लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

विश्व

किम जोङ नामको हत्याः मलेसिया र उत्तर कोरियाबीच तनाव बढ्यो

किम जोङ नामको हत्याः मलेसिया र उत्तर कोरियाबीच तनाव बढ्यो

काठमाडौं, फागुन ९ । उत्तर कोरियाली शासक किम जोङ उनका सौतेनी दाजु किम जोङ नामको हत्याको विषयलाई लिएर विवाद बढ्दै जाँदा मलेसियाले उत्तर कोरियाबाट आफ्ना राजदूत फिर्ता बोलाएको छ ।

स्वीडेनलाई ह्वाइट हाउसले दियो प्रष्टीकरण

स्वीडेनलाई ह्वाइट हाउसले दियो प्रष्टीकरण

काठमाडौं, फागुन ९ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वीडेनबारे दिएको एक अभिव्यक्तिका कारण ह्वाइट हाउसले सफाई दिनु परेको छ ।

सोमालियामा कार बम विष्फोट, ३४ जना मारिए, ५० घाइते

सोमालियामा कार बम विष्फोट, ३४ जना मारिए, ५० घाइते

काठमाडौं, फागुन ९ । सोमालियाको राजधानी मोगादिशुमा कार बम विष्फोट गराई ३४ जनाको हत्या गरिएको छ ।

दक्षिण चीन सागरमा अमेरिकी गस्ती, दुई देशबीच युद्धको खतरा बढेको विज्ञको भनाइ

दक्षिण चीन सागरमा अमेरिकी गस्ती, दुई देशबीच युद्धको खतरा बढेको विज्ञको भनाइ

वासिंटन, फागुन ८ । अमेरिकाले विवादित दक्षिण चिनियाँ समुद्रमा नियमित अभियान भन्दै युद्धक विमानसहित विमानबाट गस्ती गरेको छ ।

संचारमाध्यमविरुद्ध फेरि खनिए अमेरिकी राष्ट्रपति ट्रम्प

संचारमाध्यमविरुद्ध फेरि खनिए अमेरिकी राष्ट्रपति ट्रम्प

वासिंटन, फागुन ८ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सञ्चारमाध्यममाथि फेरि खनिएका छन् । फ्लोरिडामा आयोजित र्‍यालीमा ट्रम्पले सञ्चार माध्यमले सही देखाउन नचाहेको र आफ्नो एजेण्डामा काम गरिरहेको आरोप लगाए ।

अमेरिकामा भीषणा आँधी, चारजनाको मृत्यु

अमेरिकामा भीषणा आँधी, चारजनाको मृत्यु

वासिंटन, फागुन ८ । अमेरिकाको क्यालिफोर्नियामा आएको भीषण आँधीमा परेर चार जनाको मृत्यु भएको छ भने थुपै्रं घाइते भएका छन् । आँधीबाट लाखौं मानिस प्रभावित बनेका छन् ।

अमेरिकी चेतावनीका बाबजुद् इरानले नयाँ सैन्य अभ्यास गर्ने

अमेरिकी चेतावनीका बाबजुद् इरानले नयाँ सैन्य अभ्यास गर्ने

तेहरान (इरान), फागुन ७ । इरानको विशेष रिभोलुसनरी गार्डले अर्को हप्तादेखि सैन्य अभ्यास सुरु गर्ने भएको उक्त सैन्य संगठनका वरिष्ठ कमान्डर मोहम्मद पाकपोरले शनिबार बताएका छन् ।

तमिलनाडुको विधानसभामा तान्डव ! सभामुखको सर्ट च्यातियो, माइक भाँचियो

तमिलनाडुको विधानसभामा तान्डव ! सभामुखको सर्ट च्यातियो, माइक भाँचियो

काठमाडौं, फागुन ७ । भारतको तमिलनाडु राज्यको विधानसभामा व्यापक झडप र तोडफोडकाबीच मुख्यमन्त्री पलनीसामीले विश्वासको मत जितेका छन् ।

क्यालिफोर्नियामा भीषण आँधीका कारण जनजीवन अस्तव्यस्त

क्यालिफोर्नियामा भीषण आँधीका कारण जनजीवन अस्तव्यस्त

काठमाडौं, फागुन ७ । अमेरिकाको क्यालिफोर्नियामा आएको भीषण आँधीका कारण जनजीवन अस्तव्यस्त भएको छ । आँधीमा परी कम्तीमा दुईजनाको मृत्यु भएको छ ।

हिटलरले दोस्रो विश्वयुद्धताका प्रयोग गरेको टेलिफोन लिलामीमा

हिटलरले दोस्रो विश्वयुद्धताका प्रयोग गरेको टेलिफोन लिलामीमा

काठमाडौं, फागुन ७ । जर्मन तानाशाह एडोल्फ हिटलरले दोस्रो विश्वयुद्धताका प्रयोग गरेको टेलिफोन अमेरिकामा लिलामीमा राखिने भएको छ ।

कोरियाली शासक किम जोङका दाजुको हत्यामा संलग्न पक्राउ

कोरियाली शासक किम जोङका दाजुको हत्यामा संलग्न पक्राउ

काठमाडौं, फागुन ७ । मलेसियामा हत्या गरिएका उत्तर कोरियाली शासक किम जोङ उनका सौतेनी दाजु किम जोङ नामको हत्यामा संलग्न रहेको आशंकामा एक जना उत्तर कोरियालीलाई पक्राउ गरिएको छ ।


Loading...

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework