निर्मला पन्त हत्यादेखि चिकित्सक आन्दोलनसम्म, सामाजिक क्षेत्रमा वर्ष २०७५ कस्तो रह्यो ? (भिडियो रिपोर्ट)

news

काठमाडौं, वैशाख ३ । वर्ष २०७५ स्वास्थ्य र शिक्षा क्षेत्रका लागि अन्यौल र निराशामै बित्यो ।

विद्यार्थी जीवनको फलामे ढोका मानिएको यस वर्षको एसइई परीक्षामा प्रश्न पत्र बहिरिएपछि कतिपय जिल्लामा परीक्षा नै स्थगित गर्नुपर्‍यो भने वर्षको अन्त्यमा सरकारी चिकित्सकहरुको आन्दोलनका कारण बिरामीहरु मर्कामा परे ।

सामाजिक क्षेत्रका लागि कस्तो रह्यो त वर्ष २०७५ ?

भिडियो रिपोर्ट हेर्नुहोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...