लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Everest

विश्व

पेटबाट निकालियो १५ सेन्टीमिटर लामो कैंची, १८ वर्षअघि डाक्टरले नै छाडेको आशंका

पेटबाट निकालियो १५ सेन्टीमिटर लामो कैंची, १८ वर्षअघि डाक्टरले नै छाडेको आशंका

हनोइ, पुस २० । शल्यक्रियाका क्रममा चिकित्सकको लापरवाहीका कारण १८ वर्ष अघि एकजनाको पेटमा छुटेको कैँची हालै निकालिएको छ ।

उत्तरी सिरियामा गरिएको हवाई आक्रमणमा २५ जिहादी मारिए

उत्तरी सिरियामा गरिएको हवाई आक्रमणमा २५ जिहादी मारिए

काठमाडौं, पुस २० । उत्तरी सिरियामा गरिएको हवाई आक्रमणमा कम्तिमा २५ जिहादी मारिएका छन् ।

१३ जना नोबेल पुरस्कार विजेताले लेखे राष्ट्रसंघलाई चिठ्ठी

१३ जना नोबेल पुरस्कार विजेताले लेखे राष्ट्रसंघलाई चिठ्ठी

काठमाडौं, पुस २० । बर्मामा मुस्लिममाथि बर्बर दमन भएको भन्दै १३ जना नोबेल पुरस्कार विजेताहरुले आपत्ति जनाएका छन् ।

ट्रम्पको ट्वीट उत्तर कोरियाविरुद्ध चेतावनी : दक्षिण कोरिया

ट्रम्पको ट्वीट उत्तर कोरियाविरुद्ध चेतावनी : दक्षिण कोरिया

सोल (दक्षिण कोरिया), पुस १९ । उत्तर कोरियाद्वारा अमेरिकी भू–भागसम्म हान्न सकिने आणविक क्षेप्यास्त्र निर्माण गर्ने प्रविधि निर्माणको अन्तिम चरणमा पुगेको भनी दिएको उत्तर कोरियाली राष्ट्रपति किम जङ उनको प्रतिक्रियाप्रति अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले ‘यो सम्भव छैन’ भनी प्रतिक्रिया दिएको सोलले जनाएको छ ।

लामो दुरीको मिसाइलबारे किमको दाबी ट्रम्पले गरे अस्वीकार, भने–‘ठट्टामात्रै’

लामो दुरीको मिसाइलबारे किमको दाबी ट्रम्पले गरे अस्वीकार, भने–‘ठट्टामात्रै’

काठमाडौं, पुस १९ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाले आणविक हतियार बोक्नसक्ने क्षमताको लामो दुरीको मिसाइलको विकास गरेको दाबीलाई अस्वीकार गरेका छन् ।

इजरायलमा प्रहरीले प्रधानमन्त्रीसँग लियो बयान

इजरायलमा प्रहरीले प्रधानमन्त्रीसँग लियो बयान

काठमाडौं, पुस १९ । इजरायलमा प्रहरीले प्रधानमन्त्रीसँग बयान लिएको छ ।

ब्राजिलको कारागारमा झडप, ५६ जनाको मृत्यु, केही फरार

ब्राजिलको कारागारमा झडप, ५६ जनाको मृत्यु, केही फरार

काठमाडौं, पुस १९ । ब्राजिलको एक कारागारमा कैदीबन्दीबीच भएको झडपमा मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।

भारत र पाकिस्तानबीच आणविक हतियार सूचीको आदान–प्रदान

भारत र पाकिस्तानबीच आणविक हतियार सूचीको आदान–प्रदान

नयाँदिल्ली, पुस १८ । नयाँदिल्ली र इस्लामावादबीच आइतबार दुई देशमा भएका आणविक हतियार सूचीको आदान–प्रदान भएको भारतीय अधिकारीले जनाएका छन् ।

ओबामाबाट निष्कासित ३५ रुसी कूटनीतिज्ञले अमेरिका छाडे

ओबामाबाट निष्कासित ३५ रुसी कूटनीतिज्ञले अमेरिका छाडे

काठमाडौं, पुस १८ । अमेरिकी राष्ट्रपति बाराक ओबामाबाट निश्कासित ३५ जना रुसी कूटनीतिज्ञले अमेरिका छाडेका छन् ।

१०० यात्री सवार विमान उडाउन लागेका पाइलट ककपिटबाटै पक्राउ

१०० यात्री सवार विमान उडाउन लागेका पाइलट ककपिटबाटै पक्राउ

काठमाडौं, पुस १७ । क्यानाडाका एकजना विमानचालक उडान भर्ने समयमा मदिरा सेवन गरेको आरोपमा पक्राउ परेका छन् ।

किम बोले–‘अन्तरमहाद्विपीय मिसायल परीक्षणको अन्तिम चरणमा’

किम बोले–‘अन्तरमहाद्विपीय मिसायल परीक्षणको अन्तिम चरणमा’

काठमाडौं, पुस १७ । उत्तर कोरियाका नेता किम जोङ उनले आणविक हतियार बोक्नसक्ने क्षमताको लामो दुरीको मिसायल परीक्षणको अन्तिम चरणमा रहेको बताएका छन् ।


Loading...

AD Sample

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.