‘सरकारको विरोध गर्नुको कुनै अर्थ छैन’

news

बुटवल, माघ २९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रदेश नम्बर–५ का इन्चार्ज तथा मुख्यमन्त्री शंकर पोखरेलले सरकारको विरोध गर्नुको कुनै अर्थ नभएको बताएका छन् ।

नेकपा बुटवल उपमहानगर कमिटीले मंगलबार बुटवलमा आयोजना गरेको भेला तथा प्रशिक्षण कार्यक्रममा उनले सरकारले काम गर्ने दौरानमा केही गल्ती नगरेको र सरकारविरोधीहरुले कुनै गल्ती नभेटाएर सरकारको विरोध गरेको बताए ।

अहिले कानुन निर्माणका लागि सरकारले समय खर्च गर्नुपरेकाले जनताले देख्ने गरी काम नभएको उनको भनाइ थियो ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...