लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

खेलकुद

युएईसँग खेल्ने नेपाली क्रिकेट टोलीको घोषणा, मेहबुब र सौरभले नाम फिर्ता लिए

युएईसँग खेल्ने नेपाली क्रिकेट टोलीको घोषणा, मेहबुब र सौरभले नाम फिर्ता लिए

काठमाडौं, मंसिर ६ । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत युएईसँग खेल्न बन्द प्रशिक्षणमा रहने २० सदस्य नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ ।

रियाल मड्रिड र बेसिक्तास च्याम्पियन्स लिगको नक आउट चरणमा प्रवेश

रियाल मड्रिड र बेसिक्तास च्याम्पियन्स लिगको नक आउट चरणमा प्रवेश

काठमाडौं, मंसिर ६ । स्पेनिस फुटबल क्लव रियाल मड्रिड र टर्कीको बेसिक्तास युरोपियन च्याम्पियन्स लिग फुटबलको नक आउट चरणमा प्रवेश गरेका छन् ।

धादिङमा १६ औं 'र्‍याफ्टिङ च्याम्पियनसिप' प्रतियोगिता सुरु

धादिङमा १६ औं 'र्‍याफ्टिङ च्याम्पियनसिप' प्रतियोगिता सुरु

धादिङ, मंसिर ५ । त्रिशुली नदीमा १६ औं ‘हिमालयन ह्वाईट वाटर र्‍याफ्टिङ’ च्याम्पियनसिप' प्रतियोगिता सुरु भएको छ ।

आयोजकलाई हराउँदै मनाङ–मर्स्याङ्दी सताक्षी गोल्डकपको फाइनलमा

आयोजकलाई हराउँदै मनाङ–मर्स्याङ्दी सताक्षी गोल्डकपको फाइनलमा

विशाल नेम्वाङ (इमेज): झापा, मंसिर ५ । आयोजक सताक्षीधाम स्पोर्टिङ क्लबलाई पराजित गर्दै मनाङ–मर्स्याङ्दी क्लब झापामा जारी सताक्षी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।

हिमालयन शेर्पा चन्द्रागिरि गोल्डकप फुटबल च्याम्पियन

हिमालयन शेर्पा चन्द्रागिरि गोल्डकप फुटबल च्याम्पियन

काठमाडौं, मंसिर ५ । नैकापमा सम्पन्न चन्द्रागिरि गोल्डकप फुटबल प्रतियोगिताको उपाधि हिमालयन शेर्पा क्लबले जितेको छ ।

नेपालगन्ज म्याराथनको उपाधि जुम्लाका दुर्गाबहादुरले जिते

नेपालगन्ज म्याराथनको उपाधि जुम्लाका दुर्गाबहादुरले जिते

नरेन्द्र थापा (इमेज): नेपालगन्ज, मंसिर ५ । नेपालगन्ज म्याराथनको उपाधि जुम्लाका दुर्गाबहादुर बूढाले जितेका छन् ।

काँकडभिट्टा गोल्डकप फुटबल भोलिदेखि, विजेतालाई ८ लाख

काँकडभिट्टा गोल्डकप फुटबल भोलिदेखि, विजेतालाई ८ लाख

झापा, मंसिर ५ । झापाको काँकडभिट्टामा बुधबारदेखि हुन लागेको मेची नेत्रालय काँकडभिट्टा गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो संस्करणको सबै तयारी पूरा भएको छ ।

नेपालले हङकङसँग पनि अंक बाँड्न बाध्य

नेपालले हङकङसँग पनि अंक बाँड्न बाध्य

काठमाडौं, मंसिर ५ । ट्वेन्टी–२० महिला विश्वकप क्रिकेट छनोटको आफ्नो दोस्रो खेलमा पनि नेपालले अंक बाँडेको छ ।

विश्वकप टी-२० महिला छनोटः आज आज नेपाल र हङकङ भिड्दै

विश्वकप टी-२० महिला छनोटः आज आज नेपाल र हङकङ भिड्दै

काठमाडौं, मंसिर ५ । ट्वेन्टी–ट्वेन्टी महिला विश्वकप क्रिकेट छनोटको दोस्रो खेलमा आज नेपाल र हङकङ भिड्दैछन् ।

टोरन्टो ओपन तेक्वान्दो च्याम्पियनसिपमा यानकुमारीलाई स्वर्ण

टोरन्टो ओपन तेक्वान्दो च्याम्पियनसिपमा यानकुमारीलाई स्वर्ण

काठमाडौं, मंसिर ४ । क्यानडामा भएको टोरन्टो ओपन तेक्वान्दो च्याम्पियनसिपमा यानकुमारी चौलागाइँले स्वर्णपदक जितेकी छन् ।

नवयुगको दुई गोल मद्दतमा झापालाई हराउँदै आर्मी फाइनलमा

नवयुगको दुई गोल मद्दतमा झापालाई हराउँदै आर्मी फाइनलमा

विशाल नेम्वाङ (इमेज): झापा, मंसिर ४ । त्रिभुवन आर्मी क्लब झापामा जारी दोस्रो संस्करणको सताक्षी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework