लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

विश्व

प्रशान्त महासागरमा शक्तिशाली भूकम्प, एल साल्भाडोर र निकारागुवामा धक्का

प्रशान्त महासागरमा शक्तिशाली भूकम्प, एल साल्भाडोर र निकारागुवामा धक्का

वासिंटन, मंसिर १० । प्रशान्त महासागर केन्द्रविन्दु भएर ७ म्याग्नेच्युटको शक्तिशाली भूकम्प गएको छ ।

डेढ करोड बढीमा विक्री भयो यहुदी बालिकाको हस्तलिखित कविता

डेढ करोड बढीमा विक्री भयो यहुदी बालिकाको हस्तलिखित कविता

काठमाडौं, मंसिर ९ । विश्वमा विभिन्न खाले रेकर्ड कायम भइरहेको हुन्छ । यसै सिलसिलामा निर्वासित यहुदी बालिका एन्ने फ्र्यान्कको हस्तलिखित कविता करिब डेढ करोड रुपैंयाभन्दा बढीमा बिक्री भएको छ ।

उर्जा केन्द्रमा दुर्घटना हुँदा ४० जनाको मृत्यु

उर्जा केन्द्रमा दुर्घटना हुँदा ४० जनाको मृत्यु

बेइजिङ, मंसिर ९ । चीनमा एक उर्जा केन्द्रमा दुर्घटना हुँदा ४० जनाको मृत्यु भएको छ ।

आफ्ना कट्टर आलोचक दुई महिलालाई ट्रम्पले दिए महत्वपूर्ण जिम्मेवारी

आफ्ना कट्टर आलोचक दुई महिलालाई ट्रम्पले दिए महत्वपूर्ण जिम्मेवारी

वासिंटन, मंसिर ९ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकालका लागि दुईजना महिलालाई उच्च पदमा नियुक्त गरेका छन् ।

एमनेस्टीको दाबीप्रति नाइजेरियाली सेनाको आपत्ति

एमनेस्टीको दाबीप्रति नाइजेरियाली सेनाको आपत्ति

नाइजेरिया, मंसिर ९ । मानवअधिकारवादी संस्था एमनेस्टी इन्टरनेसनलले नाइजरियामा सन् २०१५ पछि भएको प्रदर्शनका क्रममा सेनाले गरेको कारबाहीमा १ सय ५० जना प्रदर्शनकारीको मृत्यु भएको दाबी गरेको छ ।

आइएस लडाकु इराकी सेनाको घेराबन्दीमा, १५ लाख सर्वसाधारण द्वन्द्वको चपेटामा

आइएस लडाकु इराकी सेनाको घेराबन्दीमा, १५ लाख सर्वसाधारण द्वन्द्वको चपेटामा

बग्दाद, मंसिर ९ । इराकी सुरक्षा फौजले मोसुल शहर प्रवेश गर्ने एक मुख्य सडक नियन्त्रणमा लिएर चरमपन्थी संगठन इस्लामिक स्टेट आइएसलाई घेराबन्दी गरेको दाबी गरेको छ ।

कश्मिरमा गुडिरहेको बसमा गोली प्रहार, नौं जना पाकिस्तानी मारिए

कश्मिरमा गुडिरहेको बसमा गोली प्रहार, नौं जना पाकिस्तानी मारिए

काठमाडौं, मंसिर ८ । भारत पाकिस्तानबीचको विवादित सिमा क्षेत्र कश्मिरमा पाकिस्तानी नागरिकहरु चढेको बसमा गोली प्रहार हुँदा नौं जना पाकिस्तानी नागरिक मारिएका छन् ।

ईरानलाई १०० भन्दा बढी विमान बेच्न एयरबसलाई अनुमति

ईरानलाई १०० भन्दा बढी विमान बेच्न एयरबसलाई अनुमति

वासिंटन, मंसिर ८ । अमेरिकी अधिकारीहरुका अनुसार अमेरिकी सरकारले ईरानलाई एक सयभन्दा बढी विमान बिक्री गर्नका लागि विमान निर्माता कम्पनी एयरबसलाई अनुमति दिएको छ ।

हिलारी क्लिन्टनको ईमेल प्रकरणको थप अनुसन्धान नगर्ने ट्रम्पको घोषणा

हिलारी क्लिन्टनको ईमेल प्रकरणको थप अनुसन्धान नगर्ने ट्रम्पको घोषणा

वासिंटन, मंसिर ८ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनको ईमेल प्रकरणको थप जाँच नगरिने बताएका छन् ।

चीनमा भयानक गाडी दुर्घटना, १७ जनाको मृत्यु, ३७ घाइते (फोटोफिचर)

चीनमा भयानक गाडी दुर्घटना, १७ जनाको मृत्यु, ३७ घाइते (फोटोफिचर)

ताइयुआन (चीन), मंसिर ७ । चीनको उत्तरी क्षेत्रमा पर्ने बेइजिङ—कुनमिङ राजमार्गमा ५६ ओटा सवारी–साधन एकैठाउँमा परेर भएको दुर्घटनामा कम्तिमा १७ जनाको मृत्यु भएको छ ।

ट्रम्पसँग ह्वाइट हाउसमा बस्ने छैनन् उनकी पत्नी र छोरा

ट्रम्पसँग ह्वाइट हाउसमा बस्ने छैनन् उनकी पत्नी र छोरा

वासिंटन, मंसिर ७ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार ग्रहण गर्ने दिन नजिकिदैं गर्दा उनको परिवार अलग हुने दिन पनि सोही गतिमा नजिक आइरहेको छ ।


Loading...

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework