लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

विश्व

इक्वेडरमा पर्व मनाउने क्रममा भएका सवारी दुर्घटनामा ३३ जनाको मृत्यु

इक्वेडरमा पर्व मनाउने क्रममा भएका सवारी दुर्घटनामा ३३ जनाको मृत्यु

काठमाडौं, फागुन ५ । इक्वेडरमा एउटा स्थानीय पर्व मनाउने क्रममा भएका सवारी दुर्घटनामा परी कम्तिमा पनि ३३ जनाको मृत्यु भएको छ ।

१३ जना रुसी नागरिकलाई अमेरिकाको एफबीआईले लगायो यस्तो आरोप

१३ जना रुसी नागरिकलाई अमेरिकाको एफबीआईले लगायो यस्तो आरोप

काठमाडौं, फागुन ५ । अमेरिकी अनुसन्धान एजेन्सी एफबीआईले १३ जना रुसी नागरिकविरुद्ध सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपतिको चुनावमा हस्तक्षेप गरेको आरोप लगाएको छ ।

मेक्सिकोमा शक्तीशाली भूकम्प, दुई मिनेटसम्म जमिन हल्लियो

मेक्सिकोमा शक्तीशाली भूकम्प, दुई मिनेटसम्म जमिन हल्लियो

काठमाडौं, फागुन ५ । मेक्सिकोमा ७ दशमलव २ म्याग्नेच्युटको शक्तिशाली भूकम्प गएको छ ।

भ्यालेन्टाइन्स डे डान्स पार्टीमा गोली हानी ७ को हत्या

भ्यालेन्टाइन्स डे डान्स पार्टीमा गोली हानी ७ को हत्या

मेक्सिको सिटी, फागुन ४ । मेक्सिकोको दक्षिणी सहरमा भ्यालेन्टाइन्स डेको अवसरमा आयोजित समारोहमा एकजना बन्दुकधारीले गोली चलाउँदा सातजनाको मृत्यु भएको छ ।

अमेरिकी डेमोक्र्याट्स नेताहरुद्वारा राष्ट्रपति ट्रम्प र सभामुख रायनको आलोचना

अमेरिकी डेमोक्र्याट्स नेताहरुद्वारा राष्ट्रपति ट्रम्प र सभामुख रायनको आलोचना

वासिंटन, फागुन ४ । अमेरिकी डेमोक्र्याट्स नेताहरुले राष्ट्रपति डोनल्ड ट्रम्प र रिपब्लिकन सभामुख पल रायनको आलोचना गरेका छन् ।

डिभी चिठ्ठालगायतका विषय समेटिएका चार विधेयक अमेरिकी संसदबाट अस्वीकृत

डिभी चिठ्ठालगायतका विषय समेटिएका चार विधेयक अमेरिकी संसदबाट अस्वीकृत

वासिंटन, फागुन ४ । डिभी चिठ्ठालगायतका विषय समेटिएका चारवटा विधेयक अमेरिकी संसदले अस्वीकृत गरिदिएको छ ।

दक्षिण अफ्रिकाका राष्ट्रपति ज्याकोब जुमाद्वारा राजीनामा

दक्षिण अफ्रिकाका राष्ट्रपति ज्याकोब जुमाद्वारा राजीनामा

काठमाडौं, फागुन ३ । दक्षिण अफ्रिकाका राष्ट्रपति ज्याकोब जुमाले पदबाट राजीनामा दिएका छन् ।

संसद भवनमा प्रवेश गर्न खोजेका माल्दिभ्सका सांसदलाई सेनाले यसरी फाल्यो

संसद भवनमा प्रवेश गर्न खोजेका माल्दिभ्सका सांसदलाई सेनाले यसरी फाल्यो

माले, फागुन ३ । राजनीतिक संकटको सामना गरिरहेको माल्दिभ्समा बुधबार सेनाले संसद भवनमा प्रवेश गर्न खोज्ने सांसदहरुलाई संसद परिसरबाट बलपूर्वक बाहिर निकालेको छ ।

फ्लोरिडाको एक विद्यालयमा अन्धाधुन्ध गोली प्रहार हुँदा १७ विद्यार्थीको मृत्यु

फ्लोरिडाको एक विद्यालयमा अन्धाधुन्ध गोली प्रहार हुँदा १७ विद्यार्थीको मृत्यु

काठमाडौं, फागुन ३ । अमेरिकाको फ्लोरिडास्थित एक विद्यालयमा अन्धाधुन्ध गोली प्रहार हुँदा १७ विद्यार्थी मारिएका छन् ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुमाथि मुद्दा चलाउने तयारी

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुमाथि मुद्दा चलाउने तयारी

काठमाडौं, फागुन २ । इजरायलको प्रहरीले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूमाथि घूस लिएको, धोका दिएको र विश्वासघात गरेको आरोपमा मुद्दा चलाउने तयारी गरेको छ ।


Loading...

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework