लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Everest
sagoon new

विश्व

भारतले गोप्य ढंगले परमाणु शहर निर्माण गरिरहेको पाकिस्तानको आरोप

भारतले गोप्य ढंगले परमाणु शहर निर्माण गरिरहेको पाकिस्तानको आरोप

इस्लामावाद, माघ २८ । भारतले गोप्य ढंगले परमाणु शहर निर्माण गरिरहेको आरोप पाकिस्तानले लगाएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णय पुनरावेदन अदालतद्वारा बदर

अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णय पुनरावेदन अदालतद्वारा बदर

वासिंटन, माघ २८ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अदालतबाट फेरि झट्का लागेको छ । अमरिकी एक संघीय पुनरावेदन अदालतले राष्ट्रपति ट्रम्पको सात मुस्लिम मुलुकका नागरिकलाई यात्रा अनुमति नदिने निर्णय अनुचित भन्दै सियाटल अदालतले गरेको निर्णय सदर गरिदिएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले पठाए चिनियाँ राष्ट्रपति सीलाई पत्र, पत्रमा के छ ?

अमेरिकी राष्ट्रपति ट्रम्पले पठाए चिनियाँ राष्ट्रपति सीलाई पत्र, पत्रमा के छ ?

काठमाडौं, माघ २७ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग दुबै मुलुकलाई फाइदा पुग्ने गरी रचनात्मक सम्बन्ध अगाडि बढाउन चाहेको बताएका छन् ।

अमेरिकामा ग्रीन कार्ड वितरणमा कडाइ गर्न प्रस्ताव पेश, लाखौंले अमेरिका छोड्नुपर्ने !

अमेरिकामा ग्रीन कार्ड वितरणमा कडाइ गर्न प्रस्ताव पेश, लाखौंले अमेरिका छोड्नुपर्ने !

वासिंटन, माघ २७ । अमेरिकामा ग्रीन कार्ड वितरण प्रक्रिया कडा तुल्याउन ट्रम्प प्रशासनले आवश्यक तयारी थालेको छ ।

फट्याङ्ग्रासँग भिड्न सरकारद्वारा संकटकाल घोषणा !

फट्याङ्ग्रासँग भिड्न सरकारद्वारा संकटकाल घोषणा !

बोलिभिया, माघ २७ । बोलिभिया सरकारले फट्याङ्ग्रा नियन्त्रणका लागि ‘संकटकाल’ घोषणा गरेको छ ।

ट्रम्पले प्रस्ताव गरेका जेफ सेसन्स महान्यायाधीवक्ता बन्ने निश्चित

ट्रम्पले प्रस्ताव गरेका जेफ सेसन्स महान्यायाधीवक्ता बन्ने निश्चित

काठमाडौ, माघ २७ । राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव गरेका जेफ सेसन्स् अमेरिकाको महान्यायाधीवक्ता बन्ने निश्चित भएको छ ।

आइएसद्वारा अन्तर्राष्ट्रिय रेडक्रस समितिका ६ जना कर्मचारीको हत्या

आइएसद्वारा अन्तर्राष्ट्रिय रेडक्रस समितिका ६ जना कर्मचारीको हत्या

काठमाडौं, माघ २७ । अफगानिस्तानको इस्लामिक स्टेट (आइएस) को एक हतियारधारी समूहले अन्तर्राष्ट्रिय रेडक्रस समितिका ६ जना कर्मचारीको हत्या गरेको छ ।

रुसका विपक्षी नेता हिनामिनामा दोषी ठहर, राष्ट्रपतीय चुनावमा लड्न नपाउने

रुसका विपक्षी नेता हिनामिनामा दोषी ठहर, राष्ट्रपतीय चुनावमा लड्न नपाउने

काठमाडौं, माघ २६ । रुसका प्रमुख विपक्षी नेता अलेक्सिस नाभाल्नी एउटा टिम्बर कम्पनीको ५ लाख डलर हिनामिनामा दोषी पाइएका छन् ।

पाकिस्तानमा भूकम्प

पाकिस्तानमा भूकम्प

क्वेटा (पाकिस्तान), माघ २६ । बुधबार बिहान सबेरै पाकिस्तानमा ६.३ म्याग्निच्यूडको भूकम्प गएको छ । अमेरिकी भौगोर्विक सर्वेक्षण संस्थाले सो जानकारी दिएको छ ।

ट्रम्पको आदेशप्रति अमेरिकी अदालतले सोध्योः मुस्लिममाथि विभेद भएको हो कि होइन ?

ट्रम्पको आदेशप्रति अमेरिकी अदालतले सोध्योः मुस्लिममाथि विभेद भएको हो कि होइन ?

काठमाडौं, माघ २६ । अमेरिकी पुनरावेदन अदालतले मुस्लिम बहुल सात देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेश मुस्लिमप्रतिको विभेद भएको हो/होइन भन्नेमा जवाफ मागेको छ ।

सडकमा प्रेम, सुरुङमा बास, यस्तो छ यो जोडीको प्रेमकहानी (फोटोफिचर)

सडकमा प्रेम, सुरुङमा बास, यस्तो छ यो जोडीको प्रेमकहानी (फोटोफिचर)

काठमाडौं, माघ २६ । प्रेममा त्यो शक्ति हुन्छ जसका लागि मानिसले जस्तोसूकै कष्टकर जीवन पनि सहज रुपमा बिताउन सक्छ । यो उदाहरण कोलम्बियाका एक दम्पत्तीको जीवनबाट पनि चरितार्थ भएको छ ।


Loading...

AD Sample

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.