लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

विश्व

अमेरिकाले ईरानमाथि फेरि प्रतिबन्ध लगायो, ‘आगोसँग खेलिरहेको’ ट्रम्पको आरोप

अमेरिकाले ईरानमाथि फेरि प्रतिबन्ध लगायो, ‘आगोसँग खेलिरहेको’ ट्रम्पको आरोप

काठमाडौं, माघ २२ । अमेरिकाले ईरानमाथि फेरि प्रतिबन्ध लगाएको छ । ईरानले ब्यालेस्टिक मिसाइल परीक्षण गरेको भन्दै त्यसको विरोधमा अमेरिकाले प्रतिबन्ध थपेको हो ।

आइएस लडाकू खानेपानीको हाहाकारमा

आइएस लडाकू खानेपानीको हाहाकारमा

काठमाडौं, माघ २१ । इस्लामिक अतिवादी समूह ‘आइएस’को कब्जामा रहेको सिरियाको रक्का सहरमा खानेपानीको अभाव भएपछि आइएस कार्यकर्ता नै मारमा परेका छन् ।

भारतको राष्ट्रपति कार्यालयमा आगोलागी

भारतको राष्ट्रपति कार्यालयमा आगोलागी

नयाँदिल्ली, माघ २१ । भारतको राजधानीमा रहेको राष्ट्रपति भवनमा शुक्रबार आगोलागी भएको छ ।

उत्तर कोरियाले परमाणु हतियार प्रयोग गरे परिणाम नराम्रो हुने अमेरिकी चेतावनी

उत्तर कोरियाले परमाणु हतियार प्रयोग गरे परिणाम नराम्रो हुने अमेरिकी चेतावनी

काठमाडौं, माघ २१ । उत्तर कोरियाले कुनैपनि प्रकारको परमाणु हतियार प्रयोग गरेमा त्यसको परिणाम नराम्रो हुने चेतावनी अमेरिकाले दिएको छ ।

सत्ताधारी गठबन्धनको आपतकालीन आदेशविरुद्ध रोमानियामा विशाल प्रदर्शन

सत्ताधारी गठबन्धनको आपतकालीन आदेशविरुद्ध रोमानियामा विशाल प्रदर्शन

रोमानिया, माघ २१ । रोमानियामा भ्रष्टाचारजन्य केही क्रियाकलापलाई अपराध नमान्ने गरी नयाँ सत्ताधारी गठबन्धनले जारी गरेको आपतकालीन आदेशविरुद्ध प्रदर्शन भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हलिउड अभिनेता आर्नोल्डले दिए चुनौती

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हलिउड अभिनेता आर्नोल्डले दिए चुनौती

वासिंटन, माघ २१ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हलिउड अभिनेता तथा क्यालिफोर्निया राज्यका पूर्व गभर्नर आर्नोल्ड श्वार्जनेगरले पेशा परिवर्तन गर्न चुनौती दिएका छन् ।

आरक्षणको आगोमा भारतको नागाल्याण्ड जल्दै

आरक्षणको आगोमा भारतको नागाल्याण्ड जल्दै

कोहिमा, माघ २१ । भारतको पूर्वोत्तर राज्य नागाल्याण्डमा आरक्षणसम्बन्धी विवादमा हिंस्रक प्रदर्शन भएको छ ।

यमनमा गरिएको आक्रमणमा सर्वसाधारण मारिएको अमेरिकी राष्ट्रपति कार्यालयको आशंका

यमनमा गरिएको आक्रमणमा सर्वसाधारण मारिएको अमेरिकी राष्ट्रपति कार्यालयको आशंका

वासिंटन, माघ २१ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले यमनस्थित अलकायदाको गढमा गरिएको आक्रमणमा सर्वसाधारण नागरिक मारिएको आशंका गरेको छ । निकै सोचपूर्णरुपमा गरिएको आक्रमणमा पनि सर्वसाधारण मारिएको हुनसक्ने आशंका ह्वाइट हाउसले गरेको हो ।

ट्रम्प र अष्ट्रेलियाली प्रधानमन्त्रीबीच टेलिफोनमै चर्काचर्की, ट्रम्पले अचानक फोन काटे

ट्रम्प र अष्ट्रेलियाली प्रधानमन्त्रीबीच टेलिफोनमै चर्काचर्की, ट्रम्पले अचानक फोन काटे

काठमाडौं, माघ २० । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र अष्ट्रेलियाली प्रधानमन्त्री माल्कोल्म टर्नबुलबीच टेलिफोन वार्तामै चर्काचर्की भएको छ ।

इन्डोनेसियामा १३० यात्री सवार विमान धावनमार्गमै दुर्घटना

इन्डोनेसियामा १३० यात्री सवार विमान धावनमार्गमै दुर्घटना

जाकर्ता, माघ २० । इन्डोनेसियाका १३० जना यात्रीहरु सवार एक विमान धावनमार्गमै विहीबार दुर्घटनाग्रस्त भएको छ ।

विश्वका १० खराब अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालको त्रिभुवन विमानस्थल पनि

विश्वका १० खराब अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालको त्रिभुवन विमानस्थल पनि

काठमाडौं, माघ २० । सिंगापुरलाई सपनाको देश पनि भनिन्छ । त्यहाँको भौतिक सुविधाले विश्वलाई नै आकर्षित गर्ने गरेको छ । त्यसैले त नेपालको राजनीतिमा पनि बेलाबखत ‘सिंगापुर झैं बनाइदिन्छु’ भन्ने आश्वासन बाँड्ने गरिन्छ ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework