लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

विश्व

पाकिस्तानमा इज्जतका नाममा ११ सय महिला मारिए

पाकिस्तानमा इज्जतका नाममा ११ सय महिला मारिए

पाकिस्तानमा इज्जतका नाममा एक हजार एक सय महिलाको हत्या गरिएको छ । पास्तिानी मानवअधिकार आयोगले गत एक वर्षको अवधिमा इज्जतका नाममा एघार सय महिला मारिएको तथ्य सार्वजनिक गरेको हो ।

 लिबियाली सरकारका नेताहरु समुद्री बाटो हुँदै त्रिपोलीमा

 लिबियाली सरकारका नेताहरु समुद्री बाटो हुँदै त्रिपोलीमा

लिबियामा संयुक्त राष्ट्रसंघको समर्थन प्राप्त राष्ट्रपतीय परिषद्का शीर्ष नेताहरु राजधानी त्रिपोली पुगेका छन् । छिमेकी मुलुक ट्युनिसियामा बसेर आफूलाई लिबियाको आधिकारिक सरकार दावी गर्दै आएका नेताहरु समुद्री बाटो हुँदै डुंगा चढेर राजधानी त्रिपोली पुगेका हुन् ।

क्यानडामा निजी विमान दुर्घटना, पूर्वमन्त्रीसहित सात जनाको मृत्यु

क्यानडामा निजी विमान दुर्घटना, पूर्वमन्त्रीसहित सात जनाको मृत्यु

क्यानडामा एउटा सानो निजी विमान दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । क्युबेकको पूर्वी तटमा भएको विमान दुर्घटनामा उनीहरुको मृत्यु भएको हो ।

युएईको एक आवासीय टावरमा भीषण आगलागी

युएईको एक आवासीय टावरमा भीषण आगलागी

संयुक्त अरब इमिरेट्स युएईको एक आवासीय टावरमा भीषण आगलागी भएको छ । दुबईको उत्तरमा रहेको इमिरेट्स अफ अजमानको एक आवासीय टावरमा आगलागी भएको प्रहरीले जनाएको छ ।

स्वतन्त्र पत्रकार ब्रसेल्स आक्रमणका नाइके !

स्वतन्त्र पत्रकार ब्रसेल्स आक्रमणका नाइके !

गत साता बेल्जियमको ब्रसेल्समा भएको आक्रमणपछि पक्राउ परेका एक ब्यक्ति नै मूख्य अभियुक्त भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework