लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

विश्व

६ महिनामा एक लाख २५ हजार ट्वीटर अकाउन्ट बन्द

६ महिनामा एक लाख २५ हजार ट्वीटर अकाउन्ट बन्द

वासिंटन, चैत ३० । सामाजिक संजाल ट्वीटरले विगत ६ महिनामा एक लाख २५ हजार अकाउन्ट बन्द गरिदिएको छ ।

लिबियामा गद्दाफीलाई सत्ताच्यूत गरेपछि योजना बनाउन नसक्नु ठूलो गल्ती : ओबामा

लिबियामा गद्दाफीलाई सत्ताच्यूत गरेपछि योजना बनाउन नसक्नु ठूलो गल्ती : ओबामा

काठमाडौं, चैत २९ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले लिबियाका शासक कर्णेल गद्दाफीलाई सत्ताच्यूत गरेपछि त्यहाँ कुनै योजना बनाउन नसक्नु आफ्नो कार्यकालको खराब गल्ती भएको बताएका छन् । अमेरिकाको ‘फक्स न्यूज’सँग कुरा गर्दै ओबामाले लिबियामाथिको हस्तक्षेप भने सहीकार्य भएको दाबी गरे । ओबामाले यसअघि पनि लिबियाको विषयलाई लिएर दुःख व्यक्त गरेका थिए ।

उत्तर कोरियाका उच्च सैन्य अधिकृत भागेर दक्षिण कोरिया पुगे

उत्तर कोरियाका उच्च सैन्य अधिकृत भागेर दक्षिण कोरिया पुगे

काठमाडौं, चैत २९ । उत्तर कोरियाका एक उच्च सैन्य अधिकृत भागेर दक्षिण कोरियाका पुगेका छन् । दक्षिण कोरियाको रक्षा मन्त्रालयले भगुवा उत्तर कोरियाली सैन्य अधिकृतको नाम उल्लेख नगरेपनि उनी गुप्तचर अभियान हेर्ने वरिष्ठ कर्णेल भएको जनाएको छ ।

अमेरिकी विदेशमन्त्री हिरोशिमामा

अमेरिकी विदेशमन्त्री हिरोशिमामा

टोकियो, चैत २९ । अमेरिकी विदेशमन्त्री जोन केरीले जापानको हिरोशिमाको ऐतिहासिक भ्रमण गरेका छन् । उनी हिरोशिमा भ्रमण गर्ने पहिलो अमेरिकी विदेशमन्त्री बनेका छन् ।

राष्ट्रसंघको सहयोगमा यमनमा युद्धविराम

राष्ट्रसंघको सहयोगमा यमनमा युद्धविराम

यमन, चैत २९ । संयुक्त राष्ट्रसंघको सहयोगमा यमनमा आजबाट युद्धविराम भएको छ । युद्धविरामलाई सरकार र संघर्षरत पक्षहरुले समर्थन गर्ने जनाएका छन् ।

चीनको एक होटलमा महिलालाई घिसारेको भिडियो भाइरल

चीनको एक होटलमा महिलालाई घिसारेको भिडियो भाइरल

बेइजिङ, चैत २६ । चीनमा एक होटलमा महिलामाथि दुव्र्यवहार भएको भिडियो फुटेज सार्वजनिक भएको छ ।


Loading...

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework