लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

All News Listing

'.$value->title.'

विद्युत प्राधिकरणको तीन सञ्चालकलाई हटाउने निर्णय सर्वोच्चद्वारा सदर

काठमाडौं, वैशाख १० । नेपाल विद्युत प्राधिकरणका तीन सञ्चालकलाई हटाउने उर्जा मन्त्रालयको निर्णयलाई सर्वोच्च अदालतले सदर गरेको छ ।

'.$value->title.'

शुल्क बृद्धिको विरोधमा आयात–निर्यात व्यवसायीद्वारा काम ठप्प

काठमाडौं, वैशाख १० । नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनी लिमिटेडले एकतर्फी रुपमा चर्को शुल्क बृद्धि गरेको भन्दै आयात निर्यातसँग सम्बन्धित व्यवसायीहरुले आयात निर्यातका सबै काम ठप्प पारेका छन् ।

'.$value->title.'

उद्यमशीलता सम्मेलन जेठ २४ र २५ गते

काठमाडौं, वैशाख १० । उद्योग मन्त्रालयले आगामी जेठ २४ र २५ गते युवावर्ग लक्षित उद्यमशीलता सम्बन्धी सम्मेलन गर्ने भएको छ ।

'.$value->title.'

सनी सेक्यूरिटिजको शाखा नारायणगढमा

काठमाडौं, वैशाख १० । सनी सेक्यूरिटिजले चितवनको नारायणगढमा आफ्नो पहिलो शाखा विस्तार गरेको छ ।

'.$value->title.'

भोलिबाट मणिपाल शिक्षण अस्पताल संचालनमा आउने, काउन्सिलले माग्यो स्पष्टिकरण

काठमाडौं, वैशाख १० । चिकित्सकको आन्दोलनका कारण दुई महिनादेखि बन्द रहेको पोखराको मणिपाल शिक्षण अस्पताल भोलिबाट संचालनमा आउने भएको छ ।

'.$value->title.'

ट्रिपर दुर्घटनामा चार जनाको मृत्यु

पाल्पा, वैशाख १० । पाल्पामा आइतबार भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।

'.$value->title.'

१० मिनेटमा सर्किट ब्रेक लागेको नेप्से ३५ अंकले बढ्यो

काठमाडौं, वैशाख १० । मधेसी मोर्चा चुनावमा जाने सहमतिको खबरसँगै आइतबार शेयर बजारमा सुधार आयो ।

'.$value->title.'

उपेन्द्र यादव र महन्थ ठाकुरले भने– चुनावमा सहभागी हुनेबारे सरकारसँग कुनै सहमति भएको छैन (भिडियो)

विराटनगर, वैशाख १० । मधेश केन्द्रीत दलका नेताहरुले सरकारसँग कुनै सहमति नबनेको दाबी गरेका छन् ।

'.$value->title.'

विश्व पुस्तक दिवस : पुस्तकबारे रोचक तथ्यहरु

काठमाडौं, वैशाख १० । आज विश्व पुस्तक दिवस सबै पुस्तकप्रेमीहरुलाई जुनसुकै दिन पनि पुस्तकप्रतिको प्रेम र लगाव हुने नै गर्छ तर, आजको दिन अझ बढी विशेष हुने गर्दछ । कतिपयले धेरै पुस्तक पढिसकेका होलान् । तर, पुस्तककै बारेमा यथार्थ र रोचक प्रसंग थाहा नभएको हुन सक्छ ।

'.$value->title.'

अमेरिकी युद्धपोत ध्वस्त पार्ने उत्तर कोरियाको चेतावनी, अमेरिकी नागरिक गिरफ्तार

प्योङयाङ, वैशाख १० । चौतर्फी अन्तर्राष्ट्रिय दबाबका बाबजुद उत्तर कोरियाले आफ्नो स्वभाव परिवर्तन नगर्ने भएको छ । बरु उसले अमेरिकी युद्धपोतलाई ध्वस्त पार्ने चेतावनी दिएको छ ।

Page 1 of 1944

भर्खरै...


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.