भूकम्पपछिका ४ वर्षमा के भयो ? (भिडियो रिपोर्ट)

news

काठमाडौं, वैशाख १२ । गोरखाको बारपाक केन्द्रविन्दु भएर २०७२ वैशाख १२ गते गएको ७.६ म्याग्नेच्युडको भूकम्पको ४ वर्ष पूरा भएको छ ।

आफन्तवियोग, अंगभंग तथा घरवारविहीनबाट तहसनहस बनेका हजारौँको जनजीवन अहिले भने सामान्य अवस्थामा फर्किन थालेको छ ।

भूकम्पपछिको पुनर्निर्माण र पुनर्स्थापनामा व्यापक ढिलाइ भएको गुनासोकै बीच पीडितका घाउहरु बिस्तारै पुरिन थालेको देखिन्छ ।

विस्तृत रिपोर्ट भिडियोमा हेर्नुहोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...