कृष्णनगर बितरण केन्द्रको ट्रन्सफर्मर चोरी

news

मनिष गुप्ता/ईमेज

कपिलवस्तु । गएराति कृष्णनगर बितरण केन्द्रको ट्रन्सफर्मर चोरी भएको छ ।

कृष्णनगर बितरण केन्द्रले कृष्णनगर १० सौनहवामा लगाईएको ट्रन्सफर्मर चोरी भएको बितरण केन्द्रले जनाएको छ ।

चोरी भएको ट्रन्सफर्मर १ सय केभी रहेको ६ लाख मूल्य पर्ने कार्यलय प्रमुख लक्ष्मि केस्वर अकान्जाले जनाएको छ ।

ट्रान्सफर्मर चोरी गर्ने मन्छेको खोज तलास भई रहेको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुका प्रहरी नायब उपरिक्षक रवि रावलले जनाएका छन ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...