लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

विश्व

निन्द्राको औषधी दिएर हत्या गरेको आरोपमा नर्सलाई मृत्युदण्ड

निन्द्राको औषधी दिएर हत्या गरेको आरोपमा नर्सलाई मृत्युदण्ड

बेइजिङ, वैशाख २ । चीनमा एक नर्सलाई हत्याको अभियोगमा मृत्युदण्डको सजाय दिइएको छ ।

क्रेन दुर्घटना हुँदा १८ जनाको मृत्यु

क्रेन दुर्घटना हुँदा १८ जनाको मृत्यु

बेइजिङ, वैशाख २ । चीनमा सडक निर्माणका लागि प्रयोग गरिएको क्रेन दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ ।

बोको हरामद्वारा अपहृत छात्राको भिडियो सार्वजनिक

बोको हरामद्वारा अपहृत छात्राको भिडियो सार्वजनिक

नाइजेरिया, वैशाख २ । नाइजेरियामा दुई वर्षअघि विद्रोही समूह ‘बोको हराम’ ले अपहरण गरिएका छात्राको भिडियो सार्वजनिक गरिएको छ ।

दक्षिण कोरियामा सत्तारुढ दलले बहुमत गुमायो

दक्षिण कोरियामा सत्तारुढ दलले बहुमत गुमायो

सोल, वैशाख २ । दक्षिण कोरियामा भएको संसदीय निर्वाचनमा राष्ट्रपतिको सत्तासिन पार्टीले बहुमत गुमाएको छ ।

अमेरिका र भारतबीच सैन्य सम्झौता

अमेरिका र भारतबीच सैन्य सम्झौता

नयाँ दिल्ली, वैशाख १ । अमेरिका र भारतबीच महत्वपूर्ण सैन्य सम्झौतामा सहमति भएको छ ।

न्यायाधीशको जिज्ञासा मेट्न अदालतमै विस्फोट गराइयो ग्रिनेड

न्यायाधीशको जिज्ञासा मेट्न अदालतमै विस्फोट गराइयो ग्रिनेड

कराँची, वैशाख १ । पाकिस्तानको एक अदालतमा अचम्मको घटना भएको छ । न्यायाधीशले ग्रिनेड कसरी विस्फोट हुन्छ भन्ने जिज्ञासा राखेपछि प्रहरीले विस्फोट गराउने तरिका अदालतमै प्रस्तुत गर्ने क्रममा विस्फोट हुँदा न्यायाधीशसमेत केही घाइते भएका छन् ।

ब्राजिलकी राष्ट्रपति डिल्मा रुसेफविरुद्ध महाअभियोग लगाउन सिफारिस

ब्राजिलकी राष्ट्रपति डिल्मा रुसेफविरुद्ध महाअभियोग लगाउन सिफारिस

ब्राजिल, चैत ३० । ब्राजिलको एउटा संसदीय समितिले सरकारी कोषसम्बन्धी विवरण तोडमोड गरेको भन्दै राष्ट्रपति डिल्मा रुसेफविरुद्ध महाअभियोग लगाउन सिफारिस गरेको छ ।

अफगानिस्तानमा आत्मघाती हमला, १२ सैनिक मारिए

अफगानिस्तानमा आत्मघाती हमला, १२ सैनिक मारिए

काबुल, चैत ३० । अफगानिस्तानको सोरख्रोत जिल्लामा सैनिक लिएर जाँदै गरेको एक बसमा आत्मघाती हमला हुँदा कम्तिमा १२ जना सैनिकको मृत्यु भएको छ ।

'सोचेभन्दा भयावह हुँदैछ जिका भाइरसको संक्रमण'

'सोचेभन्दा भयावह हुँदैछ जिका भाइरसको संक्रमण'

वासिङ्टन, चैत ३० । जिका भाइरसको संक्रमण सोचिएभन्दा निकै डरलाग्दो भएको अमेरिकी स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

मलेसियामा २९ फिट लामो अजिंगर फेला

मलेसियामा २९ फिट लामो अजिंगर फेला

मलेसिया, चैत ३० । मलेसियामा २६ फिट लम्बाईको अजिंगर फेला परेको छ । उक्त अजिंगर अहिलेसम्म समातिएको मध्ये सबैभन्दा लामो मानिएको छ ।


Loading...

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework