लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

विश्व

मृत्युदण्ड दिने क्रम ५० प्रतिशतले बढ्यो

मृत्युदण्ड दिने क्रम ५० प्रतिशतले बढ्यो

काठमाडौं, चैत २४ । विश्वभर पछिल्लो वर्ष मृत्युदण्ड दिने क्रम बढेको मानव अधिकारवादी संस्था एमनेस्टी इनटरनेशनलले जनाएको छ । गत वर्षमात्रै विश्वभरका २५ देशमा मात्र एक हजार ६ सय ३४ जनालाई मृत्युदण्ड दिइएको र यो २७ वर्ष यताकै सबैभन्दा उच्च भएको एमनेस्टीले जनाएको हो ।

जमिन मुनी पाँचतारे होटल बनाउँदै चीन (फोटो फिचर)

जमिन मुनी पाँचतारे होटल बनाउँदै चीन (फोटो फिचर)

सांघाइ, चैत २४ । विश्व अर्थतन्त्रको दह्रो मेरुदण्डका रुपमा स्थापित हुँदै आएको चीनले विकास निर्माणमा विश्वलाई नै चकित पार्दै आएको छ । यसै क्रममा चीनले जमिन मुनी पाँचतारे होटल निर्माण गर्न थालेको छ ।

विश्वका धनी र शक्तिशाली व्यक्तिले लुकाएका सम्पत्तिको रहस्य खुल्यो

विश्वका धनी र शक्तिशाली व्यक्तिले लुकाएका सम्पत्तिको रहस्य खुल्यो

संसारमै सबैभन्दा गोप्य ढंगले काम गर्ने मानिएको पनामाको मोसाक फोन्सेका कम्पनीको एक करोड दश लाख गोप्य दस्तावेज लिक भएको छ । जसमार्फत् धनी र शक्तिशाली व्यक्तिहरुले कसरी आफ्नो धनसम्पत्ति लुकाउन कर छली गर्दा रहेछन् भन्ने खुलेको छ । उनीहरुले आफू र आफनो कम्पनीबाट कमभन्दा कम कर तिर्न कस्ता कस्ता शैली अपनाउँदा रहेछन् भन्ने पनि खुलासा भएको छ ।

ऐतिहासिक शहर पाल्माइराबाट ४० वटा शव बरामद

ऐतिहासिक शहर पाल्माइराबाट ४० वटा शव बरामद

सिरियाको ऐतिहासिक तथा पुरातात्विक शहर पाल्माइराबाट ४० वटा शव बरामद गरिएको छ । पल्माइरा शहर आर्ईएसको कब्जाबाट आफनो नियन्त्रणमा लिएको सिरियाली सेनाले ४० वटा शव बरामद गरेको हो ।

पाकिस्तानमा इज्जतका नाममा ११ सय महिला मारिए

पाकिस्तानमा इज्जतका नाममा ११ सय महिला मारिए

पाकिस्तानमा इज्जतका नाममा एक हजार एक सय महिलाको हत्या गरिएको छ । पास्तिानी मानवअधिकार आयोगले गत एक वर्षको अवधिमा इज्जतका नाममा एघार सय महिला मारिएको तथ्य सार्वजनिक गरेको हो ।

 लिबियाली सरकारका नेताहरु समुद्री बाटो हुँदै त्रिपोलीमा

 लिबियाली सरकारका नेताहरु समुद्री बाटो हुँदै त्रिपोलीमा

लिबियामा संयुक्त राष्ट्रसंघको समर्थन प्राप्त राष्ट्रपतीय परिषद्का शीर्ष नेताहरु राजधानी त्रिपोली पुगेका छन् । छिमेकी मुलुक ट्युनिसियामा बसेर आफूलाई लिबियाको आधिकारिक सरकार दावी गर्दै आएका नेताहरु समुद्री बाटो हुँदै डुंगा चढेर राजधानी त्रिपोली पुगेका हुन् ।


Loading...

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework