प्रदेश सरकारलाई विनियोजन गरेको बजेटले संघीयता चल्न सक्दैनः डा.कोइराला

विराटनगर, जेठ ३० । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालले संघीय सरकारले प्रदेश सरकारलाई विनियोजन गरेको बजेटले संघीयता चल्न नसक्ने बताएका छन् ।

news

विराटनगर, जेठ ३० । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालले संघीय सरकारले प्रदेश सरकारलाई विनियोजन गरेको बजेटले संघीयता चल्न नसक्ने बताएका छन् ।

नेपाल प्रेस युनियन मोरङले आज विराटनगरस्थित कोइराला निवासमा गरेको पत्रकार सम्मेलनमा डा. कोइरालाले संघीय सरकारले संघीयताको मूल मर्म र भावना विपरित गएर प्रदेश सरकारलाई बजेट छुट्याएको प्रतिक्रिया दिए ।

संघीयता कार्यान्वयनको चरणमा रहेकाले  संघीय सरकारले समग्र बजेटमध्ये छुट्याएको ९ प्रतिशत बजेटले संघीयता धान्न नसक्ने उाको भनाइ थियो ।

उनले प्रदेश सञ्चालनका लागी २० प्रतिशतभन्दा बढी बजेट विनियोजन हुनुपर्नेमा जोड दिए । 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया