लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

विश्व

पाकिस्तानको जेलमा रहेका भारतीय जासुसको मृत्युदन्डमाथि अन्तर्राष्ट्रिय अदालतको रोक

पाकिस्तानको जेलमा रहेका भारतीय जासुसको मृत्युदन्डमाथि अन्तर्राष्ट्रिय अदालतको रोक

काठमाडौं, जेठ ४ । नेदरल्यान्डस्को द हेगस्थित अन्तर्राष्ट्रिय अदालतले पाकिस्तानको कारागारमा रहेका भारतीय जासुस कुलभूषण सुधीर जाधवको मृत्युदन्डको सजायमाथि रोक लगाएको छ ।

राष्ट्रपति निर्वाचनमा रुसको हस्तक्षेपबारे छानविन गर्न मुएल्लरलाई जिम्मा

राष्ट्रपति निर्वाचनमा रुसको हस्तक्षेपबारे छानविन गर्न मुएल्लरलाई जिम्मा

वासिङटन, जेठ ४ । अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि गत बर्ष भएको निर्वाचनमा रुसको हस्तक्षेप भएको भनिएको विषयमा छानविन गर्न संघीय परिक्षण विभाग (एफबीआइ)का पूर्व प्रमुख रोबर्ट मुएल्लरलाई विशेष अभियोजनकर्ताको रुपमा नियुक्त गरिएको छ ।

प्रेमका लागि राजघराना नै त्यागिन् राजकुमारीले

प्रेमका लागि राजघराना नै त्यागिन् राजकुमारीले

टोकियो, जेठ ४ । जापानकी राजकुमारीले एक सामान्य युवकसँगको प्रेममा राजघराना नै त्यागेकी छन् ।

डोनाल्ड ट्रम्पको बचाउमा उत्रिए पुटिन

डोनाल्ड ट्रम्पको बचाउमा उत्रिए पुटिन

मस्को, जेठ ४ । रुससँगको सम्बन्धलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि उठिरहेको प्रश्नका बीच रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ट्रम्पको बचाउ गरेका छन् ।

भारतको छत्तीसगढमा प्रहरी–माओवादीबीच संघर्ष, १६ माओवादी लडाकु मारिए

भारतको छत्तीसगढमा प्रहरी–माओवादीबीच संघर्ष, १६ माओवादी लडाकु मारिए

काठमाडौं, जेठ ३ । भारतको छत्तीसगढमा प्रहरी र माओवादीबीचको झडपमा परी बुधबार १६ जना माओवादी लडाकु मारिएका छन् ।

रसियाली सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउनु गलत : क्रेमलिन

रसियाली सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउनु गलत : क्रेमलिन

सिया, जेठ २ । रसियाली प्रसिद्ध सामाजिक सञ्जालमाथि युक्रेनमा प्रतिबन्ध लगाउनु अप्राकृतिक कदम भएको रसियाली प्रशासन केन्द्र क्रेमलिनले जनाएको छ ।

साइबर आक्रमणमा उत्तर कोरियाको संलग्नता हुनसक्ने अनुमान

साइबर आक्रमणमा उत्तर कोरियाको संलग्नता हुनसक्ने अनुमान

काठमाडौं, जेठ २ । विश्वका विभिन्न मुलुकमा गरिएको साइबर आक्रमणमा उत्तर कोरियाको संलग्नता रहेको हुनसक्ने अनुमान गरिएको छ ।

जनयुद्धका बेला झारखण्डको जंगलमा तालिमका लागि पुगेका थिए प्रचण्ड, भारतीय नक्सलवादी नेताको दाबी

जनयुद्धका बेला झारखण्डको जंगलमा तालिमका लागि पुगेका थिए प्रचण्ड, भारतीय नक्सलवादी नेताको दाबी

राँची, जेठ २ । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यतिबेला भारतीय संचारमाध्यममा छाएका छन् । स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न गराएको वा संविधान कार्यान्वयनसम्बन्धी एजेण्डा लगायतका विषयमा नभई एउटा फरक विषयमा उनी भारतीय संचारमाध्यममा छाएका हुन् ।

हालै परीक्षण गरिएको क्षेप्यास्त्र ठूलो परमाणु हतियार बोक्ने क्षमताको : उत्तर कोरिया

हालै परीक्षण गरिएको क्षेप्यास्त्र ठूलो परमाणु हतियार बोक्ने क्षमताको : उत्तर कोरिया

सोल, जेठ १ । उत्तर कोरियाले हालै परीक्षण गरिएको आफ्नो क्षेप्यास्त्रले ठूलो परिमाणमा परमाणु हतियार बोक्न सक्ने दाबी गरेको छ ।

तमाम राष्ट्रपतिभन्दा अलग छन् पुटिन, चीन भ्रमणमा उनको अलग रुप (फोटोफिचर)

तमाम राष्ट्रपतिभन्दा अलग छन् पुटिन, चीन भ्रमणमा उनको अलग रुप (फोटोफिचर)

बेइजिङ, जेठ १ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन विश्वकै अन्य राष्ट्रपतिभन्दा निकै फरक देखिन्छन् । उनको व्यक्तित्वमात्र नभई जीवनशैली पनि फरक छ ।

यमनमा हैजाका कारण १ सय १५ जनाको मृत्यु, ८ हजार ५ सयभन्दा बढी बिरामी

यमनमा हैजाका कारण १ सय १५ जनाको मृत्यु, ८ हजार ५ सयभन्दा बढी बिरामी

काठमाडौं, जेठ १ । द्वन्द्वग्रस्त खाडी मुलुक यमनमा फैलिएको हैजाका कारण १ सय १५ जनाको मृत्यु भएको छ ।


Loading...


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.