लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Everest
sagoon new

विश्व

पाकिस्तानमा अफगान कूटनीतिज्ञको गोली हानी हत्या

पाकिस्तानमा अफगान कूटनीतिज्ञको गोली हानी हत्या

काठमाडौं, माघ २४ । पाकिस्तानको कराँचीस्थित अफगानिस्तानको कन्सुलेटमा गोली हानी अफगान कूटनीतिज्ञको हत्या गरिएको छ ।

चिहान लुटेको अभियोगमा १० वर्षको जेल

चिहान लुटेको अभियोगमा १० वर्षको जेल

सेन्याङ (चीन), माघ २४ । पूर्वी चीनको लियाओनिङ प्रान्तमा गाडिएका चिहान र अन्य बहुमूल्य सामान चोरेको आरोपमा उक्त प्रान्तको एक अदालतले कि जिङ्युलाई १० वर्ष ६ महिनाको जेल सजाय तोकेको छ ।

रोमानियामा विरोध प्रदर्शन मत्थर भएन, पाँच लाख असन्तुष्ट सडकमै

रोमानियामा विरोध प्रदर्शन मत्थर भएन, पाँच लाख असन्तुष्ट सडकमै

काठमाडौं, माघ २४ । रोमानियामा चर्को विरोधपछि भ्रष्टाचारसम्बन्धि विवादास्पद आदेश सरकारले उल्ट्याए पनि विरोध प्रदर्शन मत्थर हुन सकेको छैन ।

अफगानिस्तान र पाकिस्तानमा हिम पहिरोमा परी एकसय भन्दी बढीको मृत्यु

अफगानिस्तान र पाकिस्तानमा हिम पहिरोमा परी एकसय भन्दी बढीको मृत्यु

काठमाडौं, माघ २४ । अफगानिस्तान र पाकिस्तानका विभिन्न क्षेत्रमा गएको हिम पहिरोमा परी एक सयभन्दा बढीको मृत्यु भएको छ ।

एउटा रुख कसैले काट्ने हिम्मत नै गरेनन्, रेलवे स्टेशनको बीचमै छ अझै

एउटा रुख कसैले काट्ने हिम्मत नै गरेनन्, रेलवे स्टेशनको बीचमै छ अझै

टोकियो, माघ २४ । जनसंख्या बृद्धि, प्रविधिको विकाससँगै भौतिक संरचनामा पनि समयानुकुल सुधार गर्दै जनतालाई सुख–सुविधा दिन विकसित मुलुक तल्लिन हुन्छन् । तर जापानजस्तो प्रविधिमा निकै लामो फडके मारिसकेको मुलुकले पनि ७ सय वर्ष पुरानो एउटा रुख ढाल्न सकेको छैन, जसले गर्दा सो रुखलाई बीचमै राखेर रेलवे स्टेशन निर्माण गरिएको छ ।

सीमाहरुमा सुरक्षा जाँच कडा गर्न ट्रम्पको निर्देशन्, अदालतप्रति आक्रोश

सीमाहरुमा सुरक्षा जाँच कडा गर्न ट्रम्पको निर्देशन्, अदालतप्रति आक्रोश

काठमाडौं, माघ २४ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो निर्देशन लागु गर्न नदिने अदालती निर्णयका कारण कुनै गम्भीर परिस्थिति सृजना भए त्यसको जिम्मेवारी निर्णय गर्ने न्यायाधीश र अदालती पद्धतीले नै लिनुपर्ने चेतावनी दिएका छन् ।

संघीय पुनरावेदन अदालतद्वारा ट्रम्पको अपिल अस्वीकार

संघीय पुनरावेदन अदालतद्वारा ट्रम्पको अपिल अस्वीकार

वासिंटन, माघ २३ । अमेरिकाको संघीय पुनरावेदन अदालतले अमेरिका प्रवेशमा रोक लगाउने आदेशमाथि संघीय न्यायाधीशहरुले लगाएको अंकुश तत्काल फुकुवा गर्न ट्रम्प प्रशासनले गरेको अपील अस्वीकार गरेको छ ।

अमेरिकी राष्ट्रपतिद्वारा रुसी समकक्षीको प्रतिरक्षा

अमेरिकी राष्ट्रपतिद्वारा रुसी समकक्षीको प्रतिरक्षा

वासिंटन, माघ २३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमा राज्य तहबाटै नागरिकको हत्या हुने गरेको भन्ने आरोपको सम्बन्धमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको प्रतिरक्षा गरेका छन् ।

जर्मनीमा छापियो ट्रम्प सम्बन्धि यस्तो कार्टुन, सर्बत्र आलोचना

जर्मनीमा छापियो ट्रम्प सम्बन्धि यस्तो कार्टुन, सर्बत्र आलोचना

काठमाडौं, माघ २३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सम्बन्धि एक कार्टुनको विषयमा जर्मनीको प्रमुख पत्रिका ‘डेअर स्पिगल’को आलोचना भएको छ ।

अदालती आदेशपछि ट्रम्पको आदेश रद्द, ट्रम्पको अड्डी कायमै

अदालती आदेशपछि ट्रम्पको आदेश रद्द, ट्रम्पको अड्डी कायमै

काठमाडौं, माघ २३ । सात मुस्लिम बहुल मुलुकका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेश कार्यान्वयन नगर्न न्यायालयले अन्तरिम आदेश दिएपछि अमेरिकी प्रशासनले उक्त आदेश फिर्ता लिएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पका निर्णयहरुले ल्याए विश्वभरि तरंग

अमेरिकी राष्ट्रपति ट्रम्पका निर्णयहरुले ल्याए विश्वभरि तरंग

मोहिनी मिश्र रिसाल (रासस): काठमाडौं, माघ २२ । २० जनवरी २०१७ का दिन पद तथा गोपनीयताको शपथग्रहण गरेका नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकपछि अर्काे गरी धमाधम सुरु गरेको निर्णयसँगसँगैै विश्व राजनीतमा नयाँ तरंग उब्जिएको छ ।


Loading...

AD Sample

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.