लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

विश्व

द्वन्द्वग्रस्त अलेप्पो शहर सरकारी सेनाको नियन्त्रणमा

द्वन्द्वग्रस्त अलेप्पो शहर सरकारी सेनाको नियन्त्रणमा

सिरिया, पुस ८ । सिरियाको द्वन्द्वग्रस्त अलेप्पो शहरलाई सरकारी सेनाले पूर्णरुपमा आफ्नो नियन्त्रणमा लिएको दाबी गरेको छ ।

आणविक क्षमता विस्तार गर्नुपर्नेमा अमेरिकी नवनिर्वाचित राष्ट्रपतिको जोड

आणविक क्षमता विस्तार गर्नुपर्नेमा अमेरिकी नवनिर्वाचित राष्ट्रपतिको जोड

वासिंटन, पुस ८ । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले देशको आणविक क्षमता थप विस्तारित गर्दै बलियो बनाउनुपर्ने बताएका छन् ।

आइएसले टर्कीस सेनालाई जिउँदै जलाएको भिडियो सार्वजनिक

आइएसले टर्कीस सेनालाई जिउँदै जलाएको भिडियो सार्वजनिक

इस्तानबुल, पुस ८ । इस्लामिक अतिवादी समूह आईएसले टर्कीका सेनालाई जिउँदै जलाएको भनिएको भिडियो अनलाइनमार्फत सार्वजनिक गरेको छ ।

ट्रम्पद्वारा चीनको आलोचक अर्थविद्लाई राष्ट्रिय व्यापार निकायको प्रमुखमा नियुक्त

ट्रम्पद्वारा चीनको आलोचक अर्थविद्लाई राष्ट्रिय व्यापार निकायको प्रमुखमा नियुक्त

काठमाडौं, पुस ७ । अमेरिकामा राष्ट्रपति निर्वाचित डोनल्ड ट्रम्पले राष्ट्रिय व्यापार निकायको प्रमुखमा चीनको आलोचक अर्थविद् पिटर नाभार्‍रोलाई नियुक्त गरेका छन् ।

जर्मनीमा लरी घटनामा संलग्नको तस्वीर सार्वजनिक गरी वारेन्ट जारी

जर्मनीमा लरी घटनामा संलग्नको तस्वीर सार्वजनिक गरी वारेन्ट जारी

काठमाडौं, पुस ७ । जर्मनीको बर्लिन शहरस्थित एक बजारमा जथाभावी लरी चलाई १२ जनाको ज्यान लिएको घटनामा संलग्न संदिग्धको तस्बीर प्रहरीले सार्वजनिक गरी वारेन्ट जारी गरेको छ ।

अफगानिस्तानमा सांसदको घरमा तालीवानको आक्रमण, पाँच जना मारिए

अफगानिस्तानमा सांसदको घरमा तालीवानको आक्रमण, पाँच जना मारिए

काठमाडौं, पुस ७ । अफगानिस्तानको राजधानी काबुलस्थित एक सांसदको घरमा तालिबानले गराएको आक्रमणमा परी पाँच जना मारिएका छन् ।

भारतमा झण्डै चार सय अमेरिकी सैनिकको कंकाल !

भारतमा झण्डै चार सय अमेरिकी सैनिकको कंकाल !

नयाँ दिल्ली, पुस ७ । भारतको पूर्वोत्तर राज्य अरुणाचल प्रदेशको भ्रमणमा आएको अमेरिकी टोलीले हालै सो क्षेत्रमा फेला परेको मानव अवशेष दोस्रो अमेरिकी सैनिकको हुन सक्ने जनाएको छ ।

आइएससँगको संघर्षमा १४ टर्कीस सैनिक मारिए, ३३ घाईते

आइएससँगको संघर्षमा १४ टर्कीस सैनिक मारिए, ३३ घाईते

काठमाडौं, पुस ७ । सिरियामा अतिवादी इस्लामिक संगठन आइएससँग भएको पछिल्लो संघर्षमा आफ्ना १४ सैनिक मारिएको टर्कीले जनाएको छ ।

यी युवतीबाट थर्कमान भयो आइएस, तोक्यो टाउकाको मूल्य

यी युवतीबाट थर्कमान भयो आइएस, तोक्यो टाउकाको मूल्य

लन्डन, पुस ६ । अन्तर्राष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेट (आईएस) ले ठूला शक्ति राष्ट्रहरुलाई आतंकित बनाइरहेको भए पनि एक युवतीका कारण आईएस आफैं आतंकित भइरहेको छ ।

पटाका बजारमा विस्फोट, २९ जनाको मृत्यु

पटाका बजारमा विस्फोट, २९ जनाको मृत्यु

मेक्सिको, पुस ६ । मेक्सिकोमा पटाका बजारमा भएको शृङ्खलाबद्ध विष्फोटमा परी कम्तिमा २९ जनाको मृत्यु भएको छ ।

कालो पोशाकमा सजिएका यी महिला सामान्य होइनन्, यस्तो छ यिनको विशेषता

कालो पोशाकमा सजिएका यी महिला सामान्य होइनन्, यस्तो छ यिनको विशेषता

युएई, पुस ६ । तस्वीरमा कालो पोशाक लगाएका यी महिला मुस्लिम समुदायका हुन् भनेर बुझ्न कठिन छैन तर यी महिला अन्य मुस्लिम महिलासरह सामान्य भने होइनन् ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework