारत प्रशासित कश्मिरमा गएको शनिबारदेखि भएको प्रदर्शनकाक्रममा मारिने व्यक्तिको संख्या २३ पुगेको छ । प्रदर्शनकाक्रममा आइतबार राति थप पाँचजनाको ज्यान गएको छ । त्यसपश्चात उक्त प्रदर्शनमा मारिने व्यक्तिको संख्या २३ पुगेको बताइएको छ ।

युरोकपको फाइनलमा फ्रान्स हारेपछि हिंसा, ४० जना पक्राउ (फोटोफिचर)

युरोकपको फाइनलमा फ्रान्स हारेपछि हिंसा, ४० जना पक्राउ (फोटोफिचर)

पेरिस, असार २७ । युरोकप २०१६ को फाइनल खेलमा पोर्चुगलले विजय हात पारेपछि भएको हिंसामा कम्तीमा ४० जनालाई पक्राउ गरिएको छ । पक्राउ गरिएकालाई प्रहरी थुनामा राखिएको बताइएको छ ।

भारतमा बाढीमा परी कम्तिमा २२ जनाको मृत्यु

भारतमा बाढीमा परी कम्तिमा २२ जनाको मृत्यु

काठमाडौं, असार २७ । भारतको मध्य प्रदेशमा भारी वर्षा पछि आएको बाढीका कारण कम्तिमा २२ जनाको मृत्यु भएको छ ।

कश्मीर जलिरहेछ, केन्यामा आदर्शका कुरा गर्दैछन् मोदी

कश्मीर जलिरहेछ, केन्यामा आदर्शका कुरा गर्दैछन् मोदी

कश्मीर, असार २७ । भारत प्रशासित जम्मु कश्मीरमा एउटा कथित मुठभेडमा उग्रवादी नेता बुरहान वानीको मारिएपछि व्यापक हिंस्रक प्रदर्शन भइरहेको छ ।

जेलमा रहेकी महिला गर्भवती भएपछि जेल प्रशासन तनावमा

जेलमा रहेकी महिला गर्भवती भएपछि जेल प्रशासन तनावमा

लखनउ, असार २७ । भारतको उत्तर प्रदेश राज्यस्थित जौनपुर कारागारमा आठ महिनादेखि बन्दी जीवन बिताउँदै आएकी एक महिला गर्भवती भएपछि जेल प्रशासन तनावमा परेको छ ।


Loading...


 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework