लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

विश्व

विश्वका धनी र शक्तिशाली व्यक्तिले लुकाएका सम्पत्तिको रहस्य खुल्यो

विश्वका धनी र शक्तिशाली व्यक्तिले लुकाएका सम्पत्तिको रहस्य खुल्यो

संसारमै सबैभन्दा गोप्य ढंगले काम गर्ने मानिएको पनामाको मोसाक फोन्सेका कम्पनीको एक करोड दश लाख गोप्य दस्तावेज लिक भएको छ । जसमार्फत् धनी र शक्तिशाली व्यक्तिहरुले कसरी आफ्नो धनसम्पत्ति लुकाउन कर छली गर्दा रहेछन् भन्ने खुलेको छ । उनीहरुले आफू र आफनो कम्पनीबाट कमभन्दा कम कर तिर्न कस्ता कस्ता शैली अपनाउँदा रहेछन् भन्ने पनि खुलासा भएको छ ।

ऐतिहासिक शहर पाल्माइराबाट ४० वटा शव बरामद

ऐतिहासिक शहर पाल्माइराबाट ४० वटा शव बरामद

सिरियाको ऐतिहासिक तथा पुरातात्विक शहर पाल्माइराबाट ४० वटा शव बरामद गरिएको छ । पल्माइरा शहर आर्ईएसको कब्जाबाट आफनो नियन्त्रणमा लिएको सिरियाली सेनाले ४० वटा शव बरामद गरेको हो ।

पाकिस्तानमा इज्जतका नाममा ११ सय महिला मारिए

पाकिस्तानमा इज्जतका नाममा ११ सय महिला मारिए

पाकिस्तानमा इज्जतका नाममा एक हजार एक सय महिलाको हत्या गरिएको छ । पास्तिानी मानवअधिकार आयोगले गत एक वर्षको अवधिमा इज्जतका नाममा एघार सय महिला मारिएको तथ्य सार्वजनिक गरेको हो ।

 लिबियाली सरकारका नेताहरु समुद्री बाटो हुँदै त्रिपोलीमा

 लिबियाली सरकारका नेताहरु समुद्री बाटो हुँदै त्रिपोलीमा

लिबियामा संयुक्त राष्ट्रसंघको समर्थन प्राप्त राष्ट्रपतीय परिषद्का शीर्ष नेताहरु राजधानी त्रिपोली पुगेका छन् । छिमेकी मुलुक ट्युनिसियामा बसेर आफूलाई लिबियाको आधिकारिक सरकार दावी गर्दै आएका नेताहरु समुद्री बाटो हुँदै डुंगा चढेर राजधानी त्रिपोली पुगेका हुन् ।

क्यानडामा निजी विमान दुर्घटना, पूर्वमन्त्रीसहित सात जनाको मृत्यु

क्यानडामा निजी विमान दुर्घटना, पूर्वमन्त्रीसहित सात जनाको मृत्यु

क्यानडामा एउटा सानो निजी विमान दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । क्युबेकको पूर्वी तटमा भएको विमान दुर्घटनामा उनीहरुको मृत्यु भएको हो ।

युएईको एक आवासीय टावरमा भीषण आगलागी

युएईको एक आवासीय टावरमा भीषण आगलागी

संयुक्त अरब इमिरेट्स युएईको एक आवासीय टावरमा भीषण आगलागी भएको छ । दुबईको उत्तरमा रहेको इमिरेट्स अफ अजमानको एक आवासीय टावरमा आगलागी भएको प्रहरीले जनाएको छ ।


Loading...


 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework