सनराइज बैंकको १०,००,००० थान ऋणपत्र सूचीकरण सम्झौता

news

काठमाडौं, असार २६ । सनराइज बैंक लिमिटेडको १०,००,००० थान ऋणपत्र सूचीकरण सम्झौता भएको छ ।

बैंक र नेपाल स्टक एक्सचेन्ज लिमिटेडबीच प्रतिसेयर अंकित तथा चुक्ता मूल्य १००० रुपैयाँ कायम भएको सनराइज बैंकको १०,००,००० थान ऋणपत्र सूचीकरण गर्ने सम्झौता भएको बैंकले जनाएको हो ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...