लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

विश्व

संयुक्त हवाई सैन्य अभ्यासको जवाफ दिने उत्तर कोरियाको चेतावनी

संयुक्त हवाई सैन्य अभ्यासको जवाफ दिने उत्तर कोरियाको चेतावनी

प्योङयाङ, मंसिर १९ । दक्षिण कोरियाको राजधानी सियोलमा सोमबारदेखि सुरु भएको अमेरिका र दक्षिण कोरियाको संयुक्त हवाई सैन्य अभ्यासको उत्तर कोरियाले कडा शब्दमा विरोध गरेको छ ।

यमनका पूर्व राष्ट्रपति अली अब्दुल्लाह सालेह मारिए

यमनका पूर्व राष्ट्रपति अली अब्दुल्लाह सालेह मारिए

काठमाडौं, मंसिर १९ । यमनका पूर्व राष्ट्रपति अली अब्दुल्लाह सालेह मारिए छन् । सालेहका समर्थक र हुथी विद्रोहीबीचको संघर्षका क्रममा उनी मारिएका हुन् ।

भारतीय राष्ट्रिय कांग्रेस पार्टीको अध्यक्षमा राहुल गान्धी निर्विरोध

भारतीय राष्ट्रिय कांग्रेस पार्टीको अध्यक्षमा राहुल गान्धी निर्विरोध

काठमाडौं, मंसिर १९ । भारतको प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेस पार्टीको अध्यक्ष पदमा राहुल गान्धी निर्विरोध निर्वाचित हुने भएका छन् ।

अमेरिकामा मुस्लिम बाहुल्य ६ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध !

अमेरिकामा मुस्लिम बाहुल्य ६ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध !

काठमाडौं, मंसिर १९ । अमेरिकी सर्वोच्च अदालतले मुस्लिम बाहुल्य ६ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयको समर्थन गरेको छ ।

भारतीय कांग्रेसमा अध्यक्ष पदका लागि राहुल गान्धीको उम्मेदवारी

भारतीय कांग्रेसमा अध्यक्ष पदका लागि राहुल गान्धीको उम्मेदवारी

नयाँदिल्ली, मंसिर १८ । भारतको प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेस पार्टीको अध्यक्ष पदमा राहुल गान्धीले उम्मेदवारी दर्ता गराएका छन् ।

हवाई आक्रमणमा ३ जना कमान्डरसहित ९ को मृत्यु

हवाई आक्रमणमा ३ जना कमान्डरसहित ९ को मृत्यु

अफगानिस्तान, मंसिर १८ । अफगानिस्तानको गजनी प्रान्तमा अफगान हवाई बलले आइतबार गरेको हवाई कारबाहीको क्रममा कम्तीमा तीन तालिवान कमान्डर मारिएका छन् ।

सीमा क्षेत्रमा दशौं हजार सेनाको संयुक्त अभ्यास सुरु, उत्तर कोरिया क्रुद्ध

सीमा क्षेत्रमा दशौं हजार सेनाको संयुक्त अभ्यास सुरु, उत्तर कोरिया क्रुद्ध

सियोल, मंसिर १८ । दक्षिण कोरियाको राजधानी सियोलमा सोमबारदेखि संयुक्त हवाई सैन्य अभ्यास सुरु भएको समाचार छ ।

अमेरिकालाई जोर्डनले गर्‍यो खबरदारी

अमेरिकालाई जोर्डनले गर्‍यो खबरदारी

जोर्डन, मंसिर १८ । अमेरिकाले जेरुसलेमलाई इजरायलको राजधानीका रुपमा मान्यता दिए त्यसको खतरनाक परिणाम भोग्नुपर्ने चेतावनी जोर्डनी विदेशमन्त्रीले दिएका छन् ।

अल्बानियामा भीषण बाढी, सयौं घर डुबानमा

अल्बानियामा भीषण बाढी, सयौं घर डुबानमा

अल्बानिया, मंसिर १८ । अल्बानियामा भारी बर्षापछि आएको बाढीमा सयौं घर डुबेका छन् ।

अमेरिकी राष्ट्रपतिद्वारा एफबीआईको कडा आलोचना

अमेरिकी राष्ट्रपतिद्वारा एफबीआईको कडा आलोचना

वासिंटन, मंसिर १८ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै मातहतको अनुसन्धान निकाय ‘फेडेरल ब्यूरो अफ इन्भेष्टिगेसन’ (एफबीआई)को कडा आलोचना गरेका छन् ।

श्रीलंका र भारतमा आँधीका कारण २६ जनाको मृत्यु, हजारौं प्रभावित

श्रीलंका र भारतमा आँधीका कारण २६ जनाको मृत्यु, हजारौं प्रभावित

कोलम्बो, मंसिर १७ । श्रीलंका र दक्षिणी भारतमा आएको आँधीका कारण मृत्यु हुनेको संख्या २६ पुगेको छ ।


Loading...

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework